सम्पूर्ण समाचार

गोली हान्ने दोषीलाई चाडो कारबाहीको माग गर्दै श्रीनिवासाचार्य २० दिन अस्पतालको बसाई पछि फर्किए ( भिडीयो सहित)

सुमन/प्रेम विराटनगर, १६ वैशाख । बिराटनगरमा हिन्दु धर्मका गुरु श्रीनिवासाचार्यले अप्ठेरो अबस्थाबाट बाँच्न सफल भएको बताएका छन् । दाहिने छात्तीको माथिल्लो भागमा गोली लागि गम्भीर घाईते भएका उनलाई तत्काल भोली विहान चैत्र २६ गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो । विराटनगर १४ स्थित जतुवोको श्रीमद्भाग�. . .


अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

संखुवासभा,  वैशाख १६ – अरुण तेस्रो आयोजनाअन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ । nbशनिबार राति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । बम विस्फोट गराउनेको व्. . .


सुमेरुकलाले  विराटनगरमा एउटै मञ्चमा ९० वटा नाटक मञ्चन गर्दै, नाटकका कलाकार सबै बिद्यार्थी

प्रेम देवान, विराटनगर १६ वैशाख । विराटगरमा बिद्यार्थीको कला प्रस्तुत गर्ने उद्देश्यले नाट्य उत्सव हुने भएको छ । विद्यार्थीहरूलाई नाट्य विधाबारे प्रयोगात्मक ज्ञान दिन मोरङ जिल्ला स्तरिय अन्तर विद्यालय नाटक प्रतियोगिता तथा उत्सव २०७५ आयोजना र्गा लागिएको हो । जेठ ४ गतेदेखि विराटनगरमा आयोजना हुने वा�. . .


विराटनगरमा चट्याङ लागेर ३ जना घाईते, सुनसरीमा एकजनाको मृत्यु

विराटनगर,१५ बैशाख । मोरङ र सुनसरीमा चट्याङ लागेर आज एक जनाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका छन्। सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने–१८ बर्षिय रोसन कुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको हो । पिपलको रुख मुनी बसिरहेको उनलाई दिउँसो २ बजेतिर हावाहुरी संगे परेको चट्याङ लाग्दा ज्य�. . .


विराटनगरको पुष्पलालचोकमा यस्तो देखियो, तपाईको गाउँघरमा नी ?

सुमन सुस्केरा विराटनगर, १५ वैशाख । विराटनगर महानगरपालिकाको पुष्पलाल चौकमा केही युवाहरुको जमातसँगै केही उमेर पकेका हजुर वा हरुपनि देखिए । कोही हातमा खारेटो बोकेका कोही हातमा पञ्जा लगाएर सडक किनार केही गर्न खोजेको जस्तो । एकै छिनमा आईपुग्यो रातो रङको गाडी अर्थात दमकल । त्यसको केही बेरमा ट्राफिक प्रहर�. . .


लुम्विनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु, १५ देशका संस्कृती मन्त्री ल्याउन असफल

बुटवल, १५ वैशाख । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६२ औँ बौद्ध जयन्तीको पूर्व सन्ध्यामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले गरे । बौद्ध सम्मेलनमा विभिन्न १५ वटा मुलुकको संस्कृति मन्त्रीहरु आउ. . .


ईटहरीमा यौनधन्दाका आरोपी १२ कक्षाका बिद्यार्थी देखि श्रीमान विदेश भएकासम्म

विराटनगर, १५ वैशाख । सुनसरीको ईटहरीमा खुलेका बग्रेल्ती क्याविन रेष्टुरेन्टसँगै केही होटलहरुमा प्रहरीले निगरानी बढाउँदा २५ जोडी पक्राउ परेका छन् । बुधवार ९ र बिहिवार २ पटक गरी २५ जोडी पक्राउ परेका हुन । ईलाका प्रहरी कार्यालय ईटहरीका अनुसार पक्राउ परेका मध्ये पेशेवर रुपमा यौनधन्दा सञ्चालन गरेको आरोप�. . .


कोलकाताबाट विराटनगरको सामान लिएर हिँडेको रेल आज वथनाहा आईपुग्ने

विराटनगर, १५ वैशाख । तेश्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पद्धार्थ तथा ट्रेडिङका सामान अव रेल मार्फत सिधै नेपाली सीमा नजिक आईपुग्ने भएका छन् । यसका लागि बुधवार भारतको कोलताका बन्दरगाहाबाट कन्टेनर बोकेर कार्गोरेल गुडी सकेको छ । उक्त रेल आज मध्यान्हसम्म बथनाहा आईपुग्ने भएको छ । कोलकाता बन्दरगाहा�. . .


आरोपीलाई गोप्य भेटेर डिआईजी साह काठमाडौँ हिँडे, घटना रहस्यमय बन्दै

विराटनगर, १५ वैशाख । अन्तराष्ट्रिय विमानस्थलबाट हराएको साढे ३३ किलो सुन काण्ड र त्यही घटनासँग जोडेर हेरिएको मोरङ उर्लावारीका सनम हत्याका आरोपीहरुलाई १ नम्बर प्रदेशका डिआईजी ज्ञान बिक्रम साहले गोप्य भोट गरेका छन् । दिउँसो १२ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालयमा रहेका उनी दिउँसो १ बजेर ४० मिनेट जाँदा �. . .


विराटनगरका सामुदायिक विद्यालयको राम्रा भित्रको नराम्रा कुरा, अंग्रेजीका नाममा मनोमानी

विराटनगर, १४ वैशाख । विराटनगरमा सामुदायिक बिद्यालयले अंग्रेजी माध्याममा पढाउन थालेको ५ बर्ष नाघेको छ । विराटनगरमा पहिलो पटक पोखरिया माध्यामिक बिद्यालयले पहिलो पटक सामुदायिक विद्यालयमा आंग्रेजी माध्याम भित्र्यायो । त्यसपछि क्रमश आए नरग्राम, सत्यनारायण, आदर्श, राधाकृष्ण अनी यो बर्ष देखि अधिकांश बिद. . .


विराटनगरका पूर्व सासद माथि पटक पटक प्रहरीले ज्यादती गरेको आरोप

विराटनगर १४ बैशाख । संविधानसभाको पहिलो चुनावमा तत्कालिन नेकपा माओवादी पार्टीबाट सांसद बनेका बावुलाल पासवानले आफुमाथि प्रहरी ज्यादती भएको भन्दै आरोप लगाएका छन् । बुढीगंगा गाँउपालीका वडा ३ गंगाचोक निवासी ६५ वर्षिय बावुलाल पासवानले विना कारण प्रहरीले विभिन्न आरोप लगाउदै दुख दिएको बताए । पिडीत पासव�. . .


५४ जना सवार सौर्य एअरलाइन्सको विमान दुर्घटना हुनबाट जोगियो

कैलालीको धनगढी विमानस्थलमा सौर्य एअरलाइन्सको एक विमान शुक्रबार दिउँसो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंबाट आएको सो विमान धनगढी विमानस्थलमा अवतरण गर्नेक्रममा विमानको अघिल्लो भागमा चरा ठोक्किएको हो । सौर्य एअरलाइन्सको ‘९एनएएमई’ कलसाइन भएको विमानमा चरा ठोक्किएको धनगढी विमानस्थलका कन्ट्रोलर. . .