सम्पूर्ण समाचार

जिल्ला अदालत मनाङमा एक वर्षमा १२ मुद्दा दर्ता

मनाङ हिमाली जिल्ला मनाङमा एक वर्षको अवधिमा १२ वटा मुद्दा दर्ता भएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न शीर्षकमा जिल्ला अदालत मनाङमा १२ वटा मुद्दा दर्ता भएका हुन् । जिल्ला अदालतले दिएको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्लामा एक . . .


राष्ट्रपति भण्डारीद्वारा प्रज्ञालङ्कार र प्रज्ञा पुरस्कार वितरण

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित पुररस्कार समर्पण समारोहमा उहाँले नेपाल प्रज्ञालङ्कार, प्रज्ञा पुरस्कार र राष्ट्रिय कवि�. . .


नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले आम नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको बुधबार बसेको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले कोभिड–१९ विरुद्धको लडाइँमा नागरिकको जीवन रक्षाका लागि बजेटको व्यवस्था र खो�. . .


धरानमा स्मार्ट बसपार्क बन्दै, यस्तो हुनेछ संरचना

प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण �. . .


विराटनगरमा बिद्युत नहुँदा ब्लड बैंकको सेवा समेत प्रभावित

विराटनगर । विराटनगरमा बिद्युत आपूर्ति प्रणालीमा समस्या हुँदा बुधबार नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको ब्लड बैंकको सेवा समेत प्रभावित बनेको छ । अत्यावश्यक सेवा क्षेत्रमा पर्ने ब्लड बैंकमा आएका सेवाग्राहीले बिद्युतकै कारण समयमै सेवा पाउन नसकेका हुन् । ब्लड बैंकमा दुईतर्फीको लाइन जोडिएको थियो । तर, �. . .


विराटनगरको सडकमा ५० हजार भेटेर प्रहरीलाई बुझाउने युवती

आज असार ३० गते विराटनगर महानगरपालिका वडा नं.-४ स्थित एयरपोर्ट मोडको सडकमा एक युवतीले ५० हजार रुपैयाँ भेटिन् । बुढिगंगा गाउँपालिका वडा नं.-१ को स्थायी घर भएर सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत २४ वर्ष की सुनिता कोईरालाले उक्त रकम वेवारिसे अवस्थामा फेला पारेपछि उनले प्रहरीलाई बुझाएकि छिन् । प्रहर�. . .


सार्वजनिक सवारी साधनमा भाडा वृद्धि

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्�. . .


प्रदेश १ मा ४३९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४३९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, ते¥हथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ६४, भद्रपुरमा २७, वि. . .


नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्बको सहमति प्रदान

सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गर्नुभएको हो । शेरबहाद�. . .


देउवा प्रधानमन्त्री भएकै भोलिपल्ट काँग्रेसका उपसभापति विजय गच्छदार विशेष अदालतमा उपस्थित भए

विराटनगर । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन् । उनी बुधबार अदालतमा हाजिर भएका हुन् । पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै उनी अदालत पुगेका हुन् ।विशेष अदालतका उपरजिष्टार पुष्पराज पाण्डेयले गच्छदा. . .


मोरङ क्याम्पसमा आंशिक शिक्षकको धर्ना

विराटनगर । महेन्द्र मोरङ क्याम्पसका आंशिक शिक्षकहरु आन्दोलित भएका छन् । तीन बुँदे मागसहित उनीहरु क्याम्पसको मुख्य प्रवेशद्वारमा धर्नामा बसेका हुन् । विभिन्न संकायमा कार्यरत ८३ जना शिक्षकले आफूहरुको आन्तरिक करारबाट व्यवस्थापन गरिनु पर्ने माग गरेका हुन् । आशिंक शिक्षक संघले २०७५ माघमा त्रिभुवन वि. . .


पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी संगठनद्वारा विराटनगरमा प्रदर्शन

विराटनगर । ओली सरकारको पालामा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजी हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी संगठनले आज विराटनगरमा इन्धन आपूर्ति र वितरण अवरुद्ध पारेका छन् । गत आइतबार राजधानीमा पाँच विद्यार्थी संगठनले ७ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरे अनुसार आज इन्धन. . .