काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा ८ माकलबारीस्थित किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा ७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथलगायत सात जना रहनुभएको छ । उहाँहरुलाई सोमबार साँझ प्रहरीले पक्र�. . .
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी २१ गते बिहान १० देखि अपाराह्न ४ बजेसम्म दिने, २२ र २३ गते उजुरीमा�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या नेपालमा ६ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यो�. . .
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार फेरि घटेको छ । हिजो साेमवार ३२ अङ्कले बढेको नेप्से आज ३७ दशमलव १८ अङ्कले घटेर दुई हजार पाँच सय ८ दशमलव ९० विन्दुमा झरेको छ । आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कल�. . .
काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौँमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज पार्टीको झण्डा हस्तान्तरण गरी महाधिवेशनस्थल भृकुटीमण्डपबाट पोलमा झण्डा ल�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ३८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ४२४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स�. . .
रुपन्देही । रुपन्देहीको सीमा क्षेत्रमा कोभिड– १९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अध्यक्षतामा बसेको जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले सो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्व�. . .
एजेन्सी । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रको ऐतिहासिक राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा यही मङ्सिर १६ देखि १७ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा तत्काल लकडाउन हुने सम्भावना नरहेको जनाएको छ । नेपालमा पनि दुई जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएकाले लकडाउनलाई लिएर धरैले चासो व्यक्त गरेपछि मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले तत्काल लकडाउन हुने सम्भावना नरहेको जानक. . .
विराटनगर । विराटनगर–३ स्थित पोखरीया उच्च माध्यमिक विद्यालयको नयाँ भवन शिलन्यास गरिएको छ । विराटनगरको उत्कृष्ट विद्यालयको रुपमा रहेको पोखरीयाको औषधी व्यवस्था विभाग नजिक नयाँ भवन बन्ने भएको हो । नवनिर्मित भवनको आज विराटनगर मेयर भीम पराजुलीले शिलन्यास गर्नु भएको छ । लक्ष्मीनारायण गुठीको दश कठ्ठा जग्�. . .
मकवानपुर । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका वडा १४ बस्ने ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कोभिड इन्चार्ज डा.प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलाम�. . .