सम्पूर्ण समाचार

नेपालमा एकै दिन एक हजार १६ सङ्क्रमित, सातको मृत्यु

नेपालमा कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म सबभन्दा बढी आज फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज एकै दिन सबभन्दा बढी एक हजार १६ जनामा सङ्क्रमित फेला परेको जानकारी दिनुभयो । विभिन्न ४० प्रयोगशालामा १३ हजार ४६१ जनाक�. . .


राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षमा निधन

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उहाँको साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मनु भएका उहाँका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले, (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्र�. . .


विराटनगरमा एकैदिन ९६ जनामा संक्रमण

विराटनगर । विराटनगरमा मंगलबार एकैदिन ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार थपिएका सहित महानगरमा अहिलेसम्म ६९१ जना संक्रमित पुगेका हुन् । जसमध्ये हालसम्म ९३ जना डिस्चार्ज र ८ जनाको मृत्यु भईसकेको छ । सामाजिक विकास मन्त्रालका अनुसार विराटनगर ८ र ११ मा १२–१२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्�. . .


प्रदेश १ मा १३९ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार १३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्. . .


वीपीमा संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु

विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी पद्धतीबाट कोरोना भाइरसका संक्रमितको उपचार सुरु भएको छ । काठमाडौंपछि पहिलो पटक बीपीमा यो पद्धतीबाट संक्रमितको उपचार सोमबारबाट थालिएको हो । धरानका ६८ वर्षीय संक्रमित पुरुषलाई उपचारका क्रममा प्लाज्मा दिइएको छ । साउन ३० गते �. . .


चौधरी फाउण्डेशनद्वारा प्रदेश सरकारलाई भेन्टिलेटर सहयोग

विराटनगर । चौधरी फाउण्डेसनले प्रदेश १ सरकारलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सोमबार बिहान चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण स�. . .


कोशीमा थप एकजना संक्रमितको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरको आईसोलेशन वार्डमा कोरोना संक्रमण पुष्टि भएका एकजना पुरुषको मृत्यु भएको छ । विराटनगर–८ मधुमारा निवासी ४७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो । मोरङ कटहरी गाउँपालिका–१ स्थायी ठेगाना भएका मृतकलाई ज्वरो, खोकी र श्वासप्रश्वास समस्या भएपछि आइतबार . . .


पीसीआर रिपोर्ट : कोशीमा नेगेटिभ–विराटमा पोजेटिभ, विरामीका आफन्त हैरान

प्रेम देवान विराटनगर । विराटनगर ११ जनपथ टोलकी ७७ बर्षीया विष्णुदेवी भगतलाई साउन २० गते हल्का ज्वरो र खोकी लाग्यो । घरमै केहीदिन औषधी खाएर ज्वरो निको भयो । तर श्वासप्रश्वासमा भने समस्या देखियो । उनलाई खाना समेत रुच्न छाडेपछि तत्काल विराटनगर रोडशेषमा रहेको सप्तकोशी अस्पताल लगियो । सप्तकोशीमा उपचार स�. . .


लक्षण देखिएका संक्रमित मात्रै कोशीमा भर्ना लिइने

विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा कोरोनाका लक्षण देखिएका संक्रमितहरुको उपचारलाई प्राथमिकता दिईने भएको छ । पछिल्लो समय लक्षण सहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने अस्पताल संयोजक डा. दीपक सिग्देलले जान�. . .


प्रदेश १ मा ८३ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा ३१, झापामा ७ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २९ जना संक्रमित थपिएका छन् । थपिएका मध्ये १३ महिला र १६ पुरुष छन् । बेलबारीमा ७ महिला ३ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, �. . .


विराटनगर भन्सार कार्यालयका चार कर्मचारीमा संक्रमण पुष्टि

विराटनगर । विराटनगर भन्सार कार्यालय रानीमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । भन्सारको कम्प्यूटर, जाँचपास र तथ्यांक शाखामा काम गर्ने चार कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । भन्सार कार्यालयका सूचना अधिकृत सुनिता पौड्यालका अनुसार २० जनाको स्वाब संकलन गरेर परीक्षण गर्द�. . .


भारतसँग सीमा जोडिएका विराटनगर महानगरका वडामा कोरोना संक्रमणको प्रभाव न्यून

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा पछिल्लो दुई हप्तायता ७ जनाको कोरोना भाईरस (कोभिड–१९) संक्रमणकै कारण मृत्यु भएको छ । महानगरमा ५६६ जना संक्रमित पुगिसकेका छन् । गत साउन ७ गतेयता मात्रै ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस अगाडीसम्म ३३ जना मात्रै संक्रमित थिए । महानगरमा समुदायस्तरमा को. . .