विराटनगर, १९ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अकको केही महिना भित्र सरकारले गती लिने बताएका छन् । जनताले बाहिरबाट हेर्दा देखिने कतिपय कामले लोकप्रियता बढ्ने भएपनि कतिपय बाहिरबाट नदेखिने रणनैतिक कामहरु सरकारले गरि रहेकै अबस्था रहेकोले बाहिरबाट हेर्दा सामान्य लागेका कुराहरुले सरका. . .
विराटनगर, १९ कात्तिक । नेकपा मोरङले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र महासचिव बिष्णु पौडेल आउने भएका छन् । आज दिउँसो पार्टी कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रमलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको नेकपाका नेता ऋषिकेश पोखरेलले जा�. . .
विराटनगर, १९ कात्तिक । विराटनगर महानगरपालिका वडा नम्बर ३ मा ‘भ्यूटावर’ बनाइने भएको छ। ४ अर्वको लागत अनुमान गरिएको टावरको उचाई १ सय १० मिटर हुनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रम�. . .
काठमाडौँ,१९ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ�. . .
विराटनगर, १८कात्तिक । विराटनगर महानगरपालिकाका वडा अध्यक्ष सहित १६ जना बिरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । भारतीय नगरिकलाई सिफारिस दिने विराटनगर १ नम्बर वडाका अध्यक्ष उद्धब अर्याल सहित १६ जनालाई मुद्दा बिरुद्ध मुद्दा दायर भएको हो । झुठो विवरणमा सिफारिस गर्ने वडा अध्यक्ष अर्याल वडा सदस्. . .
विराटनगर, १८ कात्तिक । एक नम्बर प्रदेशको बिराटनगरमा पहिलो पटक रेल भित्रिएको छ । भारतको बथनाहादेखि विराटनगर–१८ मा रहेको बुधनगर (भेडियारी) सम्मको रेलमार्ग ट्रायलको परिक्षण सफल भएको हो । बथनाहा–कटहरी १८ किलोमिटर दुरीमध्येको नेपाली भूभाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको रेलको परिक्षण गरिएको थिय. . .
विराटनगर, १८ कातिक । भारतबाट अवैधरुपमा नेपाल ल्याउदै गरेको १ बोरा पटका सहित मोटरसाईकल सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मको एक टोलीले मोटरसाईकल सहित एक लाख बराबरको पटका बरामद गरेको हो । विराटनगर १४ जतुवामा मोटरसाईकलमा लोड गरेर विराटनगर तर्फ ल्याउदै गर्दा स. . .
विराटनगर, १८ कात्तिक । प्रदेश १ को मोरङ, धनकुटा, झापा र सुनसरीका छुट्टा-छुट्टै स्थानमा शनिबार राती भएको आगलागीमा १८ लाख २० हजार मूल्य बराबरको क्षति भएको छ। मोरङको सुन्दर-हरैँचा नगरपालिका ७ स्थित गोठगाउँका गोबिन्द दुलालको घरमा शनिवार राती आगलागी हुदा अन्दाजी ९ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी द�. . .
विराटनगर कात्तिक १८। मोरङको सुनवर्षी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि छुट्याएको बजेट दुरुपयोग गर्दै जनप्रतिनिधि र कर्मचारीहरु बिदेश भ्रमणमा गएका छन् । नगरपालिकाका मेयर कालिप्रसाद दासले नेतृत्व गरेको भ्रमण टोली भारतको सिक्कीम पुगेको छ । टोलीमा उपमेयर मञ्जु राई, प्रशासकीय अधिकृत राजकुमार �. . .
विराटनगर, कात्तिक १८। संघीय सरकारले प्रदेश १ मा घुम्न लायक थप १६ वटा गन्तव्य पहिचान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रदेशमा स्थापित भइसकेका १३ गन्तव्यलाई प्रवर्द्धन गर्नुपर्ने र नयाँ विकास गर्नुपर्ने १६ वटा गन्तव्यको सूची सार्वजनिक गरेको हो । सरकारले चालु वर्ष २०७५–७६ को �. . .
विराटनगर, १८ कात्तिक । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको हो । पेसमेकर राख्नु सामान्य प्र�. . .
धनकुटा, १७ कात्तिक । जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयबाट माथिसम्मका सबै घरहरुमा सुन्तला रंग लगाइएको छ । यतिसम्मकी नगरपालिकाले राखेको बोर्डमा पनि सुन्तला रंग भित्र नक्सा राखिएको छ । यो धनकुटा वडा नम्बर ५ बाहेकका कुनैपनि वडामा यसरी सुन्तला रंग लगाइएको छैन । यो वडाको वडा कार्यालय भ�. . .