सम्पूर्ण समाचार

पाँचथरमा बस दुर्घटना ४ जनाको मृत्यु, ६१ जना घाईते

विराटनगर। पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् । यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा आज बिहान ११ बजे बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्�. . .


भासिदैछ विराटनगर बजार क्षेत्रमा राजमार्ग

विराटनगर । कोशी राजमार्ग, रानी–धरान सडक खण्ड अन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिन थालेको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रेमा सवारी साधनका चक्काको डोब बनिसकेको छ । विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीनकिलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडकको पिच भासिएर सवारी गुडाउन असजिलो हु. . .


इन्जिनियर राजेश कुशवाहा माथी भएको दुव्र्यवहार प्रति विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । जनकपुरमा कार्यरत डिभिजनल इन्जिनियर राजेश कुशवाहा माथी सिके राउतका कार्यकर्ताले गरेको अमानविय दुव्र्यवहार प्रति विराटनगरमा ईन्जिनियरहरुले विरोध गरेका छन् । नेपाल ईन्जिनियर्स एशोसिएसन प्रदेश १ र सेन्टर फर डेमोक्राटिक ईन्जिनयर्स नेपाल( सिडेन ) ले सयुक्त रुपमा प्रदेश १ आन्तरिक मामिला तथ�. . .


कोइला अभावको असर नेपालको निर्माण क्षेत्रमा : इँटा र सिमेन्टको उत्पादन लागत बढ्ने

सिमेन्ट उत्पादनका लागि प्रयोग हुने दक्षिण अफ्रिकाको कोइला अभाव हुन थाल्यो काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा देखिएको कोइला अभाव समस्याबाट नेपालमा निर्माण क्षेत्र पनि प्रभावित हुने देखिएको छ । कोइलाको प्रयोग हुने सिमेन्ट र इँटा उद्योगमा यसको प्रभाव देखिन थालिसकेको उद्योगी–व्यवसायीहरुले बताएका छ. . .


बेमौसमी वर्षा:गुल्मीमा डेढ करोडको धान क्षति

तम्घास गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोप्नुभयो । उक्त धान अहिले काट्ने समय हो । यसैले असोज २९ गते खेताला लगाएर धान काट्नुभयो । लगत्तै बेमौसमी वर्षा सुरु भयो । काटेको धान खेतमै डुब्यो । लगातार पाँच दिनसम्म खेतमा डुबेको धान यही. . .


सुनको मूल्य प्रतितोला रु ३०० ले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर ९२ हजार ४०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला रु ९२ हजार १००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएक�. . .


सरकारले विगतको सरकारको गल्ती दोहोर्याउनु हुँदैन – नेता पौडेल

सिराज खान नेपालगञ्ज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमाथि लागेको आक्षेपलाई उहाँले समयमै प्रष्ट पार्नुपर्ने सुझाव दिनु भएको छ । उहाँले प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबरामाथि जुन किसिमको आक्षेप लागेको छ, त्यसलाई समयमै प्रष्ट पार्नुपर्ने कुरामा जोड दिनुभयो । पश्�. . .


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अनिश्चित

भैरहवा समाचारदाता भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न नहुँदा त्यसको फाइदा भारतलाई हुने देखिएको छ । भारतले लुम्बिनीबाट १३३ किलोमिटर दूरी कुशीनगरमा विमानस्थल बनाएपछि त्यसको असर नेपालमा पर्ने देखिएको हो । लुम्बिनी आउने तेस्रो मुलुकका धेरैजसो पर्यटक भारतीय बा. . .


थुलुङ दूधकोशीको सेवा अनलाइन मार्फत

सोलुखुम्बु थुलुङदूधकोशी गाउँपालिकाले विद्युतीय राजस्व भुक्तानी प्रणाली कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले जग्गा, घर भाडा, सवारी साधन, व्यवसाय , मालपोत, सम्पत्ति करलगायतका अन्य कर तथा शुल्कको भुक्तानी प्रक्रिया अनलाइनबाट तिर्न सजिलो होस् भन्ने ध्येयले सो प्रणाली लागू गरेको हो । गाउँपालिका अध्य. . .


राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री खड्का

उदयपुर परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा बढी चर्चाको विषय र पेचिलो भएर उठेको विषय एमसीसी भ�. . .


स्थानीय र प्रदेशमा सेवा गरेपछि मात्रै बढुवा

नगेन्द्र सापकोटा गाेरखापत्र काठमाडौँ, कात्तिक ८ गते । सरकारले स्थानीय र प्रदेश तहमा गई सेवा प्रवाह गरेपछि मात्र कर्मचारीको बढुवा गर्ने कानुनी व्यवस्था गर्न लागेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय र प्रदेश तहमा अनुभवी तथा दक्ष कर्मचारी पठाउनका लागि यस्तो व्यवस्था गर्न लाग�. . .


तीन महिनामा चार हजार राष्ट्रिय परिचयपत्र सङ्कलन

दमौली राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार ३९० ले विवरण दर्ता गराएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार एक हजार ९०५ महिला र दुई हजार ४८५ पुरु�. . .