काठमाडौं । आज नेपाली साहित्यका युगप्रवर्तक युवाकवि मोतीराम भट्टको जन्मजयन्ती मनाइँदैछ । नेपाली साहित्यमा शृङ्गार रसका प्रणेता तथा बहुआयामिक प्रतिभाका धनी भट्टको योगदानलाई स्मरण गर्दै आज विभिन्न साहित्यिक कार्यक्रमहरू गरि मनाइन्छ । राणाकालीन समयमा दरबार हाइस्कुलमा अध्ययन गर्ने अवसर पाएका सीमित . . .
काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङले उद्धारस्थलमै पुगेर प्राविधिक समन्वय र सहजीकरण गरिरह. . .
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा विस्तृत छलफल भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा हालैका पानीजन्य विपद्ले पुर्याएको क्षतिलाई सम्बोधन गर्दै पुनर्निर�. . .
विराटनगर । रसुवामा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि श्री जैन श्वेताम्बर तेरापन्थी सभा, विराटनगरको पहलमा तेरापन्थी समाजले ५ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ। तेरापन्थी समाजले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकम जम्मा गरेक�. . .
विराटनगर । बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित विराट क्याम्पस (सोम्स) ले ७१ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। क्याम्पसले बिहीबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्�. . .
विराटनगर । एस्सेस एजुकेसन नेटवर्क (एइएन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले नेटवर्कले उक्त रकम सहयोग गरेको हो। एस्स. . .
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । संसद्को दोस्रो अधिवेशनअन्तर्गतको ५३ औँ बैठक सिंहदरवारस्थित संघीय संसद् भवनमा दिनको १ बजे बस्ने तय भएको हो । संसद् सचिवालयले जारी गरेको दैनिक कार्यसूचीअनुसार आजको बैठकमा व्यवस्थापन कार्यअन्तर्गत दुई महत्त्वपूर्ण संशोधन विधेयकमाथि. . .
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन् । भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरमा राख्ने परम्परा छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घर. . .
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका विभिन्न छ वटा संसदीय समितिको बैठक आज (शुक्रबार) बस्दैछ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको २९ औं बैठक बिहान ९ः३० बजे बस्दैछ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल हुने कार्यसूची छ । छलफलका ल�. . .
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो । प्रहरीको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरू�. . .
काठमाडौं । मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको अमेरिका भ्रमण स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, भारतको नयाँ दिल. . .
विराटनगर । मानव व्यवहार एवम् समस्यामूलक व्यवहारको सूक्ष्म बुझाइ र विशेष आवश्यकता भएका बालबालिकाहरूको व्यवहार सहजीकरणका विराटनगरमा दुई दिने तालिमको आयोजना गरिएको छ । तालिममा विशेष सहजीकरण आवश्यकता भएका बालबालिकाहरूको शिक्षा, थेरापी, व्यवहार व्यवस्थापनको विषय उठाइएको छ । रत्ना होटल विराटनगरमा बि�. . .