सम्पूर्ण समाचार

सुनकाण्डमा मुछिएका बहालवाला एसपी मोरङ जिल्ला अदालतमा  म्यादथप्न ल्याउँदा यसरी भगाईए

विराटनगर, १३ वैशाख । दिउँसोको करिब १ बजेको थियो । आज काठमाडौँबाट साढे ३३ किलो सुन काण्डका आरोपी बहालवाला एसपी अदालतमा उपस्थित गराउने कुरा थियो । त्यसको लागि रिपोर्टिङका क्रममा दिउँसो १ बजे नै पत्रकारहरु अदालत परिसरमा पुगिसकेका थिए । दिउँसो देखि पर्खिएका पत्रकारहरु दिनभरी एसपी र डिएसपीलाई अदालत परिस�. . .


कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती नाका जोगवनीका लागि हिँड्यो

विराटनगर,१३ वैशाख । नेपालको पूर्वी नाका विराटनगर पनि भारतीय रेल सञ्जालसँग जोडिएको छ । बुधवार भारतको कोलकाताबाट मालवाहक रेल विराटनगरको सीमावर्ती भारतीय नाका जोगवनी वथनाहका लागि हिँडेको छ । अहिलेसम्म वीरगञ्ज नाकामामात्र सीमित मालवाहक रेल सेवा अब विराटनगरमा पनि उपलब्ध हुने भएको छ । तेस्रो मुलुकबाट न�. . .


विराटनगर–तरहरा मोनोरेल संचालनको तयारी, ७ अर्बको लगानीमा तीन बर्षमा पुरा गर्ने योजना

विराटनगर, १३ वैशाख । विराटनगर देखि सुनसरीको तरहरासम्म मोनोरेल संचालनको लागि प्रारम्भिक गृहकार्य शुरु भएकोछ । बिराट मोनोरेल ईन्टरनशनल प्रालिले मोनोरेल संचालनका लागि प्रक्रिया थालेको छ । बिराटनगरको जोगवनीदेखि ईटहरीको तरहरासम्मको ३५ किलोमिटरको दुरीमा बिद्युतीय मोनोरेल संचालन गर्ने पहिलो चरणको तय�. . .


यसरी भएकाे थियाे महेन्द्र माेरगं क्याम्पसमा चाेरी (CCTV भिडियाे)

अाज महेन्द्र मोरङ क्याम्पस विराटनगरको विविए संकायको प्रशासन शाखामा बिहान ४ बजेतिर चोरी भएको छ । विविए संकायका निर्देशक एवम् प्राध्यापक नरेन्द्र दाहालका अनुसार क्याम्पस प्रशासनको गेटमा लगाईएको ६ वटा ताल्चा फुटाएर चोरी भएको छ । चोरहरुले एउटा ल्यापटप र क्यामारा चोरी गरेका छन् । क्याम्पस प्रशासनमा राख. . .


विराटनगरमा एकै रात डाक्टर घर देखि क्याम्पससम्म चोरी, चोरीको शैली एकैखालको

प्रेम देवान विराटनगर १२ वैशाख । विराटनगरमा पछिल्ला दिनहरुमा चोरीका घट्नामा बृद्धी हुँदै जानथालेको छ । यसरी दिन प्रतिदिन चोरीका घटना बढ्न थालेपछि प्रहरीलाई यस बिषय टाउको दुखाई बन्दै गएको हो । विराटनगरमा गएराती मात्र दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ । विराटनगर १० तिनटोलीया स्थित जेनिथ कलेज नजिक�. . .


हतियार सहित ७ जना भारतीय लागु औषध कारोबारी बिराटनगरमा पक्राउ

विराटनगर, १२ वैशाख । पछिला दिनमा भारतबाट नेपाल तर्फ लागु औषधको अबैध कारोवारमा भारतीय नागरिक संलग्न हुने गरेको पाईएको छ । गएराती बिराटनगरको नोवेल अस्पताल अगाडीबाट ७ जना भारतीय ठुलो परिमाणको लागुऔषध सहित पक्राउ परेपछि यो बिषय सार्बजनिक भएको हो । राती करिब ९ बजेको समयमा भारतबाट नेपाल भित्र्याएको अबस्थ�. . .


