विराटनगर । आज माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको प्रथम दिन । भौगोलिक, जातीय र सांंस्कृतिक विविधता रहेको नेपालमा एकैदिन पर्ने पर्व र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न समुदाय र भेगमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन छ । यसको उदाहरणका रूपमा माघे संक्रान्ति पर्वलाई लिन सकिन्छ । नेपाली जनसमुदायको एक म�. . .
– पूर्णप्रसाद मिश्र सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देव�. . .
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात घाइते भएका छन् । नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ः०० बजेतिर खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अ. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरे विपरित अतिरिक्त शुल्क असुल गरेको बिषयमा शुक्रबार आयोजित सर्वपक्षीय छलफलबाट निस्कने क्रममा विद्यार्थीहरुले उनीमाथि कालोमोसो दलेका हुन् । कलेजले अतिरिक्. . .
सुदूरपश्चिम प्रदेशमा शुक्रबार एकैदिन थप ३८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार ३१ जनाको नमूना परीक्षण गर्दा ३८३ मा सङ्क्रमण पुष्टि भएको हो । पीसीआरमार्फत ७३ र एन्टीजेनमार्फत ३१० मा पुष्टि भएको हो । पीसीआरमा�. . .
इटालीको प्रहरी संगठनले अधिकारीहरूलाई कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि दिइएको मास्क गुलाबी हुन नहुने भन्दै आपत्ति जनाएको छ । अधिकारीहरूले यो रङ प्रहरीको पोशाकसँग नमिल्ने र यसले ‘संस्थाको पोशाकसम्बन्धी नियमलाई हानि प¥ुयाउने जोखिम’ रहेको चेतावनी दिएका छन्। बिहीबार अनलाइनमा प्रकाशित राष्ट्�. . .
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलमा यात्रुको अधिकार हनन् भएको बताएको छ । तोकिएको समयमा हवाई उडान नहुनु र उडान ढिलो ‘फ्लाईट डिले’ भएको सूचना समयभित्रै एयरलाइन्सले यात्रुलाई नदिँदा यात्रुको उपभोक्ता अधिकार हनन भएको जनाएको हो। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका. . .
नेकपा(एमाले) कालीकोटको नवौँँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी हुनुभएको छ । पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई १३६ मतले पराजित गर्नुभएको हो । शुक्रबार अन्तिम मतगणनामा पाण्डेले २३३ मत र शाहीले ९७ मत पाउनुभएको थियो । उपाध्यक्षमा दयाराम सिम्खडा ३८० मत ल्याएर विजयी ह. . .
प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका �. . .
काठमाडौं । निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली सङ्कलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ । राजनीतिक दलहरुका निर्वाचन हेर्ने प्रतिनिधिलाई बोलाएर आयोगले राष्ट्रियसभा निर्वाचनका लागि भइरहेको तयारी, मतदाता . . .
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले भेट गर्नुभएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले नेपालको विका�. . .
सिमकोट । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेको छ । आजदेखि सुरु गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएको छ । समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट वञ्चित हुँदा यहाँका नागरिक मर्क�. . .