सम्पूर्ण समाचार

एभरेस्ट कलेजलाई केयूको बिआईटी सम्बन्धन

विराटनगर । काठमाडौं विश्वविद्यालयबाट औपचारिक रूपमा सम्बन्धन प्राप्त गरेसँगै विराटनगरस्थित एभरेस्ट कलेजले शैक्षिक सत्र २०२६ देखि सूचना प्रविधि स्नातक (बिआईटी) कार्यक्रम सञ्चालन गर्ने भएको छ। यससम्बन्धी सम्झौता आज आयोजित विशेष कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका डिन प्रा. . .


विराटनगरमा झड्केलो छोरीमाथि अपराध, बाबु पक्राउ

विराटनगर । विराटनगरमा झड्केलो छोरी (बाबु अर्कै) बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले विराटनगर–६ का एक व्यक्तिलाई नियन्त्रणमा लिएर जर्बरजस्ती करणी आरोपमा अनुसन्धान अगाडी बढाएको हो । घटना बालिकाले घर बाहिर निस्केपछि मात्रै बताउन सकेकी थिइन् । मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालका अनुसा�. . .


कोशीमा पर्यटनको अपार सम्भावना, समन्वय–ब्रान्डिङमा जोड

विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिण�. . .


पौष १३–१४ सम्म बन्दसूची पेस गर्ने समय, तीन दलबाट १३४ नाम दर्ता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनको समय पौष १३ र १४ गतेसम्म तोकिएको छ । जसमा आजबाट सुरु भएको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनमा आइतबार तीन वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची स�. . .


करदाता कार्यालय हटाउने निर्णयविरुद्ध गौरमा धर्ना

रौतहट । रौतहटको गौरमा रहेको करदाता सेवा कार्यालय नेपाल सरकारले हटाउने निर्णय गरेपछि त्यसको विरोधमा सर्वदलीय तथा सर्वपक्षीय धर्ना कार्यक्रम सुरु भएको छ । रौतहट उद्योग वाणिज्य संघको अगुवाइमा आइतबारदेखि सुरु भएको धर्ना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, विभिन्न राजनीतिक दल, नागरिक समाजलगायतको ऐ�. . .


प्रिक्साद्वारा दैलो कृषि अधिग्रहण, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली निर्माणको लक्ष्य

काठमाडौं । नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ । यस अधिग्रहणसँगै किसानदेखि उपभोक्तासम्म जोडिने भरोसायोग्य खाद्य आपूर्ति प्रणाली विकास गर्ने लक्ष्य राखिएको प्रिक्साले जनाएको छ । प्रिक्�. . .


४७.५५ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भारि अंकले वृद्धि भएर बन्द भएको छ । यसअघिका अन्तिम दुई कारोबार दिन सामान्य सुधार देखिएको बजार यस दिन भने उच्च अंकको वृद्धिसहित बन्द भएको हो । आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अ�. . .


निर्वाचन आचारसंहिता : गाडी र हेलिकोप्टर प्रयोगमा कडाइ

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गर्दै विभिन्न प्रावधानहरु ल्याएको छ । आचारसंहिता स्वीकृत गरेपनि कहिलेबाट लागु हुने भन्ने निर्णय भने गरिएको छैन् । आचारसंहितामा निर्वाचित दल वा उमेदवारले प्रत्येक वर्ष घोषणाापत्रअनुसार कार्यप्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय . . .


आगामी मे २७ मा काठमाडौंमा एभरेस्ट समिटियर्स समिट आयोजना हुने

काठमाडौं । एभरेस्ट एलायन्स नेपालले ‘दिगो भविष्यको लागि हिमालयी नवप्रवर्तन’ भन्ने मूल नाराका साथ एभरेस्ट समिटियर्स समिट २०२६ आयोजना गर्ने औपचारिक घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एभरेस्ट एलायन्स नेपालले समिट अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आगामी सन् २०२६ मे २७ गत�. . .


राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन अबिलम्ब बोलाउन माग गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग भेटवार्ता गरेको छ । कांग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली कां. . .


हुण्डि कारोबार आरोपमा विराटनगर १५ स्थित पेट्रोलपम्प सञ्चालक अग्रवाल पक्राउ

विराटनगर । प्रहरीले हुण्डि कारोबार गरेको आरोपमा विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टरका सञ्चालक अरबिन्द अग्रवाललाई नियन्त्रणमा लिइएको छ । इन्धनको कारोबारमा शंकास्पद रहेको आरोप लाग्दै आएका अग्रवाललाई आइतबार स्रोत नखुलेको छ लाख नगदसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुभन्दा अगाडी �. . .


जेनजीहरुको आवाज कलामार्फत, संसद भवन अगाडि प्रदर्शन

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ । वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो । सोही क्रममा कार्यक्रम आयोजक समितिका सदस्य आयुष बस्यालले राज�. . .