सम्पूर्ण समाचार

विराटनगर एक रातको बर्षा मै यसरी डुब्यो, कसरी टर्ला खतरा

विराटनगर, ९ साउन । संयुक्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के बुधवार बिहानै बिराटनगर १०को लर्डबुद्ध कलेज नजिकै आफ्नै घर अगाडीको पानी निकाशको लागि कोदालो निएर खन्न निस्किए । उनले यो फोटो आफ्नो फेसवुक पेजमा पनि पोष्ट गर्न भ्याए । मंगलवार साँझ देखि परेको पानी रातभरी पर्दा उनीसँगै आसपासका केही घ. . .


माेरङ्गमा पञ्चायतकालीन नीतिलाई ब्युत्याउँदै साइकललाई चर्को कर

विराटनगर, ८ साउन । तराईका हरेक गाउँका कुनाकाप्चामा सर्वसाधारणले साइकलमा सहजै यात्रा गरिरहेको जताततै देखिन्छ । सवारी साधनमध्ये सर्वसाधारणको पहुँचमा साइकल नै छ । तर स्थानीय जनप्रतिनिधिले पञ्चायतकालीन नीतिलाई ब्युत्याउँदै साइकललाई चर्को कर लगाउन थालेका छन् । पञ्चायतकालमा सडकमा गुडिरहेका साइकलल. . .


विराटनगरका किसान धान रोप्न ब्यस्त, पूर्वमा ६५ प्रतिशत मात्र रोपाई (भिडियो सहित)

प्रेम देवान विराटनगर, ८ साउन । विराटनगर १२ रानी सिकीयाई की ६० बर्षिया गंगादेवि यादव मंगलबार सखारै खेतमा धानको विउ काढ्न ब्यस्त थिईन् । उनी निक्कै हतारोमा देखिन्थिन् । उनका छिमेकी रामजी विश्वास पनि उनका छोरासंगै दुई हल गोरु लिएर खेतमा विहानैदेखि धमाधम धान रोप्न र हिल्याउनमा ब्यस्त थिए । उनीहरु साउनको �. . .


महेन्द्र मोरङ क्याम्पस प्रशासनलाई फेरी विद्यार्थीको माग, क्याम्पसमा सँधैको रडाको

विराटनगर, ८ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा सञ्चालित बिबिए. र विएससी सिएसआइटी कार्यक्रममाका लागि थप विद्यार्थी कोटा राख्न विद्यार्थीहरुले माग गरेका छन् । हाल विविएमा ६४ जनाको मात्र कोटा रहेको कारण अन्य थप ३२ जनाको विद्यार्थी कोटाको माग गरिएको हो । अनेरास्वियु र अखिल क्रान्तिकारी विद्यार्थ�. . .


बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने

बिराटनगर, ८ साउन ।  बिराटनगरस्थित भारतीय क्याम्प अर्को सातादेखि बन्द हुने भएको छ । मंगलबार एक बिज्ञप्ति जारी गरी भारतीय दूतावासले अर्को सातादेखि उक्त कार्यालयबाट दिइदै आएको सबै सेवा बन्द गर्ने जनाएको छ ।भारतीय दुतावासको बिज्ञप्ति अनुसार बिराटनगरस्थित क्याम्पबाट दिइदै आएको सबै सेवाहरु आउदो साउन १६. . .


आजबाट देशैभरका चिकित्सक अनशन बस्ने, आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने

काठमाडौं । नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीको  मागप्रति सरकार गम्भीर नभएको भन्दै मंगलबारबाट आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ ।  संघले सोमबार विज्ञप्ति जारी गर्दै देशैभरका अस्पतालहरुका चिकित्सकहरुले आ–आफ्नो अस्पतालमा रिले अनशन र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु. . .


विराटनगरबाट प्रहरीको व्याण्ड बाजा सहित यसरी निस्कियो बोलबम यात्रा (भिडियो सहित)

प्रेम देवान विराटनगर, ७ साउन । साउनको पहिलो सोमबार, आज देशैभरका विभिन्न शिव मन्दिरहरुमा जल चढाई शिव भगवानको पूजाअर्चना गर्नेको भिड लागेको छ । विशेष गरी काठमाडौंको पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गर्ने गरिन्छ । त्यति मात्र हैन हरेक शिव मन्दिरहरुमा भक्तजनको भिड लागेको थियो । साउन महिनामा शिवलाई �. . .


फोहोर ब्यवस्थापनमा सहयोग नगरे विराटनगरका युवाले फोहोर उपहार पठाउने

विराटनगर, ७ साउन । परिवर्तनका लागि हातेमालोको २९ औ हप्तामा युवाहरुले बिराटनगरको सन्सारी माईस्थान तथा भानु कला केन्द्रको सरसफाई गर्दासम्म युवामा जोश सँगै आक्रोश देखिन थालेको छ । विगत २८ औ हप्ता देखि म बदलिन्छु अनि मेरो देश बदलिन्छ भन्ने मुल नाराका साथ शुरु गरिएको सरसफाई अभियानको २९ औ हप्ता पुरा हुँदा �. . .


विराटनगरको सडक बनाउन जन दवाव, बलभद्र चोकका व्यापारीद्धारा चक्काजाम

विराटनगर, ७ साउन । ठेकेदार कम्पनीले समयममा नै काम नगरेको भन्दै विराटनगर ५ विराट नर्सिङहोम अगाडीको बलभद्र चोकका स्थानिय व्यापारीहरुले बिरोध जनाएका छन् । लामो समयदेखि धुलो, हिलो र खाल्डाखुल्डीका कारण वाक्क भएका स्थानिय व्यापारीहरुले विरोध जनाउँदै हातमा प्लेकार्ड लिएर विच सडक मै उभिएर विरोध जनाएका हु�. . .


विराटनगरमा रहेको एक नम्बर प्रदेश प्रमुख कार्यालयको वेभसाइटमा विवादास्पद फोटो

विराटनगर, ७ साउन । प्रदेश नम्बर १ का प्रमुख प्राडा गोविन्दप्रसाद तुम्बाहाङले विवादास्पद व्यक्तिसँग खिचेको तस्वीर प्रदेश प्रमुखको वेभसाइटमा राखिएको पाइएको छ । विवादास्पद धार्मिक अभियन्ता श्रीनिवास आचार्यसँग खिचेको तस्बीर प्रदेश नम्बर १ सरकारको आधिकारिक वेभसाइटमा राखिएको हो । श्रीनिवास आफैलाई गो�. . .


बाह्र सय ५० वर्षको इतिहासमा मोरङकी पहिलो महिला शंकराचार्य : नेपालका लागि गौरव !

सुमन/प्रेम, विराटनगर ७ साउन । इतिहासकै पहिलो र एक मात्र महिला शंकराचार्य नेपालले प्राप्त गरेको छ ।मोरङको पथरी शनिश्चरेकी स्थायी बासिन्दा अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी हेमानन्द गिरी भारतका ४ पीठमध्ये उत्तराखण्डको पीठाधीश नियुक्त भएकी हुन् । शंकराचार्य छनोट समितिले केही महिनाअघि खुला सू. . .


बेलायती विश्वबिद्यालयबाट बिराटनगरको मेरिल्याण्ड कलेजका ७६ बिद्यार्थी  दीक्षित 

विराटनगर साउन ७ , विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको  व्यवस्थापन डिग्री (विविएम) विषयमा दीक्षित भएका छन् । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई  दीक्षित  गरेको हो । बिराटन�. . .