सम्पूर्ण समाचार

ABOUT CAN Info-Tech 2011, Morang

CAN Info-Tech 2011, Morang is the major annual Information and Communication Technology (ICT) event organized in Biratnagar by Computer Association of Nepal, Morang. The aim is to create awareness on emerging technologies and provide business opportunities in the ICT sector. ICT Conference during the show shall be a major event for every professional in the field of Information & Communication Technology. The Conference covers technology in depth and is meant for professional, ICT activist, RTI campaigner, educationist and working in the field. CAN Info-tech 2011, Morang shall be held from Friday 23 to Monday 26 December 2011 at the Jain Bhawan Main Road, Biratnagar  CAN Info-Tech 2011, Morang will house some 90 stalls/stands for ICT Companies which will showcase their technolo. . .


निजि तथा आवासिय विद्यालयका शिक्षक कर्मचारी आन्दोलित

विराटनगर, ४ मंसिर । निजि तथा आवासिय विद्यालय शिक्षक कर्मचारी युनियनले आफुले राख्दै आइरहेको मागहरुलाई वेवास्ता गरेको भन्दै प्याब्सन मोरङको पुनः एक पटक ध्यानाकर्षण गरेको छ । आइतबार युनियनले प्याब्सन मोरङलाई माग पत्र बुझाउदै यस्तो ध्यानाकर्षण गरेको हो । युनियनले शिक्षक कर्मचारीद्वारा निर्वाचित शिक. . .


नवरत्नको साधारण सभा सम्पन्न

विराटनगर, ४ मंसिर । नवरत्न बचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । ज्येष्ठ सेयर सदस्य धिरानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष महेन्द्र जंग कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रतिवेदन सार्वजनिक गर्दै ४ लाख सात हजार रुपैया, नि. . .


डा. रोका र व्यवसायी आचार्य सम्मानित

विराटनगर ३ मंसिर । न्युरो अस्पताल विराटनगरका वरिष्ठ न्युरो सर्जन डा. यम बहादुर रोका नेपाल बजारका सञ्चालक सुवास आचार्यलाइ सम्मान गरिएको छ । विराटनगर जेसिसले स्वास्थ्य र विज्ञानमा डा. रोका तथा उद्यम र व्यवसाय क्षेत्रमा व्यवसायी आचार्यलाई उल्लेख्य योगदान दिएको भन्दै सम्मान गरिएको हो । सम्मानित हुनेहर�. . .


एड्सबाट मृत्यु हुनेको संख्या बढ्यो

मोरङमा अहिलेसम्म एच आइ भी एड्सका कारण मृत्यु हुनेको सख्या बढन थालेको छ । अहिले सम्म मोरङमा एचआइभी एड्सका कारण १ सय ५२ जनाको मृत्यु भएको तथ्याङक सार्वजनीक भएको छ । मृत्यु हुनेमा १ सय १० जना पुरुष र ४२ जना महिला् रहेको जिल्ला बिकास समिती मोरङको एड्स समन्वय शाखाले जनाएको छ । बिराटनगरका स्वास्थ सेवा र केही ग�. . .


आज मुस्लिमहरुको महान पर्व बकर ईद [धर्म]

आज सोमबार मुस्लिम धर्मालम्बीहरु धुमधामका साथ बकरईद पर्व मनाउदै छन् । इदुल अजहासमेत भनिदे बकर ईद तिन दिन मनाइने गरिन्छ । बकर ईद मनाउनका लागि मुस्लिम धर्मालम्बीहरु यहाँ स्थित विभिन्न इदगाहहरुमा जम्मा हुनेछन् । यस अवसरमा विराटनगरको इदगाह, सरोचिया मस्जिद, अमाननगर भट्टालगायतका स्थानमा जम्मा भएर एकसाथ न�. . .


पर्यटन विकासका लागि रवि महोत्सव हुने

देशले पर्यटन वर्ष २०११ मनाइरहेको अवसरमा पाँचथर जिल्लाको रविलाई पुर्वको आकर्षक पर्यटकिय गन्तव्यको रुपमा चिनाउने उद्देश्यका साथ रवि महोत्सब गरिने भएको छ । शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरि कात्तिक २७ गते देखि ३० गतेसम्म उक्त महोत्सब आयोजना गरिने महोत्सव मुल समारोह समितिले जानकारी दिएको हो । मह�. . .


कोशी अञ्चल अस्पताल विराटनगरको कागजात अख्तियारको नियन्त्रणमा

बिराटनगर २६ असोज । कोशी अञ्चल अस्पताल विराटनगरको औषधी खरिद प्रक्रियाको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सार्वजानिक खरिद ऐन विपरित हचुवाका भरमा बोलपत्र फारम खोलिएको भन्दै अख्तियारले कागजात नियन्त्रणमा लिई छानविन थालेको हो । अन्य आपूर्तीकर्तालाई धम्की दिएर सबै फारम झ. . .


रक ब्याण्ड मन्त्रको विराटनगरमा कन्सर्ट हुने

विराटनगर, २९ भदौ । नेपालको चर्चित रक ब्याण्ड मन्त्रले विराटनगरमा सांगितिक प्रस्तुती गर्ने भएको छ । डिभाइन नेपालको आयोजनामा हुन लागेको रक एण्ड पिस लाइभ कन्सर्टमा मन्त्रले आफ्नो प्रस्तुति विराटनगरवासी सामु प्रस्तुत गर्नेछ । आउदो असोज ६ गते हुने सो कन्सर्टमा गायक सबिन राई र स्थानीय ब्याण्ड स्मृतीले सम�. . .


गणपति महोत्सव सकियो

विराटनगर/१८ भदौ । गणपति महोत्सव २०६८ आइतबारदेखि समापन भएको छ । आइतबार विभिन्न झाँकिहरु सहित शोभा यात्रा, नगर परिक्रमा र मुर्ति विसर्जन गरि गणपति महोत्सवको समापन गरिएको हो । आइतबार अपराह्न ३ बजे सरस्वति स्कुलको प्राङ्गणबाट निकालीएको शोभा यात्राले हनुमान मन्दिर , ट्राफिक चौक, जनआन्दोलन चौक, महाबिर रोडब�. . .


कर्मचारी पुरस्कृत

विराटनगर, १४ भदौ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले उत्कृष्ट काम गर्ने २० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०६७÷६८ को कार्यक्रमको समष्टिगत मूल्याङ्कन गरी पुरस्कृतहरूलाई जिल्ला जनस्वास्थ्य कार्यालयमा आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रम�. . .


पूर्वाञ्चलमा आइटीको सम्भावना र चुनौती विषयक कार्यक्रम आयोजना हुने

 बिराटनगर/ २९ श्रावण  |   पूर्वाञ्चालमा आइसिटी सम्वनधी कार्यक्रमहरु खासै नभइरहेको अवस्थामा केहि समय अघिदेखि यसले तिब्रता पाउन थालेको छ । बिराटनगरमा इस्ट आइटी कम्युनिटीले यस्ता केहि कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । मोफसलबाट पहिलो आइसिटी विशेष म्यागजिन ‘लिभिङ विथ आइसिटी’ म्यागजिन  प्रकाशन गरिर�. . .