सम्पूर्ण समाचार

कस्तो रहला आजको मौसम ? विराटनगरमा ५ दिनदेखी घाम देखिएको छैन

विराटनगर । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहा. . .


भारतबाट उद्धार गरिएका मधेसका सात नेपाली बालबालिका नेपाल ल्याउने तयारी हुँदै

काठमाडौं । भारतका विभिन्न स्थानबाट सात जना नेपाली वालवालिकाहरुको उद्धार गरिएको छ । नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती वालवालिकाहरुको उद्धार गरिएको हो । जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनी. . .


काठमाडौँ विश्वविद्यालयको साझेदारीमा एस्पायर कलेजमा ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स सञ्चालन हुने

विराटनगर । काठमाडौँ विश्वविद्यालयको साझेदारी कार्यक्रमअन्तर्गत विराटनगरस्थित एस्पायर कलेजमा आगामी शैक्षिक सत्रदेखि ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स (BHI) कार्यक्रम अध्यापन हुने भएको छ। उक्त कार्यक्रम सञ्चालनका लागि एस्पायर कलेजका अध्यक्ष विकास अधिकारी र काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिन�. . .


आज ल्होसार पर्व, विराटनगरमा पनि गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँदै

विराटनगर । गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आफ्नो मौलिक पर्वलाई भव्यताका साथ मनाउन लागेका हुन् । ‘ल्हो’ भन्नाले वर्ष र ‘सार’ भन्नाले फेरिनु भन्ने बुझिन्छ। तसर्थ, वर्ष फेरिने दिनको सङ्केतका �. . .


कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेन : अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् । जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा प�. . .


आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदै

काठमाडौं । गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि बढेका छन् । तमु ल्होसार गुरुङ समुदायको समय–चक्र र सूर्यसँग जोडिएको पर्व हो । ‘ल्हो’ वर्ष �. . .


प्रधानमन्त्री कार्कीद्धारा तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले यी पर्वहरूले �. . .


विराटनगरको प्राचीन ‘विराट राजदरबार’ क्षेत्र पुरातत्त्व विभागद्धारा नयाँ रुप – यस्तो देखियो :

विराटनगर । विराटनगर महानगरपालिका–१८ भेडियारीमा रहेको प्राचीन विराट राजदरबार क्षेत्र (भेडियारी दरबार)लाई पुरातत्त्व विभागद्धारा विस्तापित हुन लागेको क्षेत्रलाई नयाँ रुप प्रदान गरेको छ । लामो समय उपेक्षामा रहेको विराट दरबार क्षेत्रको संरक्षणमा विभागले चासो देखाउदै गत मंसिर १७ गतेबाट दरबारको संरक�. . .


भोली तमु ल्होसार पर्व, देशभर सार्वजनिक बिदा , विराटनगरमा पनि विविध कार्यक्रम

विराटनगर । देशभर भोलि पुस १५ गते गुरुङ समुदायको प्रमुख पर्व तमु ल्होसार श्रद्वा, उत्साह र उल्लासका साथ मनाईदै छ । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्षको रुपमा मनाउने ऐतिहासिक तथा सांस्कृतिक पर्व हो । यस अवसरमा नेपाल सरकारले तमु ल्होसारको सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्राल�. . .


कुलमान घिसिङलाई उपसभापति बनाउने सर्तमा रास्वपा रवि लामिछानेसँग सहमति

काठमाडौं । कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ ।   स्रोतका अुनसार, घिसिङलाई पार्टीको उपसभापति बनाउनेगरी सहमति भएको हो । त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको �. . .


साना तथा मझौला उद्योगको समृद्धि र संरक्षणमा जोड

विराटनगर । विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि तथा संरक्षणलाई केन्द्रमा राखेर थिमेटिक सेसन सम्पन्न भएको छ। “साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” शीर्षकमा आयोजित प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा छलफल भयो । कार्यक्र. . .


स्थानहद र पासपोर्ट रोक्काका विषयमा मलाई जानकारी छैन् :रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफ्नो स्थानहदबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । आफूले स्थानहदबारे संचारमाध्यममार्फत थाहा पाएको बताए । ‘मेरो स्थानहद्बारे मलाई थाहा नै छैन् । कुन कानुनमा टेकेर, केका आधारमा गरियो, किन गरियो, मलाई थाहा छैन् । कानुन बमोजिम अधिकार सरकार�. . .