विराटनगर, २४ फाल्गुन । नशारहित होली मनाउने सन्देश छर्दै विराटनगरका युवाहरुले आज विराटनगरमा सद्भाव र्याली निकालेका छन् । मोरङ युवा सञ्जालसँगै रिचमण्ड फेलोसिप र नवज्योति पुर्वाञ्चल पुर्नस्थापना केन्द्रको आयोजना र विराटनगरका विभिन्न युवा संस्थाहरुको सहकार्यमा निकालिएको सद्भाव र्यालीले मादक पदार्�. . .
विद्यार्थीका लागि फलामे ढोकाको रुपमा मानिने एसएलसी (प्रवेशीका ) परीक्षा २०६८ को सम्पूर्ण तयारी पुरा भएको छ । आगामी चैत ७ गते देखि संचालन हुने एसएलसीका लागि परीक्षा केन्द्र निर्धारण, प्रश्नपत्र जिल्लामा पु¥याउने र केन्द्राध्यक्ष नियुक्ती गर्ने लगायतका परीक्षा व्यवस्थापनमा आवस्यक सवै. . .
विराटनगर, २४ फागनु । धम्कीपुर्ण तरिकाले संकलन गरिएको चन्दा बाँडफाँडमा कुरा नमिलेपछि चन्दा उठाउनेहरु विच आपसी झगडा हुदा एकजना घाइते भएका छन । झगडामा परेर आशिष कटुवाल घाईते भएका हुन् । घाइतेको टाउकोमा छुरा प्रहार गरेको चोट रहेको प्रहरीले जनाएको छ । घाइतेसहित अन्य तिन जनालाई विराटनगरको तीनपैनी क्षे�. . .
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सभासद गगन थापाले बर्तमान सरकार शान्ति र सबिधान निमार्णमा अग्रसरता देखाए काग्रेस पनि सहभागि हुने बताउनु भएको छ । नेपाल प्रेस युनीयन मोरङ्गले बुधबार बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेसका युवानेता गगन थापाले अवको ८,१० दिन भित्रमा . . .
बिराटनगर, २३ फागुन । मोरङ्गको इन्द्रपुर स्थित बिराटचौकमा आगामी चैत १ गतेदेखी तेश्रो केबिआरयु कन्दंवा स्मृती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आज बिराटनगरमा आयोजक सगरमाथा युवा क्लबले पत्रकार सम्मेलन गरी प्रतियोगिता हुनेबारे जानकारी गराएको हो । चैत ८ गतेसम्म हुने प्रतियोगितामा बंगलादेशको अवा�. . .
विराटनगर, १६ फाल्गुन । देशमा विद्यमान लोडसेडिङ समस्याले नपिरोलेको सायदै कोहि वा कुनै क्षेत्र होला । उद्योग, कलकारखानादेखि सामान्य घरहरुमा समेत विद्युतको प्रयोग बढ्दै गएको अवस्थामा लोडसेडिङ झनै थामिनसक्नु हुदै गएको छ । तर अर्किड उच्च माविको कक्षा ११ मा अध्ययनरत आकाश पौडेलले बिद्युत विनानै पानीको चा�. . .
विराटनगर, ११ फागुन ÷ युवा संघ नेपाल उपमहानगर कमिटि विराटनगरको आयोजनामा प्रथम मदन स्मृति नकआउट फुटबल प्रतियोगिताको सांग्रिला फुटबलले उपाधि हात पारेको छ । विराटनगरको स्थानीय महेन्द्र मोरङ क्याम्पसको खेल मैदानमा सम्पन्न फाइनकल खेलमा ए डिभिजन क्लबका खेलाडीको बाहुल्यता रहेको सांग्रिलाले विहीवार. . .
बिराटनगर २८ मधेसि जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तिन दलको लापर वाहिका कारण आगामिा जेठ १४ मा पनि सबिधान बन्न नसक्ने बताउनु भएको छ । ठुला तिन दल एमाले, कांग्रेस र एमाओवदि सबिधान निमाण भए मधेस प्रदेस दिनु पर्ने भएको ले उनिहरु मधेसलाई बेवास्था गर्नको निम्ति सबिधान निर्माणमा लापरवाहि गरेको �. . .
बिराटनगर २२ माघ । नव नेपाल निर्माण पार्टीका अध्यक्ष तथा सभाषद मोती दुगडले बिराटनगरस्थित कोशीअञ्चल अस्पतालमा उपचारत असाय तथा बिपन्न गरिव परिवारका बिरामीहरुलाइ फलफुल तथा उपचार खर्च बितरण गर्नु भएको छ । सभाषद दुगडले आइतवार एककार्यक्रमको आयोजना गरि फलफुल तथा उपचार खर्च बितरण गर्नु भएको हो । अस्पतालक�. . .
विराटनगर, २१ माघ । ‘रंगमञ्च नाटक हेर्न दृष्टि चाहिन्छ । यो हेरिने कला हो ’ धेरै अघि देखि बसि आएको मान्यता हो यो । तर शनिवार विराटनगरको शुशिला कोइराला नाट्य घरमा यो मान्यतालाई तोडिने दृष्य देखियो । विराटनगरका चौकहरुमा कागति र खुर्सानिको माला बेच्दै हिडिरहेको देखिने दृष्टिविहिन चिरञ्जीवि शर्मा गुरुकु�. . .
पेट्रोलियम पदार्थको मुल्यबृद्धिको बिरोधमा विराटनगरमा आजपनि विद्यार्थी संगठनहरुले साढे10 देखि साढे 11 बजेसम्भ चक्काजाम गरेका छन । चक्काजामको क्रममा उनिहरुले जनआन्दोलन चौकमा गाडि तेर्साएर अवरोध सिर्जना गरेका थिए ।. . .
कोशी अञ्चल अस्पतालले त्यहाँ भर्ना हुने बिरामीका लागि साधारण शैय्यामा शुल्क नलिने भएको छ । अस्पतालले प्रकाशित गरेको विज्ञप्तिमा साधारण शैय्यामा शुल्क नलाग्ने उल्लेख गरिएको हो । तर अस्पतालको आइसियू र क्याबिनमा रहेका शैय्याको शुल्क भने यथावत् कायम गरिएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. उम�. . .