सम्पूर्ण समाचार

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् । मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थाका कारणले सहज रूपमा काम गर्न सक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको उनले पत्र मार्फत जानकारी गराए. . .


विराटनगरमा हुलाकी राजमार्ग निर्माण अलपत्र परेपछि स्थानीयद्वारा आन्दोलनको चेतावनी

इन्दु साह विराटनगर । विराटनगर–५ मा हुलाकी राजमार्ग अन्तर्गतको ३ किलोमिटर सडक निर्माण कार्य अलपत्र परेपछि स्थानीयहरू आक्रोशित भएका छन्। वर्षौंदेखि अधुरो रहेको यस सडकको निर्माण कार्य रोकिएपछि स्थानीयहरूले आन्दोलनको चेतावनी दिएका हुन्। गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोमिटर १९५ मिटर सडक निर्मा. . .


‘सार्कको अध्यक्षता पाकिस्तानलाई सुम्पिन नेपाल आतुर छ’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् । राजदूत हाश्मीले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भ�. . .


विराटनगरमा खुल्यो राजश्री विश्वविद्यालयको सम्बन्धनमा बैदेही ज्ञानुकञ्ज कलेज

इशु पन्त विराटनगर । विराटनगरमा राजश्री विश्वबिद्यालय अन्तर्गतको सम्बन्धन लिएर बैदेही ज्ञानकुञ्ज (भीजी) कलेज सञ्चालनमा आएको छ । भीजीले बिबिए र बि.एससी.सीएसआईटीका शैक्षिक कार्यक्रमको अध्यापन गराउने छ । सञ्चालकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर कलेज स्थापना र शैक्षिक कार्यक्रम बारे जानकारी दिए�. . .


मोरङको कटहरीमा १५ मेट्रिकटन क्षमताको कोल्ड स्टोर सञ्चालनमा

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर संचालनमा आएको छ । कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले एक कार्यक्रमको बीच सोमबार उद्घाटन गरी कोल्ड स्टोर संचालनमा ल्याएका हुन् । प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय�. . .


दशगजा क्षेत्रमा मृत भेटिए उर्लाबारीका सुनिल बिक

विराटनगर । नेपाल-भारत सीमावर्ती दशगजा क्षेत्रमा एकजना युवक मृत फेला परेका छन् । मोरङ उर्लाबारी मंगलबारेका सुनिल बिक मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले २८ वर्षीय मृतक बिकका आफन्त तथा परिवारजनमा खबर गरेको जानकारी दिइएको छ । मृतक बिक लागुओषध सेवनकर्ता रहेको दावी प्रहरीको छ।. . .


‘सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हाँसिल गरेर पनि अझै जनताका अपेक्षा अनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रासका कारण भएको बताएका छन् । बीपी ट्रस्टद्वारा सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सत्ता जनता�. . .


माओवादी केन्द्रको प्रदेशस्तरीय बैठक सकियो, ७० नेताले दिए सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको एक नम्बर प्रदेशस्तरीय परामर्श बैठक सोमबार सकिएको छ । उदयपुरको बेलका नगरपालिकामा दुई दिनसम्म चलेको बैठकमा प्रदेशका कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका छन् । पार्टी सुदृढीकरणका लागि केन्द्रबाट ठोस कार्यक्रम बनाएर संगठन विस्तार र जनप�. . .


अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय विधेयक पारित

काठमाडौँ । अर्थ समितिबाट बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ पारित भएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिबाट १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित विधेयक पारित भएको समिति सभापति सन्तोष चालिसेले जानकारी दिए । उनले भने,‘मा चेक अनादर �. . .


विराटनगरमा सधैं उल्लंघन सडक सुशासन

राष्ट्रिय राजमार्गको सवारी आवागमन  : सरोकार सर्वपक्षीय, क्षेत्राधिकार प्रशासनको विराटनगर । सहरी क्षेत्रमा हुने सवारी अस्तव्यस्ताका धेरै कारण छन् । जसमध्ये सडक अनुशासनको पालना नहुँदा हुने अव्यवस्थित आवागमनले दैनिक सुशासनलाई बिगार्दै आएको छ । त्यसमध्ये पनि विराटनगरमा सवारी आवागमन प्रणाली सुधार गर�. . .


उपभोक्ताले तिरेको भ्याटको दश प्रतिशत रकम फिर्ता हुने

काठमाडौं । सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने निर्णय भएको छ । आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गराएको हो । उपभोक्ताले ति�. . .


एमालेले माग्यो गृहमन्त्रीको जवाफ

काठमाडौं । नेकपा एमालेले पाँचथरमा विष्फोटका कारण दुई नाबालकको मृत्यु भएको घटनामा गृहमन्त्रीको जवाफ मागेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले यस्तो गम्भीर घट्नामा यतिका दिन भइसक्दा समेत घटनामा जोडिएका दोषी पत्ता नलगाएके भन्दै सो बारेमा सरकारले सदनमा आएर. . .