प्रेम देवान । विराटनगर, २३ फागुन । आगामी फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलकालागि खेलाडीहरु प्रशिक्षणमा ब्यस्त भएका छन् । विराटनगरको सहिद रङ्शालामा हुने पहिलो उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा अहिले खेलाडीहरुलाई. . .
विराटनगर, २३ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको जागृती आधारभूत विद्यालय अगाडि झण्डा हल्लाउँदै एउटा गाडी विद्यालयको मुख्य गेटमा रोकियो । सो गाडीको अगाडि प्रहरीको गाडी थियो । प्रहरीको गाडी अगाडि हुनु अनि पछाडि झण्डा हल्लाउँदै गाडी आएको देखेपछि कुनै मन्त्री आएको होला भनेर धेरैले अड्क�. . .
प्रेम देवान । विराटनगर, २३ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको पाँचौ साफ महिला च्याम्पियनसिप महिला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विराटनगरको सहिद रङ्गशालामा आगामी फागुन २८ गतेदेखि पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुँदैछ । एन्फाक. . .
विराटनगर, २३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वमा बुधवार विराटनगरका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरिएको छ । विराटनगर १९ मा रहेको जागृति आधारभूत विद्यालय, पोखरीया माध्यमिक विद्यालय र मोरङको बुढीगंगा गाउापालिका १ टंकीसिनवारीमा रहेको नरग्राम माध्यामि�. . .
विराटनगर, २३ फागुन । विराटनगर १२ कैसलियामा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यू भएको छ । दरैयाबस्ती पस्चिम मोरङ र सुनसरी जोड्ने केसलिया पुल नजिकै विहिबार दिउँसाे ट्याक्टरले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । ट्याक्टरकाे ठक्करबाट विराटनगर १६ दरैया बस्ने ५०व र्षीया ठेकनीदेवी रायको मृत्यु भ. . .
विराटनगर, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्र रडाको ल्याउने काम शेखर कोइरालाले गरेको बताएका छन् । बिभिन्न कार्यक्रममा जाने जथाभाबी बोलेपछि आफुले जवाफ दिएको बताएका हुन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरागर्दै देउवाले नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्�. . .
धरान, २३ फागुन । मालपोत र नापीका कर्मचारी तथा जनप्रतिनिधिको संलग्नतामा नक्कली नागरिकता बनाएर गुठीको २२ कट्ठा १० धूर जग्गा व्यक्तिको नाममा सारिएको छ। यो कार्यमा मालपोत तथा नापी कार्यालय सुनसरीका कर्मचारी र धरान उपमहानगरपालिका–१६ का अध्यक्ष दीलकुमार गिरीको समेत संलग्नता देखिएको छ। उक्त जग्गा अर्को ए. . .
विराटनगर, २२ फागुन ।प्रादेशिक महिला सम्मेलन १३ बुँदे बिराटनगर घोषणा पत्र जारी गर्दै सकियो विराटनगर, २२ फागुन । प्रादेशिक दुई दिने महिला सम्मेलन बिराटनगर घोषणा पत्र जारी गर्दै सकिएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलेको आयोजनामा भएको महिला सम्मेलनमो १३ बुँदे घोषणा पत्र जारी भएको हो । यही फा�. . .
विराटनगर, २२ फागुन । नेपाल–भारत सिमा क्षेत्रमा अवस्थित एकीकृत भन्सार जाँच चौकी संचालनमा आएको छ । भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंह र गृह राज्यमन्त्री किरन रिजुजुले संयुक्त रुपमा उद्घाटन गरी जाँच चौकी संचालनमा ल्याएका हुन् । साथै सुरक्षाकर्मीको लागि निर्माण गरिएको भवनको समेट उद्घाटन गरिएको �. . .
शिवम मिश्र ( प्रशान्तं) विराटनगर, २२ फागुन । भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा चिनिएका उपसचिव प्रेमप्रसाद संजेलले पुनः श्रम कार्यालय विराटनगर फर्र्किएका छन् । मन्त्रालयले काजमा सरुवा भएका सर्बोच्चको आदेश पछि उनी सोही कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका हुन् । संजेलले बुधबार बिहान ९ः४५ बजे कार्य�. . .
दुहवी, २२ फागुन । दुहवी नगरपालिका ६ मा आगलागि हुँदा २० लाख बराबरको क्षती भएको छ । आगलागी आधा घण्टामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ । वुधबार पौने ५ बजेदेखि लागेको आगो निभाउन दुहवी र इटहरीबाट आएको दमकल तथा प्रहरी, स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको हो । के कति कारण�. . .
काठमाडौं २२ फागुन । नियमित स्वास्थ्यजाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिकित्सकले भर्ना लिएका छन् । स्वास्थ्य फलोअपका लागि बिहान १० बजे त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पुगेका प्रधानमन्त्री ओलीलाई अस्पतालले भर्ना लिएको उनको सचिवालयलले जानकारी दिएको छ । “नियमित स्वास्�. . .