प्रेम देवान, आेबी । विराटनगर,२ असोज । विराटनगर जुटमिलको परिसरमा सोमबार साँझ भेटिएका ४८ बर्षिय असोक प्रधानको अनुहार निकै हँसिलो अनि खुसी देखिन्थ्यो । उनी मेला भर्न आएका ग्राहकहरुसँग कारोवार गर्न भ्याई नभ्याई देखिन्थे । यसको एउटै मात्र कारण थियो विराटनगरका जुटमिल भित्र लागेको विश्वकर्मा मेला । उ�. . .
बिराटनगर असोज २ , बिराटनगरमा रोटारी क्लब अफ बिराटनगर फ्युजनको आयोजनामा आज लोकप्रिय गायक दिपक बज्राचार्यको कन्सर्ट हुदै छ। बिराटनगरको होटेल नमस्कारमा आयोजना हुने उक्त कन्सर्टका लागि दिपक र उनको समुह बिराटनगर आज बिहानै आईसकेको आयोजक युनेस राज श्रेष्ठले जानकारी दिए । कार्यक्रमको मिडिया पार्टनर आ�. . .
विराटनगर, २ असोज । एक नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सदनमा पेश गरेको प्रदेश सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको छ । छलफलमा भाग लिएका सांसदहरुले सुशासन कायम गर्न नसकेसम्म समृद्धि हासिल हुन नसक्ने भन्दै भ्रष्टाचार, कार्यालयमा हुने ढिलासु�. . .
विराटनगर, १ असाेज । विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले साढे ४ लाख बढी मूल्य बराबरको अवैध सामान भन्सार बुझाएको छ । महानगरपालिका-१८ स्थित रेल्वे स्टेशन छेउबाट प्रहरीले ३ लाख ५१ हजार मूल्य बराबरको लत्ता-कपडा सहित मोरङ कटहरी गाउँपालिका-३ का २४ बर्षीय निरज कामत र संजय कामतलाई पक्राउ गरेको छ । ईलाका प्�. . .
विराटनगर, १ असोज । सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाको पेशी फेरी स्थगित भएको छ । उच्च अदालत विराटनगरको ४ नम्बर इजालसमा चढेको पेसी स्थगित भएको हो । पुर्पक्षको लागि थुनामा रहेका निलम्बित उच्च तहका प्रहरी अधिकारीदेखि एयरलाइन्सका कर्मचारी र नेतासम्मको अदालतमा चढेको पेशी स्थगित भएको हो । सरकारी वकिल�. . .
विराटनगर, १ असोज । एक नम्बर प्रदेश सरकारले संबिधान दिवस मनाउने सन्दर्भमा सबैको अपनत्व हुने गरी नमुना कार्यक्रम गर्ने जनाएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हिक्मत कार्कीले एक नम्बर प्रदेशले एक नम्बर नमुना कार्यक्रम गरेर देखाउने बताए । प्रदेश सरकारको. . .
विराटनगर, १ असोज । काठमाडौमा चरा ठोक्किँदै उँडेको सौर्य एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौ बिमानस्थलमा उड्दै गरेको अबस्थामा जहाजमा चरा ठोक्किएकोमा जहाजको अबस्थामै जहाल ल्याण्ड नगरी पाइएलटले सिधै बिराटनगर ल्याएका हुन । जहाज अबतरण गर्ने बेलामा ठुलो आवाज आएको यात्रुहरुले बताएका छ�. . .
बिराटनगरमा चलिरहेको बिकास निर्माणको काम यसरी लापरवाही पुर्वक भइरहेको छ । तस्बिरमा हेर्नुहोस ! तस्बिर : राजेश मास्के. . .
विराटनगर, १ असाेज नेपाल बिद्यार्थी संघले पुर्वाञ्चल विश्व बिद्यालयका उपकुलपतिको कार्यालय, रजिष्ट्रार, सबै संकाय डिनको कार्यालय र लेखा शाखामा तालाबन्दी गरेको छ । प्राज्ञिक संस्थाको रुपमा रहेको विश्वविद्यालयलाई वर्तमान सरकारले राजनीति गतिबिधि गर्ने थलोको रुपमा प्रयोग गरेको विरोधमा तालाबन्दी गरिए�. . .
विराटनगर, १ असोज । केहीदिन अघि धरान उपमहानगरपालिकाले जारी गरेको शिक्षा नियमावली २०७४ खारेजी हुनु पर्ने भन्दै उच्च अदालत बिराटनगरमा रिट दायर भएको छ। अभिवक्ता सुमनचन्द कार्कीले प्रदेश सरकारले बनाएको कानुनको आधारमा रहनु पर्ने भनेर तर त्यसो नगरी उपमहानगरले आफुखुसी नियमावली बनाएको भन्दै त्यो खारेजी हु. . .
विराटनगर, ३१ भदौ । भदौ २२ गते राती प्रहरी प्रहरी टोली गस्तीमा निस्किएको थियो । एक ब्यक्ति सडकको डिलमा लडि रहेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले बुढिगंगा गाउपालिका वडा नं. १ स्थित कोशी राजमार्गमा करिब ५० बर्षका मानिस घाईते अवस्थामा छट्पटिएको देखेपछि प्रहरीले ति ब्यक्तिलाई राती नै कोशी. . .
विराटनगर, ३१ भदौ । एक नम्बर प्रदेश सभामा प्रदेश १ को सुशासन गर्न बनेको बिधेयक २०७५ माथि शैद्धान्तिक छलफल शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिधेयकको बारेमा प्रस्ताव राखेका थिए । प्रस्तावको बिषयमा शैद्धान्तिक छलफल शुरु भएको हो । छलफलको क्रममा ७ जना सांसदहरुले सुझाव दिएका छन. . .