काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख दुई हजार एक सय पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार पाँच सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार छ सय तो�. . .
संयुक्त राष्ट्रसङ्घले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गर्नुभएको हो । युक्रेनमा रुसले आक्रमण गरेपछि भएको क्षतिको आंकलन भइरहेको र यहाँ मानिसहरुको उद्धार भइरहेको युक्रेनल�. . .
चीनमा केही दिनयता कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या सोमबार मात्र तीन हजारभन्दा बढी पुगेको यहाँका स्वा. . .
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले निर्वाचनप्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित पार्ने प्रवृत्ति लोकतान्त्रिक हुनै नसक्ने बताउनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोगमा निर्वाचन आय�. . .
काठमाडौं । प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टे बस्ने झापा बिर्तामोड नगरपालिका-९ ठेगाना भएका २२ वर्षीय अनुप मिश्र, काठमाडौं महानग. . .
काठमाडौं । प्यारालाइसिसको बहाना बनाई उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका थुनुवा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ कुञ्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका तिरुवाले . . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाबाट २६ बर्षीय बीरेन्द्रकुमार साहको नाम मेयर पदकालागि नेपाली कांग्रेस सुनवर्षी नगर समितिले सिफारिस गरेको छ। यस सँगै मोरङ क्षेत्र न -२ ख प्रदेशले पनि बीरेन्द्रको नाम अगाडी जस्ताको त्यस्तै पठाएको छ। सिफारिस गरिएको नाम सिधै क्षेत्र जिल्ला हुदै प्रदेश एक समितिमा छलफ�. . .
विराटनगर । स्थानिय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बुढीगंगा गाउँपालिकाको प्रमुखमा चार जनाको नाम सिफारिस गरेको छ । गाउँपालिका पार्टी कमिटिको बैठकले अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य उपेन्द्र राय, सदस्य तथा बुढीगंगा गाउँपालिकाका इन्चार्ज इश्वरी आचार्य, सह–इन्चार्ज नरे. . .
कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पु¥याउन थालेपछि साइरन जडान गरिएको हो । “बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज �. . .
विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुलाई भेटेर आर्थिक बर्ष २०७९-२०८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव प्रस्तुत गरेको छ । चालू आर्थिक बर्ष २०७८ ̷ २०७९ को . . .
बागलुङ नगरपालिका–४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डिलमा मौरी राखेका छन् । खत्रीको म्याग्दीको सुर्केमेलामा २० घार मौरी पालेका छन्। म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा ११ वर्षअघिदेखि सु�. . .
विराटनगर । नेकपा एमालेले प्रदेश १ बाट महानगर र उपमहानगरका मेयर र उपमेयरका आकांक्षीहरूको नाम केन्द्रीय समितिमा सिफारिस अन्तिम तयारी गरेको छ । एमाले १ नम्बर प्रदेश कमिटीले आज विराटनगर महानगर, इटहरी उपमहानगर र धरान उपमहानगरका आकांक्षीहरूको नाम सिफारिस गरेर पठाउने तयारी गरेको हो । केन्द्रीय कमिटीमा प�. . .