सम्पूर्ण समाचार

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

विराटनगर, २ फागुन । १ नम्बर प्रदेश प्रमुखको कार्यालयले प्रदेश १ को मुख्यमन्त्रीमा शेरधनर लाईलाई नियुक्त गरेको छ। दिउँसो ३ बजे प्रदेश प्रम्ुखको कार्यालयले मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेको हो । एमाले तथा माओवादीले १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा शेरधन राईलाई नियुक्त गर्नु पर्ने दावी गर्दै शुक्�. . .


प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी

काठमाण्डौ,फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदबाट राजीनामा दिने तयारी रहेको बुझिएको छ । तीनै तहको निर्वाचन सम्पन्नपछि प्रधानमन्त्री देउवाले नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न राजीनामा दिन लागेको वालुवाटार स्रोतले जनाएको छ । निर्वाचन आयोगले आजै बेलुकासम्ममा प्रतिनिधिसभाको अन्तिम पर. . .


एमाले–माओवादी एकता : आज ब्रेक थ्रु को सम्भावना

काठमाडौं,२ फागुन । एमाले र माओवादीबीचको पार्टी एकता बारे बुधबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बुधबार आज दिउँसो ३ बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । एमाले अध्यक्ष ओली �. . .


विकृत बन्दै प्रेम दिवस : प्रेम फेशन हैन असली मायाँ हो

प्रेम देवान विराटनगर २ माघ । आज त्यही दिन हो जो प्रेम गर्छ अनि गर्न चाहन्छ । बर्षौदेखि भन्न नसकेको प्रेमको अभिव्यत्ती पनि आजै ब्यक्त हुन्छ । आज अग्रेजी महिनाको १४ तारिख अर्थात प्रेम (प्रणय) दिवस अर्थात अग्रेजीमा भ्यालेन्टाइन डे भनिन्छ । आज विश्वभरका प्रेमिल जोडी, प्रेममा बाँधिन चाहाने युवायुवतीले यो द�. . .


ओमशान्तिको पर्चा छर्न हेलिकोप्टर ल्याईएपछि …

सुमन सुस्केरा विराटनगर, १ फागुन । ब्राम्हाकुमारी राजयोग सेवा केन्द्रले ८२ औ त्रिमुर्ति महाशिवरात्री महोत्सवको अवसरमा पर्चा छर्न हेलिकोप्टरको प्रयोग भएको पाईएको छ । हेलिकोप्टर मार्फत आज एकाएक आकाशबाट पर्चा सामाग्री सहितको फुलहरु झरेपछि के भएको होला भनेर बिराटनगरवासी अचम्भीत भए । घर नै हल्लिने गरी �. . .


हाटखोलाको आगलागी खतरनाक ! ठुलो दुर्घटना टर्यो

विराटनगर, १ फागुन विराटनगर हाटखोला स्थित एक कवाडी गोदाममा मंगलबार विहान आगलागी भएको छ । हाटखोला प्रहरी चौकी नजिकै रहेको किशोर रौेनियारले संञ्चालन गर्दै आएको दुर्गा टेर्डसको कवाडी गोदाममा आगलागी भएको हो । अचानक विधुत सर्टभई आगलागी भएको अनुमान गरिएको छ । गोदाममा विभिन्न कम्पनीका प्लाष्टिकका खोल तथा ध. . .


प्रदेश प्रमुखमा माओवादीको समर्थनमा एमालेद्वारा मुख्यमन्त्रीको दावी

विराटनगर, १ फागुन । वाम गठबन्धनले प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखसामु दाबी पेश गरेको छ । बाम गठबन्धनमा आवद्ध एमालेका तर्फबाट प्रदेशसभा सांसद जीवन घिमिरे र माओवादीका तर्फबाट संसदीय दलका नेता टंक आङबुहाङले प्रदेशको मुख्यमन्त्री शेरधन राईलाई नियुक्त गर्न आग्रह गर्दै प्रदेश कार्यालयका सचिव �. . .


सम्बन्धविच्छेद गर्न नमान्दा पतिवाट जलाइएकी हजरा खातुनको यसरी ज्यानगयो

धनुषा,  २९ माघ । सम्बन्धविच्छेद गर्न नमान्दा पतिसहित घरपरिवारले मट्टीतेल छर्केर जलाइएकी २० वर्षीया हजरा खातुनको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा हजराको मृत्यु भएको परिवारले जनाएको छ । धनुषाको क्षिरेश्वरनगरपालिका –८, हार्सरकी हजराको गएको म�. . .


यसरी भयो भारतीय पण्डितको अपहरण ….पाँच जना हरैचाबाट पक्राउ

सुमन सुस्केरा विराटनगर, २९ माघ । भारतीय नागरिकलाई अपहरणगरी नेपाल ल्याएर बन्धक बनाएका ५ जनालाई प्रहरीले पक्राउगरी सार्बजनिक गरेको छ । घरमा पुजा छ भनी नेपाल ल्याएर मोरङको सुन्दर हरैचा नगरपालिकाको मोनालिसा होटलमा राखिएको अबस्थामा प्रहरीले अपहरणमा परेकालाई उद्दार गरेको छ भने अपहरणमा सघाउने नेपाली ५ ज�. . .


जिल्ला दैविप्रकोप उद्दार समिति  मोरङ संभावित जोखिम पहिचान गर्दै

विराटनगर, २९ माघ । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले सम्भाबित जोखिमको बारेमा छलफल गरेको छ । जिल्ला दैवि प्रकोप उद्दार समिति मोरङले जिल्लाभरका प्रमुख, उपप्रमुख र विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हो । हावाहुरीको समय आएकाले सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने म�. . .


१ नम्बर प्रदेश एमाले संसदीय दलको पहिलो बैठक नै विवादमा

विराटनगर, २८ मााघ । १ नम्बर प्रदेश एमाले संसदीय दलको पहिलोपटक बसेको बैठक विवादमा परेको छ । बैठक संचालनको तरिका, छलफल नभई संसदीय दलको नेताले बैठक सुरु गरेर एकैपटक सकेको भन्दै प्रदेशसभा सांसदहरुले नै विरोध गरेका हुन् । खोटाङकी प्रदेशसभा सांसद उषाकला राईले संसदीय दलको नेताले प्रस्ताव प्रस्तुत गरेर छलफल . . .


विराटनगरको विकेभिएम स्कुल संस्थागत तर्फ नेपाल प्रथम ।।

विराटनगर, २८ माघ । विराटनगरमा रहेको बाल कल्याण बिद्या मन्दिर (बिकेभिएम) बोर्डिङ स्कुल नेपालकै उत्कृष्ट भएको छ । नेपाल सरकार शिक्षा मन्त्रालयले हरेक बर्ष संस्थागत बिद्यालय तर्फको अबस्था मापन गरेर बिद्यालयलाई छान्ने परम्परा अनुसार यो बर्ष बिराटनगरको बिकेभिएम परेको हो । बिद्यालयले एसईई परिक्षमा संस्�. . .