सम्पूर्ण समाचार

हल्का वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्य�. . .


विराटनगरमा उद्योगले उत्पादन गरेको पानीको बोतलमा मरेको ‘माकुरा’

प्रेम देवान विराटनगर । विराटनगरमा च्याउसरी स्थापना गरिएका पानी उद्योगको चरम लापारबाहीका कारण सीलप्याक बोलत भित्रै मरेको माकुरा भेटिएको छ । विराटनगर–१३ मा सञ्चालित रुपसन पानी उद्योगले उत्पादन गरेको ‘आस्वी’ ब्राण्डको पानी भरिएको बोतलमा माकुरा भेटिएको हो । सीलप्याक पानीको बोतलमा मरेको माकुरा भेटि. . .


संघमार्फत प्रदेश १ ले १९ अर्ब ९ करोड ९१ लाख अनुदान पाउने

विराटनगर । संघीय सरकारको बजेटमार्फत प्रदेश नंं १ लाई १९ अर्ब ९ करोड ९१ लाख प्राप्त हुने भएको छ । सरकाारको अन्तरसरकारी वित्तीय अनुदानमार्फत पूँजीगत अनुदानतर्फ प्रदेश १ ले यो रकम प्राप्त गर्ने भएको हो । सरकारले सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिने बजेट भाषणमार�. . .


कोरोना बीमावापतको रकम भुक्तानी गर्न उच्च अदालतको आदेश

विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न आदेश गरेको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न विमा कम्पनीको नाममा आदेश गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखा�. . .


पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ४ सय ११ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ८ सय २९ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक�. . .


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने

कास्की । सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्दै हवाई पूर्वाधारतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्. . .


प्रतिकूल मौसमका कारण तारा एयरको विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक निष्कर्ष

काठमाडौं । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिए ।संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घ�. . .


विमान दुर्घटनामा जीवन गुमाउनेप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार ट्वीटमार्फत उक्त घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजनमा गहि�. . .


निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गर्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई पक्राउ गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले निर्मला. . .


उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेस र एमाले विजयी

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार बस्नेत विजयी भएको छ । कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेद्वारी दिएका बसन्त कुमार बस्नेत विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले पराजित गरेका हुन्​ । बस्नेतले १३ हजा. . .


विवाहको प्रलोभन देखाएर युवतीलाई करणी गरेको आरोपमा कटहरी–४ का साहसहित तीनजना पक्राउ

विराटनगर । युवतीलाई विवाह गर्ने प्रलोभन देखाई पटक पटक जबर्जस्ती करणी गरेको आरोपमा मोरङ कटहरी–४ का एकसहित ३ जना पक्राउ परेका छन् । बिरगञ्ज प्रहरीले कटहरी गाँउपालिका–४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका –१० का ४२ वर्�. . .


लागुऔषध किनबेच गर्ने अड्डाबाट पेस्तोल र लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । सुनसरीको ईटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्र�. . .