विराटनगर । विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङ�. . .
विराटनगर । आगामी भदौ २७ गतेदेखि ३० गतेसम्म कृषि, उद्योग तथा पशुपंक्षीको बृहत प्रदर्शनी कृषि–एक्स्पो २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर, तीनपैनी हनुमानमन्दिर रोड सिंघिया पारी कृषि थोक बजार कटहरीमा आयोजना हुने एक्स्पोका तयारी बारे पत्रकार सम्मेलन गरेर मंगलबार जानकारी दिइएको हो । कोशी प्रद�. . .
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजीनामा दिन उपसभामुखलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै प्रणाली, व्यक्तिको आचरण वा पदिय दायित्वमा रहेर गर्नुपर्ने काममा प्रश्न उठे पद छोड्नुपर्नेे बताएका हुन् । उनले भने, ‘उपसभामुखज्यूलाई सुझाव छ, यत्रो . . .
काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले सहकारीको रकम हिनामिनामा आफू निर्दोष रहेको स्पष्टीकरण दिएका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदीय छानबिनका लागि तयार बताएका हुन् । उनले भने, ‘विगतमा पनि म निर्दोष प्रमाणित हुँदै आएको छु । म निर्दोष छु, जसले जताबाट �. . .
विराटनगर । विराटनगरमा विद्यालयस्तरीय 'विराटनगर बास्केटबल कप'को पुरुषतर्फको सेमिफाइनल समीकरण पुरा भएको छ। पाचौं संस्करणको बास्केटबल कपको पुरुषतर्फ सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । समुह 'ए' को विजेता विकेभिए र उपविजेता सगरमाथा स्कुल र समुह 'बी' को विजेता एभरेष्ट र उपविजेता बन्दै शिक्षाद�. . .
एजेन्सी । चीनले भौतिक पूर्वाधार विकासमा चमत्कारिक फड्को मारिरहेको छ । यसै सिलसिलामा पूर्वी चीनको जिआङ्सु प्रान्तको चाङ्झाउ र ताइझोउलाई जोड्ने चाङ्ताई याङ्त्जे नदीको पुल संसारकै लामो भएको दाबी गरिएको छ । पुल निर्माण गरिरहेका इन्जिनियरहरूले पुलको १२०८ मिटर लामो केबल खण्ड संसारकै सबैभन्दा लामो भए. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा मंगलबार आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपति. . .
काठमाडौं । बुद्ध एयरले १६ वर्षअघि भित्र्याएको एटीआर ४२ जहाजलाई मंगलबार बिदाइ गरेको छ । ७० हजार उडान साइकल पूरा गरेसँगै ९एन–एआइएन कलसाइन नम्बरको जहाजलाई कमर्सियल उडानबाट बिदाइ गरेको हो । १६ वर्ष ३ दिन उडानका दौरानमा यस जहाजले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ । बुद्ध एयरले सन् २००८ मा �. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष परियारले सरकारले उपसभामुख इन्दिरा रानामाथि महाअभियोग लगाउने कुरा मान्य नहुने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद परियारले राज्य लोकतन्त्रमाथि आक्रमण गर्न लागेको बताए । उनले भने, ‘जब शासकहरु भ्र�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले काठमाडौंको खोला किनारको विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेकै बेलादेखि आदेश बदरको दलिल किन नगरेको भन्दै प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले फैसलाले लाखौँ काठमाडौंबासीको दुःखले आर्जेको सम्पत्ति प्रयोगहीन . . .
काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरूलाई आगामी असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देशन गरेको छ । पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले सांसदहरूलाई मोबाइलमा फोन र सन्देशमार्फत उपत्यका नछाड्न निर्देशनसहितको सन्देश पठाएका हुन् । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव संसद्मा दर्ता गर्ने त�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि काम नीति र विधि बनाएर गर्नुपर्ने बताएका छन् । मन्त्रालयस्तरी विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताएका हुन् । ‘कुनै पनि काम गर्न नीति र विधि चाहिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्�. . .