सम्पूर्ण समाचार

सुनसरीको रामधुनीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-२ मा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधवार राती करिब ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई हसनपुर स्थित नहरको पुलबाट एक्कासी नहरमा खस्दा मोटरसाईकल तथा चालक समेत बेपत्ता भएको भन्ने ख�. . .


मोरङबाट एसईई दिने अठार हजार विद्यार्थी

विराटनगर । यस पटक ,मोरङका सामुदायिक तथा संस्थागत गरी जम्मा ३ सय ८८ विद्यालयबाट १८ हजार ४ सय ९६ परीक्षार्थी माध्यमिक परीक्षा (एसईई) मा सहभागी हुने भएका छन् । जसमा नियमित साधारणतर्फ १७ हजार ८ सय ५१ जना र प्राविधिकतर्फ ५ सय ६० छन् भने ग्रेडवृद्धि गर्ने ८५ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने शिक्षा �. . .


मोरङ बारमा सर्वसम्मत

विराटनगर । नेपाल बार एशोसिएसनको हालै सम्पन्न केन्द्रीय अधिवेशसमा सत्तारुढ दल निकट कानुन व्यवसायीहरुको गठबन्धनले एकलौटी चुनाव जितेपनि मोरङ बारमा भने अन्य समूहका कानुन व्यवसायी पनि समेटिएका छन् । प्रजातान्त्रिक विचार समूहका कानुन व्यवसायीहरुको वर्चश्व रहेको मोरङ बारमा प्रगतिशील विचार समूहलाई प�. . .


धरानमा वडातहसम्ममै गठबन्धन दलबीच सहमति

सुनसरी । धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच प्रमुख उपप्रमुखसहित सबै वडामा भागबण्डा मिलेको छ । उपमहानगरमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष,वडा सदस्य, कार्यपालिका सदस्य र नगरसभा सदस्य पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच सहकार्य गरेर �. . .


जिल्लामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिदैं

विराटनगर । मोरङका सबै स्थानीय तहमा बिहीबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको छ । कार्यालय स्थापनाको सबै तयारी पूरा भएको हो । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावसँग सम्बन्धित कार्यक्रमहरु गर्न मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेर सञ�. . .


विराटनगर–६ : कल्भर्टमा मान्छे छिर्ने भ्वाङ, जनप्रतिनिधी भने चुनावमा व्यस्त

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ स्थित बिएफएमदेखि केहीमिटर उत्तरमा छ, जुनेली मार्ग । पाथिभरा जिम क्लब अगाडिको यो बाटोको कल्भर्टमा भ्वाङ परेको २ महिनाभन्दा बढी भयो । केही समय अघिसम्म भ्वाङ सानै थियो । दुईचक्के सवारीसाधनहरु चल्दासम्म ठीकै थियो । तर, कल्भर्ट पनि धेरै पुरानो भईसकेको हुनाले पछि . . .


डेनमार्कबाट फर्केका शिवाकोटीले ५ वटा गाईबाट ८० गाई बनाउदै

प्रेम देवान विराटनगर । मोरङको कटहरी गाँउपालीका १ खोरिया मा रहेको गाँउले एग्रो फार्म प्रालिको दुध उत्पादन तथा उत्पादकत्व वृद्धी गर्ने उदेश्यका साथ नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजनासंगको सहकार्यमा थप आयोजना सञ्चालन गरिँदैछ । उत्पादित दुधको उचित बजार व्यावस्थापन तथा रोजगारी श्रृजना गर्ने लक्ष. . .


विराटनगरको मेयरमा नाम सिफारिस भएसँगै टिकट लिन काठमाण्डौंमा काँग्रेसका नेता

विराटनगर । नेपाली काँग्रेस महानगरले चारदिन अगाडी विराटनगरमा मेयरका आकांक्षीको नाम सिफारिस गरेको थियो । चर्चामा भएका नामहरुलाई नै महानगर समितिले सिफारिस गरेसँगै टिकट कसले हात पार्ने भन्ने दौडधुप सुरु भएको छ । महानगर समितिले केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, प्रदेश सदस्य गोपाल रेग्मी, वर�. . .


विराटनगरमा सबै पार्टी निर्वाचन केन्द्रीत घरदैलो कार्यक्रममा

विराटनगर । स्थानीय तह निर्वाचन नजिकँदै गएसँगै विराटनगरमा सबै पार्टीका कार्यकर्ताले घरदैलो कार्यक्रम सुरु गरेका छन् । मेयर र उपमेयरमा उमेदवारको नाम सिफारिस भएपनि निर्णय नहुँदै वडास्तरको घरदैलो भने सुरु भएको छ । मूलधारमा रहेका दलहरुले वडास्तरको उमेदवारको समेत टुङ्गो भने लगाएका छैनन् । त्यहि पनि चु�. . .


भारतमा कोरोना भाइरसबाट २४ घण्टामा दुई हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई हजार ६७ जना सङ्क्रमित भएका हुन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिनभन्दा ८२० जना बढी सङ्क्रमित देखिएको जनाएको छ । मङ्गलबार सार्वजनिक गर. . .


प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने

विराटनगर । प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरुलाई प्राथमिकतामा राखेर तयारी गर्ने निणर्य गरेको छ । आगामी जे. . .


विराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

विराटनगर । विराटनगरबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर-९ बस्ने ४० बर्षीय मो.ताहिर अन्सारी र सोहि स्थानका २९ बर्षीय मो. आलम रहेका छन् । सोमबार बिहान ९ बजे विराटनगर महानगरपालिका-७ मा पार्किङ गरी राखिएको को ४ प ९७२५ नम्बरको टि.भि.एस.कम्पनिको मोटरसाइकल च. . .