काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ । चुनावी वातावरण अनुकूल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र ज�. . .
विराटनगर । दुबईमा सम्पन्न ‘एसियन युथ पारा गेम्स’ अन्तर्गत टेबल टेनिस प्रतियोगितामा नेपालका लागि रजत पदक जित्न सफल स्वीकृत न्यौपानेलाई विराटनगरस्थित हिमालय दर्शन कलेजले सम्मान गरेको छ। डिसेम्बर ७ देखि १४ सम्म दुबईमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पारेका न्यौपाने सोही कलेजमा. . .
काठमाडौँ । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपरान्ह प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओल�. . .
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने बताएका छन् । सरकारकै कारण आफू नेपाली हुन पनि नसकेको गुनासो गरे । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सदियौँदेखि एउटै वर्ग र समूहले हालीमुहाली गरेको साथै थारुहरुलाई नेपाली हुनै न. . .
विराटनगर । विराटनगरमा बुधबारबाट सुरु हुन लागेको विराट टे«ड एक्स्पो २०८२ को सम्पुर्ण तयारी पुरा भएको छ । मोरङ उद्योग व्यापार संघको आयोजनामा भोलि पुष ९ गतेदेखी विराटनगर १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ छेउ खाली मैदानमा एक्स्पो लाग्दैछ । एक्स्पोको उद्धघाटन भने संघीय सरकारका अर्थमन्त्री रामेश्वर प्�. . .
विराटनगर । सार्वजानिक सेवा प्रवाहका कार्यालयमा सेवाग्राहीलाई झुक्यानमा पारेर रकम असुल्ने गरेको आरोपमा २९ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सेवाग्राही पनि नहुने र सेवा प्रवाह गर्ने व्यक्ति पनि नभई पनि जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगरमा कार्यरत लेखापढीहरुलाई प्रहरीले �. . .
विराटनगर । विराटनगरमा भर्खरैका युवाहरु साधुको भेषमा बिहान प्रवेश गर्ने र साँझ परेपछि भारतीय नम्बरप्लेटको गाडी चढेर फर्कने गरेको सूचना नागरिक तहमा छ । प्रहरीमा उद्देश्यविहीन प्रवेश गर्ने र फर्कने यस्ता साधु भेषका व्यक्तिका कहिंकसैले सूचना भने दिएको छैन । तर, प्रहरीमा फरक गतिविधिका लागि फरक भेषमा खु�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शीर्ष नेताहरूवीच संवाद भएको छ । जेनजी आन्दोलनपछिको राजनीतिक संवादहीनता तोड्दै शीर्ष नेताहरु एक ठाउँमा भेला भएका हुन् । मंगलबार पहिलोपटक राष्ट्रपति, प्रधानमन्त्री साथै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल�. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालको प्रजातन्त्र एवम लोकतन्त्र छाडातन्त्रका रुपमा विकास भइसकेको बताएका छन् । मंगलबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि देशको राष्ट्रियता अत्यन्तै नाजुक अवस�. . .
काठमाडौं । महान्यायाधिवक्ता सबिता भण्डारीले सरकारी वकिलहरुको पारिश्रमिक सुविधा र सेवाको सर्तलाई प्रष्ट पार्ने छुट्टै ऐनको अभाव रहेको बताएकी छन् । मंगलबार काठमाडौंमा महान्यायाधिवक्ता कार्यालयको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकारी वकिलहरुको पारिश्रमिक सुविधा र सेवाको सर. . .
काठमाडौं । सरकारले यही माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम सातादेखि देशभर एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो । कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढ. . .
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले संघीयता सुदृढीकरणमा राष्ट्रिय सभाको भूमिका निर्णायक रहेको बताएकी छन् । संघीयता सुदृढीकरणमा राष्ट्रिय सभा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय सभालाई समावेशी, क्षेत्रगत प्रतिनिधित्व तथा विज्ञताको आधारमा गठन गर्नुपर्ने आवश्यकता औंल्�. . .