बिराटनगरमा एक १६ बर्षीय युवाले आत्महत्या गरे

बिराटनगर बैशाख १२ , बिराटनगर तीनटोलिया प्रतिभा चोक बस्ने १६ बर्षीय एक युवाले आत्महत्या गरेका छन् । बिराटनगरस्थित बाल कल्याण बिद्या मन्दिर स्कुलमा कक्षा ८ मा पढ्ने सुनिल यादवले आफ्नो कोठामा आत्महत्या गरेका हुन् । उनको घर जनकपुर भएको र बिराटनगरमा पढ्न बसेको बुझिएको छ । थप बिवरण आउन बाकि. . .


ईन्जिनियरको गलत डिजाईन, बिराटनगरमा बनिसकेको सडक फेरी भत्काईँदै (भिडियो सहित)

आवर विराटनगर डटनेट विराटनगर, १२ वैशाख । विराटनगर महानगरपालिकाको वडा नम्बर १० को बंगलामुखी मार्गमा मंगलवार दिउँसो एउटा डोजर धमाधम काम गर्दैथियो । त्यो डोजरको काम सडक बनाउने भन्दा पनि बनाएको सडक र ढलको निकासका लागि बनाईएको रिङ निकाल्ने काम गरिरहेको थियो । यो देख्दा लाग्थ्यो यसरी भएको कामको बारेमा कसैल. . .


‘छक्का पन्जा ३’मा मुख्य नायिका दीपिका प्रसाईको दिपकसँग रजाई

विराटनगर । चलचित्र ‘छक्का पन्जा’को तेश्रो सिरिजका लागि नायिका फाइनल गरिएको छ । लामो समयको कसरतपछि यसको निर्माणपक्षले चलचित्रका लागि नायिका फाइनल गरेको हो । यसपटक, चलचित्रमा मुख्य नायिकाको रुपमा ‘ऐश्वर्य’ डेब्यू नायिका दीपिका प्रसाई फाइनल भएकी छिन् । योसँगै यस अगाडिको सिरिजकी मुख्य नायिका बर्षा राउ. . .


३३ किलो सुन प्रकरण :२३ जना एकैदिन अदालतमा, सुन काण्डमा प्रहरी नेतृत्वको हात हुन सक्ने आशंका

विराटनगर, १२ वैशाख । सनम शाक्य हत्या काण्डको बिषयमा अहिले सबैको चासो गईरहेका बेला मोरङ प्रहरीले मंगलवार एकै दिन २३ जनालाई जिल्ला अदालत मोरङमा म्यादथप गरेको छ । हिरासतमा लिईएका २३ जना बिरुद्ध अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुणकु्मार बिसीले जानकारी दिए । आईतवार पक्र�. . .


विराटनगरकी ४ बर्षे बालिकाको राष्ट्रगान प्रति यस्तो माया हेर्नुहोस | बाल प्रतिभा श्रंखला – १

(बाल प्रतिभा श्रंखला - १) विराटनगर ११ बैशाख । उनले बोलेको बोली पनि तोते तोते छ, उनी प्रष्ट बोल्न सक्दिनन् । तर पनि उनको बोली सुन्दा सुनौँ सुनौँ  जस्तो लाग्छ । उनी भर्खरै मात्र ४ बर्ष पुगिन् । उनी त्यही लटपटिएको बोलीमा नेपालको राष्ट्रिय गान मज्जाले गाउन सक्छिन् । सम्वभवत अझै पनि हामी कतिपयलाई राष्ट्रगान नह. . .


विराटनगर महानगरपालिकामा न्यायिक इजलासवाट सेवा दिने तयारी, न्यायीक समितिमा ८० उजुरी

विराटनगर ११ वैशाख । विराटनगर महानगरपालिकाले न्यायिक समिति गठन भएसँगै इजलासवाट सेवा दिने तयारी गरेको छ । न्यायिक निरुपणमा सहजताका लागि महानगरपालिकाले कार्यालयको तेश्रो तल्लामा इजलास निमार्ण गरेको हो । इजलास निर्माणको ८० प्रतिशत काम पुुरा भएको र जेठको पहिलो हप्तादेखी इजलासवाट न्यायिक निरपणको काम श. . .