ईटहरी । थारु चलचित्र तथा सांस्कृतीक सघं जिल्लाकर्य समिती सुनसरीको आयोजनामा जितीया महोत्सव २०७८ हुृने भएको छ । पुर्व मेची देखी पश्चिम महाकाली सम्म तराईको जिल्लामा छरिएर रहेको थारु भुमीपुत्र आदिवासी थारु समुदायले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५ स्थित म्याजिक सिनेमा हल छेउमा महोत्सवको आयोजना गर�. . .
विराटनगर। सरकारले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गरेको छ । लोकबहादुर भण्डारी नेतृत्वको ५ सदस्यीय तदर्थ समिति युवा तथा खेलकुद मन्त्रालयले शुक्रबारको मन्त्रीस्तरीय निर्णयका आधारमा खारेज गरेको हो । अघिल्लो सरकारले तत्कालीन समिति खारेज गरेर गत पुसमा भण्डारीको संयोजकत्वमा तदर्थ समि�. . .
विराटनगर । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्यान्ड भएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो । ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहा. . .
विराटनगर । मोरङको सुन्दरहरैँचामा स्वचालित हतियारको आडमा दिनदहाडै लुटपाटको प्रयास गर्ने हतियारधारी गिरोहका सम्बन्धमा जिल्ला अदालत मोरङले आइतबार आदेश जारी गरेको छ । न्यायाधीश सुदर्शन लामिछानको इजलासले चार जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अरु तीन जनालाई भने धरौटी र साधारण तारेखमा. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण भएको छ । ६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८, भो. . .
विराटनगर । न्युरो हस्पीटल विराटनगरका चर्चित वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । आइतबार परेको जन्मदिनमा डा. रोकाले विराटनगर – ८ स्थित विराटेश्वर वृद्धाश्रममा सामाजिक कार्य गरेर मनाएका हुन् । उनले जन्मदिनमा आश्रममा रहेका ६० जना ज्येष्ठ नागरिकहरूलाई �. . .
संयुक्त राष्ट्रसंघ। रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरुसँगको सहकार्य बिना उनीहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन सम्भव नभएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहनुभएका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफग. . .
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नमध्ये थप दुई जना पक्राउ परेका छन् । उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बू पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक राजाराम खड्का नेतृत्वको. . .
विराटनगर । उच्च अदालत विराटनगरको गेटैमा आईतबार अपरान्ह एक युवा व्यावसायीमाथि खुकुरी प्रहार भएको छ । आईतबार ३२ वर्षीय कलाम सिंह लामामाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार गरिएका उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भईरहेको छ । लामाको पेट, हात लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ �. . .
विराटनगर । चर्चित सुन तस्करी प्रकरण र त्यससँग जोडिएको मोरङ उर्लाबारीका सनम शाक्य हत्याको मुद्दाको अन्तिम बहस आईतबारदेखि सुरु भएको छ । तस्करीको सुन हराएपछि बोक्ने भरियाको काम गर्दै आएका शाक्यको हत्या भएको घटनाको अनुसन्धानसँगै विदेशबाट भित्रिएको भनिएको झन्डै ३८ क्विन्टल सुनको बिषयमा दायर मुद्दाको. . .
विराटनगर । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले भारतदेखि तस्करी भएको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरीले विराटनगर – १६ केसलिया खोलादेखि अवैध कपडा बरामद गरेको हो । बरामद गरेको कपडा १ लाख ५ हजार मुल्य बरावरको रहेको सशस्त्र प्रहरी बल विओपी बखरीले जानकारी दिएको छ । बिओपी दरैयाले बरामद गरेक�. . .
विराटनगर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) विराटनगरको अध्यक्षमा पराग ढुंगाना निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको एन प्याब्सन विराटनगरको प्रथम अधिवेशनबाट ढुंगना सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको सचिबमा एम.डी. सोहिल र कोषाध्य. . .