सम्पूर्ण समाचार

बहुमत सांसदको समर्थन सहित एमसीसी अनुमोदन

काठमाडौं । संसदले कुनै पनि शैन्य गठबन्धनमा आबद्ध नहुने गरि अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा बहुमत सांसदको समर्थन सहित एमसीसी अनुमोदन भएको हो । संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्म�. . .


एमसीसी संसदबाट अनुमोदन

काठमाडौं । कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै संसदले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्�. . .


एमसीसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?

काठमाडौं । सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना एमसिसीलाई नितान्त आर्थिक सहयोग र भौतिक पूर्वाधारको विकासमा केन्द्रित रहेको व्याख्यात्मक घोषणा गरेका छन् । एमसिसी सम्झौताका सन्दर्भमा उठेका अनेक प्रश्न र जिज्ञासाको चित्तबुझ्दो जवाफ खोज्दै दलहरुले कम्प्याक्टका सम्बन्धमा, त्यसको पक्ष भएका कारण . . .


एमसीसी सम्झौता अनुमोदन गर्ने यस्तो छ सरकारको तयारी

काठमाडौं । सत्ता गठबन्धन दलले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित संसद्‍बाट अनुमोदन गर्ने तयारी गरेका छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौता�. . .


एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गरौँ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गर्नुभएको छ। प्रतिनिधिसभाको आइतबाको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता. . .


प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना संक्रमण भएको छ । ३ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ७ र २ सय ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारका पाँचथरको याङवरकमा २, झापाको गौरादह, मोरङको उर्लाबारी, सुनसरीको इटहरी. . .


प्रदेश १ : स्वास्थ्य मन्त्रालयद्वारा १०० दिने कार्ययोजना सार्वजनिक

विराटनगर । स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्यका साथ प्रदेश नं. १ सरकारको स्वास्थ्य मन्त्रालयले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गरेको छ । आईतबार २४ औ स्वास्थ्य सेवा दिवसको अवसर पारेर मन्त्रालयले नियमित कार्य बाहेकका २० बुँदे कार्ययोजना सार्वजनिक गरेको हो । प्रदेश सरकारको नीति तथा कार्यक्�. . .


पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आ�. . .


६४ वर्षमा पलाएको अपराधले १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

विराटनगर । श्रीमतीको निधन भएको ढेड महिना मात्रै भएको थियो । गाउँघरमा उनलाई माया गर्नेहरुको कमि थिएन । स्थानीय सरकार लेटाङ नगरपालिकाले गरिब तथा असाह्यको सूचिमा राखेर घर बनाउने सहयोग गरिरहेको थियो । तर, लेटाङ नगरपालिका–८ का ६४ वर्षीय दिपक गिरीको मनमा एकाएक अपराध पलाउँदा उनी १२ वर्षीया बालिकामाथि बलात्. . .


अवैध लागूऔषध सहित ४ जना पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका वडा २ जुटपानी नहरस्थित सडकबाट करिब ९ केजी ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ब्रहम्पुरी गाउँपालिका वडा ४ बस्ने २० वर्षीय तमने साह र १८ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । नवलपुरबाट मंलगवातर्फ जादै गरेको बिआर ३० डब्लु ६५६४ नम्बरको मोटरसाइकललाई ईलाका प्रह. . .


परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परिक्षार्थी पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा ७ ईत्रामस्थित श्री कृष्ण माविमा सञ्चालित प्रहरी जवान (प्राविधिक ) तर्फको परीक्षामा नक्कली परिक्षार्थी बनि परीक्षा दिँदै गरेको अवस्थामा जुम्ला कनका सुन्दरी गाउँपालिका वडा ८ बस्ने २३ वर्षीय लक्ष्मी प्रसाद सन्ज्याललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्. . .


अभिनेता पल शाह प्रहरी नियन्त्रणमा

काठमाण्डौं । जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले सञ्चारमाध्यमलाई जानकारी दिएका हुन् । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हु�. . .