सम्पूर्ण समाचार

आवर विराटनगरका सम्पादक सुस्केरा सहित अर्का पत्रकार भटटराई माथि एसएसपी लोहनीद्धारा आक्रमण

विराटनगर, १९ वैशाख । ३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्या काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासत पुगेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेस लोहनीले पत्रकारमाथि आक्रमण गरेका छन् । बुधबार विराटनगर स्थित जिल्ला अदालत मोरङ परिसरमा अदालतमा मुद्दा दर्ता गराएपछि रिपोर्. . .


विकासमा लापरवाही: विराटनगरको मिल्स एरियामा बनाएको नाली एक महिना नपुगदै भत्कियो

विराटनगर, १९ वैशाख । विराटनगर महानगरपालिकामा निर्मित नाली तथा सडकहरु निर्माण पुरा नहुँदै भत्किन थालेको छ । विराटनगरको सुन्दरतासँग हेरिएको मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजना अन्तरगतका कार्यक्रमहरु प्रभावकारी नदेखिएको हो । त्यसको पुष्टी बिराटनगर महानगरपालिकाको मिल्सएरियामा निर्माण भएको न. . .


रानी–धरान ६ लेन सडकमा खेलाँची, ईटहरी र दुहवीमा घर भत्काउन समस्या

विराटनगर, १९ वैशाख । भारत र तेश्रो मुलुकसँगको ब्यापार सहजीकरणका लागि बिराटनगरको रान िदेखि धरानसम्मको ४९ किलोमिटर ६ लेन सडक विस्तार भईरहेको छ। सडक विस्तारको काम हुने क्रममा ईटहरी र दुहबी बजार क्षेत्रका घर भत्काउन समस्या देखिएको छ । अहिले सडक बिस्तारका लागि ईटहरीको तरहरासम्म ठेक्क लागेर काम भईरहेको छ �. . .


एक नम्बर प्रदेश सरकारद्धारा जन प्रतिनिधिको सेवा सुबिधा तोक्ने निर्णय, कति होला त सेवा सुविधा ?

विराटनगर, १९ वैशाख । जनप्रतिनिधिको सेवा सुबिधा निर्धारण गर्नको लागि तयार पारिएको प्र्रस्तावलाई प्रदेश १को मन्त्री परिषदको बैठकले प्रदेश सभामा निर्णायार्थ लैजान स्वीकृती प्रदान गरेको छ । मंगलवार बेलुका बसेको मन्त्री परिषद बैठकले जनप्रतिनिधिको सेवा सुबिधा बारे छलफल गरी प्रदेश सभामा पेश गर्न तयार प�. . .


विराटनगरका श्रमिकहरुले मेयरलाई भने ‘जुटमिल संचालनका लागि सहयोग गर्नुहोस’

विराटनगर, १८ वैशाख । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बिराटनगरका जुटमिलका श्रमिकले जुटमिल सचालनको लागि बिराटनगर महानगरपालिकाका मेयरको ध्यानाकर्षण गराएका छन् । जुटमिल वचाउ अभियान समितिले विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई भेटेर ज्ञापनपत्र वुझाउदै मिल संचालनको माग गरेको हो । वि.सं.२००. . .


मोरङ प्रहरी हिरासतमा रहेका २८ जना जेल जाँदै, एउटै ब्यक्तिको नाममा चारवटा मुद्दा

विराटनगर, १८ वैशाख । हराएको ३३ किलो सुनको बिषयमा सनम शाक्यको हत्या भएपछि पक्राउ परेका २८ जनालाई अभियोग लगाउन जिल्ला सरकारी वकिलको कार्यालय दिनरात नभनी अभियोग पत्र बनाउन ब्यस्त छ । विगत ५९ दिनसम्म त्यही बिषयमा अनुसन्धान गरि रहेको प्रहरीले आईतवार सरकारी वकिलको कार्यालयलाई फाईल बुझाए पछि अभियोग लगाउने. . .


अन्तर्राष्ट्रिय श्रमिक दिवस आज , विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदै

काठमाडौँ । १ सय २९ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा मे दिवस मनाइन्छ । सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो । आठघण्टे कार्यावधि माग गर्दै आन्. . .


सन्दर्भ अन्तराष्ट्रिय श्रमिक दिवस : श्रमिक लागि दुहवीमा १५ अर्बको पाँच सय वेड अस्पताल निर्माणको तयारी

सुमन सुस्केरा, विराटनगर, १८ वैशाख । आज मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस बिविध कार्यक्रमको आयोजना गरि मनाईँदै छ । अहिले पनि धेरै श्रमिकहरु अप्ठेरो परेको अबस्थामा उपचार गर्न नपाएर ज्यान गुमाउनु पर्ने बाध्यात्मक अबस्था छ । मोरङ सुनसरी औद्योगिक करिडोरमा झण्डै ४ सय उद्योगहरु छन् । कार्यस्थल दुर्घटन�. . .


राजधानी ईटहरी सार्ने बिषयले प्रदेश सरकार अप्ठेरोमा

विराटनगर, १८ वैशाख । विराटनगरलाई एकातिर स्थायी राजधानी बनाउने बारेमा छलफल भईरहेको छ भने अर्को तर्फ राजधानी अन्यत्रै सार्ने हल्लाले बजार तताएको छ । एकाएक केही दिन अघि स्थायी राजधानी ईटहरी सार्न मुख्यमन्त्री राई गोप्य रुपमा लागेको भन्ने समाचार आएपछि यसले प्रदेश सरकारको गोपनियता भंग भएकोमा टाउको दुखा�. . .


विराटनगरमा यस्तो देखियो उभौली पर्व (फोटो फिचर सहित )

प्रेम देवान/आवर विराटनगर डट नेट विराटनगर १७ बैशाख । विराटनगरमा रहेका किरात समुदाय राई, लिम्बू, याक्खा, सुनुवार लगायत जातिले महान् चाडका रूपमा बैशाखे पुर्णिमा उभौली पर्व मनाएका छन् । किराती रीति र परम्परा अनुसार सोमबार साकेलाथान विराटनगरमा भूमिको पूजा गरी यो पर्व मनाएका हुन् । पृथ्वीमा कृषि युगको सुर�. . .


विराटनगरमा फेरी अात्महत्याकाे घटना, संसरीमाइस्थान नजिकै युवतीले गरिन अात्महत्या

विराटनगर -१० मा एक युवतीले आत्महत्या गरेकी छिन् । २२ वर्षकी सुष्मा बंगालीले आफ्नो घरमा झुन्डिएर आत्महत्या गरेकी छिन् । महेन्द्र मोरङ कलेजमा ब्याचलरमा पढ्दै गरेकी उनको आत्महत्याको कारण भने खुलेको छैन । उनको शव पोस्टमार्टमका लागि लगिएको प्रहरीले जनाएकाे छ ।. . .


आज २५६२ औं बुद्ध जयन्ती

काठमाडौं । आज २५६२ औं बुद्ध जयन्ती देशैभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आज वैशाख शुक्ल पूर्णिमाकाे दिन हाे । आजको दिन बुद्ध जन्मिएकाे विश्वास गरिन्छ र प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाकाे दिन बुद्ध जयन्ती मनाइन्छ । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त ग�. . .