सम्पूर्ण समाचार

विराटनगर महानगरले लैङ्गिक हिंसा निवारण कोष संचालनमा ल्याउने

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ । सोमबार पदभार गर्दै उपमेयर शिल्पा निराला कार्कीले लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने पहिलो निर्णय गर्नुभएको हो । हिंसामा परेका महिलाको उद्वार, संरक्षण, कानुनी उपचार, पुर्नस्थापनामा यो कोष परिचालन गरिने छ । संविध�. . .


धरानवासीलाई खानेपानीको व्यवस्था गरेपछि मात्रै मेरो जीत हुन्छ : प्रमुख साम्पाङ

धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी हुनुभए. . .


जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का, प्राविधिक निरीक्षण हुँदै

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १ः४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थल. . .


कैलालीको रानीजमरा कुलरिया सिँचाइ आयोजना: कृषिमा १० करोड खर्च हुने

कैलाली । कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८/०७९ मा करिब १० करोड रुपैयाँ खर्च गर्ने भएको छ। आयोजनामा २७ करोड रुपैयाँ बजेट भए पनि विभिन्न कारणले सो रकम मात्र खर्च हुने कार्यालयले जनाएको छ। ‘अहिलेसम्म तीन करोड रुपैयाँ खर्च भएको छ, बिल भुक्तान�. . .


अवैध रुपमा भारततर्फ लैजाँदै गरेको लाटोकोसेरो चरा सहित दुई जना पक्राउ

पर्सा । छिपहरमाई गाउँपालिका-१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैध रूपमा भारततर्फ लैजाँदै गरेको वन्यपशुपन्क्षी लाटोकोसेरो चरा सहित २ जना भारतीय नागरिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार पश्चिम चम्पारण थाना बागाहा ग्राम औसानी-१ ठेगाना भएका ४२ वर्षीय मृतुन्जय सिंह र भार. . .


अष्ट्रेलियाका नयाँ प्रधानमन्त्रीद्वारा सपथग्रहण

अष्ट्रेलियाका नवनिर्वाचित प्रधानमन्त्री एन्थोनी अल्बानीले सोमबार सपथ लिनुभएको छ । गत शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी हुनुभएका लेबर पार्टीका नेता अल्बानीले अष्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा सपथ लिनुभएको हो । उहाँसँगै केही मन्त्रीहरुलाई पनि सपथ खुवाइएको छ �. . .


सुडानमा चरम खाद्य सङ्कट

सुडानका नागरिकले चरम खाद्य सङ्कट भोग्नुपरिरहेको बताइएको छ । यहाँका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार यहाँका नागरिकले इतिहासमै सबैभन्दा ठूलो खाद्य सङ्कट व्यहोर्नुपरेको अवस्थाका बारेमा बताएका छन् । यहाँका केही विज्ञहरुले पछिल्लो समयमा सार्वजनिक गरेको तथ्याङ्कमा सुडानका करिब एक करोड ८० न. . .


उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका विरामी निको भए

उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका विरामी निको भएका यहाँको सरकारले जनाएको छ । कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि यहाँ ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन् । यहाँ अप्रिलको अन्तिम तिरबाट ठूलो सङ्ख्याका नागरिकमा ज्वरो. . .


गौरादह नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी

विराटनगर । झापाको गौरादह नगरपालिकामा मेयर र उपमेयरमा एमालेले विजयी भएको छ । मेयर पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याएर विजय भएका हुन् । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार साहलाई पराजित गरेका हुन् । साहले ११ हजार ४ सय ४८ मत ल्याएका छन् । उनी यसअघि य. . .


महोत्तरीका सात जनप्रतिनिधि दोस्रो पटक निर्वाचित

महोत्तरी । गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्ष सात जनामात्र छन् । जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्र. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रुपन्देही । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । �. . .


हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

पर्सा । ठोरी गाउँपालिका-५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १७ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहारमा प्रहार गरी बेह. . .