विराटनगर । स्थानिय बेरोजगार युवालाई रोजगार प्रदान गर्ने उदेस्यका साथ विराटनगर-५ चादनी चौकका युवा व्यावसायी मिलन अधिकारीले ‘ईन्टरलक ईटा’ उद्योग संचालनमा ल्याएका छन् । करिव ३५ लाखको लगनीमा सुनसरीको बर्जुगाँउपालीका-५ सितागन्ज चौक स्थित धनलक्ष्मी ब्लक उद्योग संचालनमा ल्याएका हुन् । दैनिकी २ हजार ब�. . .
बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-१६ जयसपुर बस्ने २३ वर्षीय साहवुदिन अन्सारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्र�. . .
चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ । ती नदी किनारमा भेटिएका १६ वटा गुडबाट अण्डा सङ्कलन गरिएको हो । निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आउनुभएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्क�. . .
काठमाडौं । खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापीरुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । नेपाल आयल निगमले तय गरेको मूल्यअनुसार प्रतिसिलिण्डर ग्यासको मूल्य एक हजार ६०० पर्छ । सोही मूल्यमा ग्यास बिक्री गर्दा पनि निगमलाई एक हजार ५० बराबरको घाटा परिरहेको छ । सबैभन्�. . .
विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएका २५ लाख मूल्य बराबरको सामाग्रीसहित सवारी चालकलाई नियन्त्रणमा लिएको छ । विराटनगर वडा नं.१० बाट काभ्रे जिल्ला पाँचखाल ६ बस्ने बर्ष ५२ को ट्रक चालक गोपालनाथ राईले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छलि ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरी लुकाई छिपाई ल्याए�. . .
विराटनगर । विराटनगरमा स्वतन्त्रबाट उपमेयरमा उमेदवार बनेकी नमिता न्यौपानेले आफ्नो चुनावी प्रतिवद्धता–पत्र सोमबार सार्वजनिक गरेकी छिन् । आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा लालटिन चुनाव चिन्ह पाएकी न्यौपानेले आफू उपमेयरमा निर्वाचित भए विराटनगरलाई सुशासनसहितको विकास र समृद्ध बनाउने प्रत�. . .
विराटनगर । विराटनगरस्थित प्रदेश नम्बर १ लोक सेवा आयोगले सरकारी सेवाका विभिन्न पदहरुमा दरखास्त आह्वान गरेको छ । प्रदेश लोकसेवाले प्राविधिक तथा अप्राविधिक तर्फका पदहरूमा दरखास्त आह्वान गरेको हो । प्रशासनतर्फ अधिकृतमा ३७ र इन्जिनियरमा ९, कृषितर्फ सहायक कृषि प्रसार अधिकृतमा ११ र सहायक बाली विकास अधि�. . .
विराटनगर । चुस्त व्यवस्थापन, प्रविधिमैत्री पठनपाठन र कक्षा समयको अधिकतम उपयोग लगायतका उपाय लगाएपछि पछिल्लो समय सामुदायिक विद्यालयहरु पनि नीजि विद्यालयको स्तरमा उक्लिन थालेका छन् । सामुदायिक विद्यालयहरु पनि निजीको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा विद्यालयप्रति अभिभावकको विश्वसनीयता �. . .
धरान । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । प्रतिनिधीहरुले आफ्नो कार्यकालमा गरेका राम्रो देखि नराम्रो कामलाइ समेत ध्यानाकर्षण गराउँदै उम्मेदवारहरु घर दैलो अभियानमा जारी रहेको छ । धरान पुर्वको मात्रै नभएर नेपालकै विकासोन्मुख शहरको रुपमा पर्दछ । विविध जा�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार २ सय ५५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १६ हजार १० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल �. . .
मनाङ । मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ । जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त छन् । जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्क�. . .
विराटनगर । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) को अवसरमा भोलि वैशाख २० गते मंगलबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।. . .