विराटनगर, ५ पुस। नागरिकता किर्ते मुद्धामा फरार रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका मोरङकाे जहदा गाउँपालिका-२ बस्ने बर्ष ३८ को रामप्रित पासवान, बर्ष ५५ को पन्चु साह, बर्ष ६५ को सुर्य नारायण साहतेली, बर्ष ५५ को डोमी पासवान, बर्ष ३५ को श्रवण कुमार सा�. . .
विराटनगर, ५ पुस । नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन बिराटनगरमा शुरु भएको छ । ७५ जिल्लाका जिल्ला अध्यक्ष तथा एशोसियट, प्रतिष्ठान तथा प्रदेश समितिका अध्यक्षहरु सम्मेलनमा सहभागि छन् । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उ्दघाटन गरेको सम्मेलनको संयोजन पत्रकार महासंघ प्रदेश १ समितिले गर�. . .
बिराटनगर पुष ५ , विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी दिए. . .
प्रेम देवान । विराटनगर, ४ पुस । विराटनगरमा आगामी पुस ६ गतेदेखि आयोजना हुन लागेको विराट ट्रेडको तयारी यतिबेला धमाधम भईरहेको छ । विराट टे«ड एक्स्पोमा अघिल्लो वर्ष झै यस पटक पनि हेलिकप्टर ल्याउने तयारी गरिएको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोमा माउन्टेन हेलिकप्टर ल्याई. . .
विराटनगर, ४ पुस । नेपाल आयल निगम आधिकारिक ट्रेड युनियनका अध्यक्ष आउँदा बुधवार दिनभर नेपाल आयल निगम प्रदेश कार्यालयमा ईन्धन झार्ने र पठाउने काम दिनभर ठप्प भएको छ । निगम ट्रेड युनियनका अध्यक्ष देबी न्यौपाने आयल निगमका बोर्ड सदस्य समेत हुन् । उनी आउँदा कर्मचारी सहित कार्यालयका प्रमुख दिनेश कुमार यादव सह. . .
विराटनगर, ४ पुस । वुढीगंगा गाउँपालिकामा हुन लागेको गाउँपालिका स्तरिय युवा सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बुधवार नेमुवामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्था जनजागृति युवा क्लबका अध्यक्ष मकर बुढाथोकीले युवा सहभागिता मुलक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले सम्म�. . .
बिराटनगर पुष ४ , विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । मोरङ व्यापार संघले पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना गर्ने एक्स्पोको तयारी तीव्र पारेको छ । एक्स्पोमा २ सय ७५ स्टल रहने छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने संघका महासचिव नविन रिजालले जानकारी दिए. . .
विराटनगर, ४ पुस । विगत केही दिन देखि झोराहाटमा जिन्दावाद र मुर्दावादको नारा लाग्दै छ । कोही भाषण गर्दै गरेका अनी कोही आफ्ना भाषणमा क्रान्ती र राजसंस्था ढाल्ने कुरा गर्दै गर्दा कतै गोली चल्छ कतै भागदौड मच्चीन्छ । अनी बर्बरिकको समर्थनमा सबै एक ठाउँमा उभिन्छन् । हरेक सुख दुखमा साथ दिने देखि राजनीति क्रान�. . .
मोरङ, पौष ०४ गते । बेलवारी नगगरपालिका-१० मा चक्कु प्रहारबाट १ जना घाइते भएका छन् । छुरा प्रहारबाट सोही स्थान बस्ने बर्ष २४ को सुदिप तामाङ घाइते भएका छन् । तामाङलाई पुल खेल्ने क्रममा सामान्य विवाद हुँदा सोही स्थान बस्ने बर्ष ६० की मनमाया भण्डारी र निजकै छोरा बर्ष २१ को रोहित भण्डारीले चक्कु प्रहार गरेक. . .
विराटनगर, ४ पुस । मोरङको बूढीगंगा गाउँपालिकाले विभिन्न शीर्षकमा लगाएको कर गैरकानूनी भएको उल्लेख गर्दै गाउँपालिका विरुद्ध मोरङ व्यापार संघले मुद्दा दायर गरेको छ । संघले सोमवार उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको हो । ‘नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले एउटै वस्तुमा पटकपटक कानून नै न. . .
विराटनगर,४ पुस । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको ५ महीनामा १६ अर्ब ४० करोड ५२ लाख राजस्व संकलन गरेको छ । यो राजस्व संकलनको लक्ष्यभन्दा ४४ दशमलव ८८ प्रतिशत बढी हो । यस अवधिका लागि राजस्व संकलनको लक्ष्य १६ अर्ब १६ करोड २१ लाख थियो । प्रमुख भन्सार अधिकृत मीमांश अधिकारीका अनुसार गत आर्थिक वर्ष. . .
प्रेम देवान/ओवी विराटनगर, ३ पुस । विराटनगर १५ मा रहेको श्रीराम स्कुलमा अध्यनरत एक छात्रा २ हप्तादेखि सम्पर्क विहीन भएकी छिन् । कक्षा १० मा अध्ययनरत १६ बर्षिया नेहा गिरी गत मंसिर २० गतेदेखि परिवार सम्र्पक विहीन भएको उनको परिवारले बताएका छन् । विराटनगर १५ मन्टापोखरी घर भएकी नेहा २० गते विहान कोचिङ पढ्न भ�. . .