सम्पूर्ण समाचार

टोपबहादुर रायमाझी थुनामुक्त

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। कारागार कार्यालय डिल्लीबजारका एक कर्मचारीका अनुसार उनी बिहीबार बिहानै थुनामुक्त भएका हुन्। जिल्ला अदालत काठमाडौंको आदेशपछि उनी रिहा भएका हुन्।. . .


विराटनगरमा लिम्बू संस्कृतिको झल्को, देउसीभैलोसँगै बलिहाङ तङनाम (फोटो फिचर)

विराटनगर । किरात याक्थुङ चुम्लुङ नगर समिति विराटनगरले दीपावलीको अवसर पारेर विराटनगरमा बलिहाङ तङनाम तथा देउसीभैलोसहित भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर महानगरपालिका–११ र १२ को सिमानामा रहेको पञ्चमुखी चोकमा मंगलबार साँझ आयोजित कार्यक्रममा लिम्बू समुदायको मौलिक कला, संस्कृति �. . .


भाइटीका कसरी लगाउने ? यस्तो छ बिधि

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअन�. . .


तिहारको अन्तिम दिन आज भाइटीका

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य पर्व हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअन�. . .


हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

हिन्दु धर्मगुरुहरूले चलचित्र ‘पाँच पाण्डव’ हेरेका छन् । उनीहरूले सोमबार ‘पाँच पाण्डव’ हेरेका हुन् । चलचित्र हेरेपछि हिन्दु धर्मगुरुहरूले सामाजिक सञ्जालमा आएजस्तो सिनेमामा केही नरहेको बताएका छन् । हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ले हिन्दू धर्मलाई हेलाहोचो गर्ने काम नगरेको बताएका छन् । ‘पाँच �. . .


विराटनगरमा पत्रकारहरूको देउसी: अरुण उपत्यकाको मौलिक लोकभाकाले थप्यो आकर्षण

तिहारमा देउसी–भैलो खेल्ने परम्परा पछिल्लो समय मनोरञ्जन र औपचारिकतामा सीमित हुँदै गइरहेका बेला विराटनगरका पत्रकारहरूले भने संस्कार, संस्कृति र मौलिक लोकपरम्पराको संरक्षणलाई समेत प्राथमिकतामा राखेर सामूहिक देउसी खेलेका छन् । यस पटकको देउसीमा अरुण उपत्यकाको मौलिक लोकभाकाका वरिष्ठ गायक हरिबहादुर . . .


अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन्। नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा आवाज उठा�. . .


प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्हः पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपा. . .


नेपाल संवत्ले राष्ट्रिय एकता र समृद्धिको नयाँ ऊर्जा प्रदान गरोस् : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्। नेपाल संवत् नेपालीको मौलिक संवत्, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाले ज. . .


देउसी–भैलोमार्फत संस्कृति संरक्षणमा जुट्यो गौरादह–विराटनगर समाज

विराटनगर । गौरादह–विराटनगर सम्पर्क समाजले नेपालीहरूको महान् चाड तिहार अर्थात् दीपावलीको अवसरमा पहिलोपटक सामूहिक रूपमा भव्य देउसी–भैलो कार्यक्रम सम्पन्न गरेको छ। समाजले आफ्नो धर्म, संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०८३ कात्तिक २३ गते विराटनगरको दूधफारामस्. . .


उद्योगमन्त्री र भारतीय राजदूतबीच भेट, ग्यास पाइप लाइनबारे छलफल 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच सोमबार भेटवार्ता भएको छ । मन्त्री साहको सचिवालयका अनुसार उद्योग मन्त्रालयमा भएको भेटवार्तामा नेपाल भारतबीच ग्यास पाइपलाइन विस्तारबारे छलफल भएको थियो । उनीहरूबीच द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्. . .


बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो :वरिष्ठ उपसभापति शर्मा

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै शर्माले सामाजिक सञ्जालमा आएक. . .