सम्पूर्ण समाचार

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । जसअनुसार नेपाली टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्र. . .


जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आयोजना हुँदै

चितवन । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्लामा फुटब. . .


कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । आज मन्त्रालयमा भएको नेपाल वायुसेव. . .


लोकसेवाको निष्पक्षता अन्तरवार्ताले बिटुल्याउन सक्छ : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकसेवाको स्वच्छता र पारदर्शितालाई अन्तरवार्ताले बिटुल्याउन सक्ने बताउनु भएको छ । दोस्रो अन्तर–प्रादेशिक कार्यशाला गोष्ठिमा सोमबार बोल्ने क्रममा मुख्यमन्त्री राईले जनशक्ति, संरचना, निष्पक्षता र शुद्धतालाई नागरिकले स्वीकार गरिरहेको बेला अन्तरवार्�. . .


पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु.पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक रु.११ कर. . .


युनियन लाईफ इन्स्योरेन्स रंगेली शाखाका ५ जनाले पाए एमडिआरटी सदस्यता

विराटनगर । सन् २०२२ का लागि युनियन लाईफ इन्स्योरेन्स रंगेली शाखाका ५ जना अभिकर्ता एमडिआरटी सदस्यता पाउन सफल भएका छन् । सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्मको १२ महिने अवधिमा व्यावसायिक शर्त र लक्ष्य अनुसार उत्कृष्ट कार्य गरेको भन्दै उनीहरुले २०२२ का लागि एमडिआरटी सदस्यता पाएका हुन् । सबैभन्दा बढी व्�. . .


नेकपा एसको इटहरी ४ नं. वडा कमिटी अध्यक्षमा झलक बन चयन

इटहरी । सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादीले झलक बनको अध्यक्षतामा १०१ सदस्यीय ४ नं वडा कमिटी गठन गरेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस भन्ने नाराका साथ संगठन विस्तार अभियानलाई अगाडी बढाएको नेकपा एसले विभिन्न वडाका कमिटी गठन गरेको हो । नेकपा एसका इटहरी अध्यक्ष. . .


‘चिसो मौसममा उच्च रक्तचापको जोखिम’

चितवन । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने यहाँका चिकित्सकले बताएका छन् । जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ । अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ । भरतपुर अस्पता�. . .


केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार संदिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । लामु काउन्टी आयुक्त इरुंगु मचारियाले जनाएअनुसार विधु भनिने ठाउँमा अल-शबाबको आक्रमण छ को निधन भएको छ । �. . .


हुम्ला जिल्ला अस्पतालमा टुकि बालेर स्वास्थ्य सेवा दिनुपर्ने अवस्था अन्त्य

सिमकोट । हुम्ला जिल्ला अस्पतालमा ५० किलोवाटको ‘जेनेटर’ सञ्चालनमा आएको छ । जिल्लामा विद्युत् नियमित नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका थिए । जेनेटर सञ्चालनपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न सहज भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्य�. . .


जिल्ला अस्पतालमा आउँदैनन् बिरामी

जलेश्वर । अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि अहिले जलेश्वर जिल्ला अस्पतालमा बिरामी आउन छाडेका छन् । विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या भने न्यून छ । स�. . .


पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध

झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कन�. . .