विराटनगर । विराटनगर महानगरपालिकाले शनिवार र आईतवार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । आज बिराटनगर महानगरपालिकामा बसेको बैठकले शनिवार र आईतवार विराटनगर महानगरपालिका सार्बजनिक बिदा दिने निर्णय भएको हो । बिराटनगर महानगरपालिकाको कात्तिक १५ गतेको निर्णय अनुसार नेपालीहरुको महान चाड छठ पर्बको अवसरमा . . .
बिराटनगर । बिराटनगर-८ बलुवाहीमा छठ पर्वको अवसरमा सास्कृतिक कार्यक्रम हुने भएको छ । बलुवाही युवा मंचको आयोजनामा असोज १६ र १७ गते उक्त कार्यक्रम हुन लागेको हो । असोज १६ गते मैथिली कलाकार रुपाली दास सहित भारत पटनाबाट आएका कलाकारको प्रस्तुति साथै १७ गते मैथली कलाकार सुनु कुमार मण्डल , मिस्त्री डान्स ग्�. . .
विराटनगर । नेपाल भ्रमण बर्ष २०२० आउन दुई महिना मात्र बाँकी रहँदा अन्य प्रदेशहरुले तयारी शुरु गरिसकेका छन्। तर प्रदेश १ मा भने गतिबिधि देखिएको छैन । प्रदेश स्तरिय समितिले बल्ल पुर्णता पाएको भएपनि गतिबिधि कतै देखिएको छैन । पर्यटन प्रवद्र्धनको लागि प्रसस्तै संभावना भएर पनि काम हुन सकेको छैन । विश्वको सर�. . .
धरान : मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि कांग्रेसले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेको छ। सत्तारुढ दल नेकपामा मेयरको उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि उम्मेदवार छनोटमा सकस भएको छ। कांग्रेसले धरान उपमहानगरपालिकाको मेयर पदका लागि नगर सभापति तिलक राईको नाम सर्�. . .
विराटनगर । सुत्केरी महिलाको उपचारमा लापरवाही गरिएको भन्दै विरामीका आफ्न्तले विराट नर्सिङ होममा प्रदर्शन गरेका छन । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग गरेका छन । गत कात्तिक ११ गते टंकीसिनवारीस्थित विराट टिचिङ अस्पतालमा भर्ना भएकी दुहबी नगरपालिका ८ रनिगाँउकी २० बर्षिय रमिला कार्की घ. . .
विराटनगर । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै अर्को ठुलो चाड छठ पर्व सुरु भएको छ । विशेष गरी तराई क्षेत्रमा मनाइने यो पर्व केही बर्ष यता काठमाण्डौ लगायत हिमाल र पहाडका केही स्थानमा पनि छठ पर्व मनाउन थालिएको छ । कात्तिक शुक्ल चतुर्थीबाट सुरु भई चार दिनसम्म मनाइने यस पर्वको आज पहिलो द�. . .
धरान,१४ कात्तिक । तिहारको भाइटिकाको दिन करिब १०ः३० बजेको समयमा बालिकालाई आफू बस्ने कोठामा लगी जबर्जस्ती करणी गरेपछि धरान–१६ बाट एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो । गिरेन्द्र राईलाई प्रहरीले पक्राउ गरी लैजादै धनकुटा छिन्ताङ–४ घर भई धरान–१६ डेरा गरी ब. . .
काठमाण्डौ ,१४ कात्तिक । जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अनुसन्धानमा असहयोग गरेका छन् । रगत दिन नमानेपछि उनको डीएनए परीक्षण हुन सकेन । प्रकरणको अनुसन्धान गरेको काठमाडौं प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, बानेश्वरले आरोपको पुष्ट्याइँ गर्�. . .
विराटनगर, १४ कात्तिक । मोरङ उर्लाबारी घर भएकी रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बाले गर्भावस्थाको विशेष फोटोसुट गरेकी छिन् । अबको कहीदिनमा आमा बन्न लागेकी र्सिजना सुब्बाले पहिलो सन्तानको प्रतिक्षामा रहदै गर्भावस्थाको फोटोसुट गरेर आफ्नो सामाजिक संजालमा पोष्ट गरेकी छिन् । प्रकृतिसँग फेसनको समा. . .
काठमाडौं, कात्तिक १४ गते । कृष्णनगरमा लक्ष्मी मूर्ति बिर्सजनको बिषयलाई लिएर दुर्इ समुदाय बीच झडप बढेसँगे कपिलबस्तुमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुद्वरा बिहीबार अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले कफ्र्यू आदेश जारी भएको स�. . .
बुटवल– कपिलवस्तुको कृष्णनगर तनावग्रस्त भएको छ । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूकैबीच प्रदर्शन नरोकिएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ । कृष्णनगरमा लक्ष्मीको मूर्ति बिसर्जन गर्ने क्रममा बिबाद भएपछि स्थानीय प्रशासनले बिहीबा�. . .
जनकपुरधाम कात्तिक १४ गते । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा �. . .