सम्पूर्ण समाचार

लगातारको वर्षाले उर्लियो महाकाली : तटीय क्षेत्रमा कटान सुरु

लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुल क्षेत्रको तटी�. . .


कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षमा उपचारतः थुनुवा फरार, खोज्न प्रहरी परिचालन

विराटनगर । मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेका एकजना थुनुवा कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षबाट फरार भएका छन् । सुनसरी बर्जु गाउँपालिका–२ का २८ वर्षीय शिवनाथ कामत आज दिउँसो १२ः३० बजेको समयमा कोसी अस्पतालको आकस्मिक कक्षको शौचालयबाट फरार भएका हु. . .


नेपालमा आजै ४ भुकम्प : सबैको केन्द्रबिन्दु सिन्धुपाल्चोक

आज सोमबार एकैदिन सिन्धुपाल्चोकमा चार पटक भुकम्पको गएको छ । दिउँसो १ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकको पाङताङलाई केन्द्रबिन्दु बनाई पहिलो भुकम्प महसुस गरिएको थियो । त्यसको १० मिनेट पछि १ बजेर ५६ मिनेटमा दोश्रो पटक पाङताङ नै केन्द्रबिन्दु बनाएर भुकम्प महसुस भएको थियो । यसै गरि पाङताङ नजिकै हगमलाई केन्. . .


मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा

सरकारले भोली मंगलबार अर्थात कात्तिक २ गते मुश्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुस्लिम समुदायले उल्लासपुर्वक मनाउने १४९६ औं मोहम्मद जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो। आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्�. . .


बस दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौँ पठाइयो

नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ । किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हँुदै काठमाडाँै जान लागेको बा ४ ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामना . . .


चर्को घाटामा निगम, आपूर्ति व्यवस्थामा व्यवधान आउन सक्ने

काठमाडौँ, १ कात्तिक ९ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।   आज मात्रै अन्तर्राष्ट्रिय �. . .


असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई खोप

कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उ. . .


प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशेषज्ञ सेवा

रासस । प्रदेश अस्पताल सुर्खेतले बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवा सुरु गरेको छ । बिरामीलाई सहज र सरल सेवा पु¥याउने उद्देश्यले अस्पतालले आजदेखि विशेषज्ञ चिकित्सकबाट बिहानी सेवा दिन थालेको हो । अस्पतालले बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालका निर्देशक डा डम�. . .


कर्सियाको सिटिजन्स बैंक र विराटनगरको गार्मेन्ट पसल लुटने समुह एउटै

विराटनगर । विराटनगर–८ का ३२ बर्षीय श्याम मुखिया नै मोरङको धनपालथान–४ स्थित सिटिजन्स बैंक र विराटनगरको मेनरोडस्थित गार्मेन्ट पसल लुटपाट प्रकरणका मुख्य योजनाकार रहेको खुलेको छ । व्यावसायिक प्रयोजनका लागि लिएको कर्जा तिर्न नसकेपछि भारतबाट पेसेवर अपराधी ल्याएर विराटनगर–८ बलुवाहीका मुखियाले बैंक ल�. . .


सिन्धुपाल्चोकमा दुई परकम्प

सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ । आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् ल�. . .


विमानस्थलमा भएका अनियमित अन्त्य गर्छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताउनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास दिलाउनुभयो । अ�. . .


ताप्लेजुङ अस्पतालको स्तरोन्नति शुभारम्भ

ताप्लेजुङको जिल्ला अस्पतालको स्तरोन्नति कार्य सुरु भएको छ । पन्ध्र श्ययादेखि ५० श्ययामा स्तरोन्नति गर्ने कार्य शुभारम्भ गरिएको हो । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले जिल्ला अस्पतालमा आज आयोजित कार्यक्रममा स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको हो । प्रत्येक स्थानीय �. . .