सम्पूर्ण समाचार

माेरङकाे दशगजामा नेपाल–भारत सुरक्षा संयुक्त गस्ती, राेकिएला सिमामा हुने तस्करी !

रविन्द्र बराल । रंगेली, २१ फागुन । नेपाल–भारत सिमा क्षेत्रमा पछिल्लो समय भारतीय सुरक्षा कर्मी र नेपाली सुरक्षाकर्मीकाे गतिबिधि बढ्दै गएको छ। भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मी बिच संयुक्त गस्ती शुरु भएसँगै सिमा क्षेत्रमा सुरक्षा गतिबिधि बढेको हो । ससस्त्र प्रहरी बल ३ नम्बर कंकालिनी गण मोर. . .


विराटनगरमा रगतको कालोबजारी, ८ सय १० रुपैयाँ पर्ने रगतलाई २५ सय (भिडियाे रिपाेर्ट)

प्रेम देवान । विराटनगर, २१ फागुन । मानव जीवनसँग प्रत्यक्ष जोडिएको रगत पछिल्लो समय बिराटनगरका कालोबजारी भएको पाईएको छ । विराटनगरमा खुलेआम कालोबजारी भएको भेटिएको हो । विराटनगरका निजि तथा सरकारी अस्पताल बाहिर फार्मेसी संचालन गरेर बसेका केही ब्यक्तिहरुले रक्त संचार केन्द्रबाट रगत ल्याएर महँगोमा बिक्�. . .


गरिखानेको कथा : बिराटनगरमा खाजा घर र मोबाइल मर्मत पसल चलाएर सन्तान पढाउदै लक्ष्मी देवी

बिराटनगर फाल्गुन २१ , बिगत ५ बर्ष देखि बिराटनगरको सहिद मैदान छेउमा मोबाइल र खाजा पसल संचालन गर्दै आएकी लक्ष्मी देवी साह लाखौं महिलाका लागि प्रेरणाकी सोत बन्न सक्छिन । ३० बर्षकी लक्ष्मी देवीले आफ्नो श्रीमानबाट प्रेरणा पाएर काम गर्न थालेको बताइन । उनलाई काममा श्रीमान र घरपरिवारको पूर्ण सहयोग रहेको छ �. . .


प्रधानमन्त्री ओली तथा प्रचण्ड आज झापामा , सुखानीमा श्रद्धाञ्जलिसभा आज

बिर्तामोड, फागुन २१ गते । झापा विद्रोहका शहीद स्मृतिमा सुखानीमा हुने श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा झापा विद्रोहका नेता केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुने भएको छ । झापा विद्रोहका बेला तत्कालिन पञ्चायती सरकारले पक्राउ गरेका पाँच युवा वीरेन राजवंश. . .


सन्दर्भ सुखानी स्मृति दिवसः शहिदको सपना पूरा गर्न नेकपाका दुबै अध्यक्ष सुखानी जाँदै

भद्रपुर, २१ फागुन । ‘सुखानीको रगतले भन्छ हामीलाई, सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’ ४६ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान�. . .


विराटनगरमा खुल्यो सुबिधा सम्पन्न सेन्ट्रल मल, मुख्यमन्त्रीले गरे उद्घाटन

प्रेम देवान । विराटनगर, १९ फागुन । विराटनगरमा मुलुक कै पहिलो स्ट्रीट लेन डिजाईनको सेन्ट्रल मल संचालनमा आएकोछ । विराटनगर–७ मेनरोडमा अवस्थित सिनेमा हलसहितको सुविधा सम्पन्न सेन्ट्रल मलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । मलको उद्घाटन गर्दै मुख्यमन्त्री राईले उपभोक्ताको गुनासो नआउ�. . .


विप्लबको गतिबिधिमा प्रचण्डले भने, ‘अतिवादलाई सरकारले नियन्त्रण गर्छ’

विराटनगर, २० फागुन । नेकपामा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दुई अध्यक्ष बिचमा मन्त्री मण्डल हेरफेरमा कुनै कुरा नभएको बताएका छन् । सरकारमा कति राख्ने र कसरी अगाडि बढाउने भन्ने समिक्षा प्रधानमन्त्रीले गर्ने भएकोले दुई अध्यक्ष बिच कुनै पनि छलफल नभएको बताएका हुन् । राजपाले सरकारलाई दिएको समर्थन छाड्�. . .


विराटनगरमा सुकुम्वासी तथा विपन्न परिवारका लागि करोडौको लगानीमा आवास निर्माण

विराटनगर २० फागुन  / नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा विराटनगर स्थित वार्ड ५ मा १ सय नमुना आवास गृह बनाइने भएको छ । स्थानीय शंकरवारी चोक केशलीया नजिक रहेको झण्डै २ विगाह क्षेत्रफलमा आवास गृह बनाइन लागेको हो । सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको सोमवार विर. . .


विराटनगर महानगर : अहिले सडक निर्माणले अस्तव्यस्त बनेको अवस्था

देवनारायण साह बिराटनगर फाल्गुन २० , बैकल्पिक बाटोको व्यवस्था नगरी यत्रतत्र सडक निर्माण गरिँदा विराटनगर महानगरमा समस्या भएको छ । स्थानीयले हिँडडुल गर्न सास्ती भोग्नु परेको छ । महानगरपालिका कार्यालय जाने तीनपैनी–ट्राफिक चोक सडकमा ढल र नाला निर्माणका लाागि सडक खनिएका छन् । महानगरको उत्तरतर्फको �. . .


महाशिवरात्रि तथा सेना दिवस समारोहमा राष्ट्रपति (फोटो फिचर)

काठमाडौँ, फागुन २० गते । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नाका साथै नेपाली सेनाद्वा. . .


विराटनगर नाकाबाट छालाको निकासी घट्यो , विश्वव्यापी बजार मूल्यमा ह्रास मुख्य कारण

नवराज कट्टेल विराटनगर, फागुन २० गते । छालाको विश्वव्यापी बजार मूल्यमा ह्रास आएपछि पूर्वी नाका विराटनगरबाट निकासी घटेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको गिरावटले नेपाली छाला उद्योगको उत्पादन निकासी प्रभावित बनेको हो । विराटनगर भन्सार कार्यालय हुँदै भारत तथा तेस्रो मुलुकमा तीनवटा छाला उद्योग�. . .


विराटनगरमा इन्धन चोरी रोक्न ट्याङ्करमा ‘क्यालिब्रेसन टावर’ जडान

नवराज कट्टेल विराटनगर, फागुन २०  गते । नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरको डिपोमा क्यालिब्रेसन टावर जडान गरिएको छ । इन्धन बोकेका ट्याङ्करमा परिमाण मापन गर्ने क्यालिब्रेसन टावर बिग्रेको आठ महिनापछि पुनः जडान गरेर सञ्चालनमा ल्याइएको हो । गुणस्तर तथा नापतौल विभाग अन्तर्गत विराटनगर कार्�. . .