सम्पूर्ण समाचार

मुआब्जा वितरण ढिलाइले विराटनगरमा रेल अाउने कुरा अलमलमा, रेलमार्गको काम रोकियो

  विराटनगर, ९ कात्तिक । विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो । रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोनका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र ब. . .


विराटनगरका गोल्डेन र लाइफ गार्ड अस्पतालकाे लापरवाही, इमरर्जेन्सी वार्डमै म्याद गुज्रिएका औषधि

विराटनगर, ९ कात्तिक । विराटनगरका दुईवटा नीजि अस्पतालले गरेको गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ। बिहीबार सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा विराटनगरका केही नीजि अस्पतालको इमरर्जेन्सी वार्डमा म्याद गुज्रेका औषधि प्रयोग हुने गरेको,. . .


अाेबी समाचार प्रभाव : विराटनगरमा ट्राफिक ब्यवस्थापनकालागि मंसिरदेखि सिटी सफारीलाई लाईसेन्स अनिवार्य

विराटनगर, ८ असोज । विराटनगर पालिकाको ट्राफिक ब्यवस्थापनको लागि अभियान शुरु हुने भएको छ । अावर विराटनगर डट नेटमा प्नाथमिकताका साथ समाचार प्रकाशित भए लगतै बसेको जिल्ला स्थीत सुरक्षा तथा महानगरपालिकाको बैठकले सिटी सफारी संचालन तथा ब्यवस्थापनको लागि नयाँ कार्यक्रम ल्याएको हो । जिल्ला प्रहरी कार्यालय म. . .


विराटनगरकाे हनुमान मन्दिर निजकै धकेलेकाे निहुँमा यसरी गरे ६ बालकले राजेशको हत्या

विराटनगर, ८ कात्तिक । भिडभाडका बिच धकेलेको आरोपमा एक युवालाई हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गत कात्तिक २ गते शुक्रवार विराटनगर महानगरपालिका ९ को हनुमान मन्दिर आसपासमा टिकाको दिन निक्कै भिड थियो । सबै टिका लगाएर बजारमा निस्किएका अनी आफन्तको जानको लागि कोसेली किन्नेहरु देखिएकाले. . .


बिराटनगरमा मापसे गरेर सवारी चलाउनेलाई आच्छुआच्छु बनाउदै प्रहरी

बिराटनगर कार्तिक ८ , मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेलाई धमाधम प्रहरीले चिट काटेर कारवाही थालेको छ । प्रहरीले २    साताको अवधिमा ६ सय ९ जनालाई परिक्षाको लागि चिट काटेको छ  । प्रहरीले २ जनालाई सार्बजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्दा दायर गरेको छ । भारतीय ना�. . .


विराटनगरमा साना सवारी समस्या बन्दै, ट्राफिक ब्यवस्थापन तहस नहस

विराटनगर, ८ कात्तिक । झण्डै एक बर्षको मधेश बन्द अनी ६ महिनासम्मको नाकाबन्दीको समयमा बिराटनगरमा सिटी सफारी भर्खरै भित्रिएको थियो । सिटी सफारी भित्रिएको बेला सर्बसाधारणको आवत जावतको लागि निक्कै राहत दिएको थियो । २०७१ सालमा छिटफुट रुपमा भित्रिएको सिटी सफारीले त्यो बेला निक्कै सर्बसाधारणलाई ठुलो राहत �. . .


विराटनगर भन्सारबाट पैठारी कम-राजस्व बढी,तीन महिनामा १० अर्ब बढी असुली 

विराटनगर, ७ कात्तिक ।  अर्थमन्त्रीमा डा. युवराज खतिवडा आएपछि भन्सार विन्दुमा गरिएको कडाइसँगै विराटनगर भन्सार कार्यालयले सबैभन्दा बढी राजस्व तयारी कपडाबाट सङ्कलन गरेको छ। कार्यालयले तयारी कपडाबाट मात्र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा (साउनदेखि असोजसम्म) ५५ करोड ८८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्क. . .


पुर्बी नेपालसँग जोडिएको भारतको कुचविहार,जहाँ किसानले माछाको डाँक बढाबढमा मुल्य पाउँछन्

विराटनगर, ७ कात्तिक । नेपालको मेची नदीबाट करिब ४ घण्टा २ सय किलोमिटरको दुरीमा रहेको भारतको पस्चिम बंगाल राज्यको एक जिल्ला हो कुचबिहार । यहा अधिकांशको आय आर्जन न्युन रहेको छ । कतिपय त्यहाँबाट नेपालका ईटाभट्टामा काम गर्नको लागि परिवार सहित आउने गरेका छन् भने कतिपय यही कुच बिहारमा कृषि पेशालाई अँगालेर ब�. . .


सुनसरी–मोरङका थारु समुदायले आज गोठाले पर्ब मनाउँदै, माछा र बगियासँग रमाउँदै

विराटनगर, ७ कात्तिक । पुर्वी नेपालका थारु समुदायले मनाउने गोठाले पर्ब आज बिधि कार्यक्रमको आयोजना गरि मनाउँदै छन् । हरेक बर्ष कोजाग्रत पुर्णिमाको दिन मनाउने गोठाले पर्बमा मिठा परिकार बनाएर खाने थलन थारु समुदायमा रहँदै आएको छ। थारु सांस्कृतिक प्रचलन हेर्दा नेपालको पूर्वीय थारु र पश्चिम भागमा रहेको थ�. . .


सन्दिप क्षेत्री “मिठाइलाल” बिराटनगर आउदै , कार्यक्रम हेर्न आउन यसरी अनुरोध गरे !

बिराटनगर कार्तिक ७ , बिराटनगरमा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) सहितको “तिहार साँझ” आयोजना हुने भएको छ । न्युक्लियर डान्स एकेडेमीको आयोजनामा बिभिन्न राष्ट्रिय कलाकारको उपस्तिथीमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त तिहार साँझ कार्यक्रममा कलाकार सन्दिप क्षेत्री (मिठाइलाल) , नेपाल आइडल सिजन १ का टप. . .


कोजाग्रत पूर्णिमा आज, बडा दशै २०७५ सकियो

विराटनगर, ७ असोज । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गर�. . .


साफ महिला च्याम्पियनसिप गराउन विराटनगरमा पुर्वाधार पर्याप्त, प्रतियोगिता गराउन पहल शुरु

विराटनगर, ७ कात्तिक । श्रीलंकाले आयोजना नगर्ने भएपछि दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता ‘साफ महिला च्याम्पियनसिप’ को पाँचौं संस्करण नेपालमा हुने लगभग पक्का भएको छ । यससंगै नेपालको कुनठाउमा ‘साफ महिला च्याम्पियनसिप’गर्ने भन्ने विषयमा बहस शुरु भएकाे छ । आउदो डिसेम्बर १७–२६ अर्थात पुष २ गते देखि . . .