रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो संख्या यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछिकै सबै�. . .
ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोकाअनुसार यस भूकम्पको मापन ६।५ म्याग्नीच्युट रहेको छ । तर अमेरिकी भूगर्भ सर्वेक्षणले सं�. . .
गोदावरी नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक�. . .
बाजुरा जिल्लाका सबै पालिकाको ६९ वडामा आजदेखि एकैसाथ छ महिनादेखि ५९ महिना मुनिका १६ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको छ । आजदेखि भोलि सोमबारसम्म सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका १६ हजार बालबालिकालाई सो क्याप्सुल खुवाउने कार्यक्रम रहेको बाजुरा जिल्ला स्वास्थ्�. . .
विराटनगर । पछिल्लो समयको वर्षातले तराई क्षेत्रमा उत्पादन भईरहेकोे हरियो तरकारी डुबाएर नष्ट गरिदिएपछि मूल्य आकासिएको छ । विराटनगरमा दैनिक खपतका लागि आवश्यक हरियो तरकारीको अभाव समेत हुने अनुमान गरिएको छ । वर्षापछि हरियो तरकारीमा पहाडी क्षेत्रको मात्रै भर पर्नुपर्ने स्थिति आएको हो । तराईका जिल्लाम�. . .
मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण बागलुङको काठेखोला–८ की एक महिलाले दिनुभएको छ । काठेखोला–८ लेखानीकी ४५ वर्षीया लालमाया पुनले तरकारी बेचेरै मासिक लाखौँ कमाउन थाल्नुभएको हो । आफ्नै जग्गामा लगाएकाले नपुगेपछि भाडामा लिएको जग्गासमेत उपयोग गरेर उहाँले कमाइ गर्नुभएको छ । �. . .
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उहाँले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताउनुभएको हो । “बाढीका �. . .
नेपाल विद्युत् प्राधिकरणले ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण भएको प्राधिकरणले जनाएको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर�. . .
चन्द्र पन्दाक गोरखापत्र ताप्लेजुङ ताप्लेजुङको हिमाली भेग याङ्मा र घुन्सामा यसवर्ष आलु उत्पादन वृद्धि भएको छ । अर्गानिक र अधिक आलु उत्पादन हुने क्षेत्र भनेर कहलिएको फक्ताङ्लुङ गाउँपालिका– ७ ओलाङ्चुङगोलाको याङमा र वडा नं. ६ लेलेपको घुन्सामा आलु उत्पादन वृद्धि भएको हो । जिल्लाकै उच्च मानवबस्ती रहे. . .
नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान. . .
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र नेपाल बार एशोसिएशनका प्रतिनिधिबीच भेटवार्ता शुरु भएको छ । आइतबार बिहान प्रधानन्यायाधीश जबरालाई भेट्न बारका प्रतिनिधि सर्वोच्च पुग्नुभएकाे थिए । अहिले प्रधानन्यायाधीश र बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीबीच छलफल भ. . .
काभ्रेपलाञ्चोक संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाउने स्थानीयवासीलाई पनौती नगरपालिकाले प्रोत्सहानस्वरुप आर्थिक सहयोगको योजना अघि सारेको छ । यसका लागि पुरातत्व विभागले दिएको मापदण्डानुसारको निजी आवास बनाउनुपर्ने हुन्छ । यो योजनाअन्तर्गत वडा नं ७ का छ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसके�. . .