विराटनगर । विराटनगरमा २०७७ चैत २६ गतेदेखि २०७८ बैशाख ४ गतेसम्म आयोजित विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजकले आठ लाख मुनाफा आर्जन गरेको छ । ऐतिहासिक रुपमा सम्पन्न प्रतियोगिताका संयोजक मनोज बिक्रम शाहका अनुसार प्रतियोगिताले मुनाफा आर्जन गरेको हो । विराटनगरमा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४८ र ८ सय ५० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्�. . .
काठमाडौँ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ । प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले नेपाल भन्दा भारत निकै बलियो भए पन�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको छ । माधबकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई भदौ १० गते मुख्यमन्त्री बनाएको थियो । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका १० सांसदले समाजवादी रोजेका �. . .
विराटनगर । नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुन भन्दै प्रदेश १ का १० जना एमाले सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गर्ने १० सांसद पुगेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा भोजपुर�. . .
विराटनगर । प्रदेश १ का ७ जना नेकपा एमालेका सांसदहरूले विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध हुने गरी निर्वाचन आयोगमा सनाखत गराईसकेका छन् । विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरूले एमाले छोड्दै समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसरी सनाखत गर्ने सांसदहरूमा खोटाङ�. . .
कावासोती अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्न�. . .
विराटनगर । प्रदेश १ का नेकपा एमालेका ८ जना सांसदहरू सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन् । १० जना सांसद नेकपा (एस) मा जाने तयारीमा रहेपनि बाँकी दुईजनाको कागजात मिलाउन ढिला हुँदा निर्वाचन कार्यालयमा पुगेका छैननु । सांसद उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई सनाखतका लागि अन्यसँग देखिएका छैनन् । नेकप�. . .
नेपाली कांग्रेस पार्टीको वडा अधिवेशन यही भदौं १८ गते देशव्यापी हुने भनिए पनि झापामा भदौं १९ गते मात्र प्रारम्भ हुने भएको छ । आन्तरिक व्यवस्थापनका लागि समय अपुग भएका कारण भदौं १९ गते मात्र अधिवेशन प्रारम्भ हुने मंगलबार बसेको जिल्लाको विस्तारित बैठकले निर्णय गरेको जिल्ला सभापति उद्धव थापाले बताउनुभ�. . .
नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको छ । कोभिड–१९ जोखिमको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँको पछिल्लो निषेधाज्ञा (भद�. . .
दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामीको स्थानीय मालघाटबाट तुइन तर्ने क्रममा तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थिति देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिव�. . .
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् । महासचिव पोखरेलले एमाले निकट नेपाल खेलकुद महासङ्घ, अखिल नेपाल महिला र युवा सङ्घ नेपालको काठमाडौँ महानगरपालिका–५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरी पार्टीलाई एकताबद्ध बना�. . .