सशस्त्र डाँका समूहले मोरङको डंग्राहाका सात घरमा लुटपाट गरेको घटनाप्रति प्रहरी गम्भीर नरहेको भन्दै डंग्राहावासीले विराटनगर–इटहरी सडक खण्ड आज बिहान १० बजे देखि केहिबेर अबरुद्ध पारेका छन । डाँकाहरुको समूहले डंग्राहा–३ तिलाठी टोलका सात घर लुट्ने क्रममा प्रतिकार गर्ने स्थानीय मक्कर बुढाथोकी गम्भि. . .
विराटनगर ८ चैत्र । दलित महिलालाई राज्यको मुल प्रवाहमा ल्याउन नसके सम्म नयां नेपालको निर्माण हुने हुदां राज्यको हरेक क्षेत्रमा दलित महिलाहरुलाई अनिवार्य प्रतिनिधीत्व गराउनु पर्ने आवश्यक रहेको आज आयोजित कार्यक्रममा सहभागीहरुले बताएका छन् । आज विराटनगरमा प्लान नेपाल, एक्सन एडको सहकार्य र पुर्वाअञ्च. . .
दक्षिणी मोरङको डाँयनिया २ सिक्टीमा भएको आगलागीमा परेका २९ जना अग्नी पीडितलाई राहत वितरण गरिएको छ । पीडितलाई प्रति परिवार ४ हजार नगद,५ केजी चिउरा,३ केजी भुजा र १ केजी मा जिल्ला दैवीप्रकोप समिति मोरङले आज राहत वितरण गरेको हो । राहत वितरणमा मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम ,प्रहरी प्रमुख एस�. . .
स्वर्गिय गिरिजा प्रसाद कोइरालाको दोश्रो पुन्य तिथीको अवसरमा नेपाल तरुण दल मोरङले मंगलबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विराटनगरमा आयोजित गरेको रक्तदान कार्यक्रममा १ सय ५३ जनाले दलका कार्यकर्ताहरुले रक्तदान गरेको नेपाल तरुण दल मोरङ्गका सदस्य तथा रक्तदान कार्यक्रम आयोजक समितिका स�. . .
एसएलसिको केन्द्राध्यक्षमा महिलाहरुलाई समानुपातीक रुपमा सहभागीता नभएको भन्दै महिला प्रध्यानाध्यपकहरुले बिरोध जनाएका छन । आगामी चैत्र ७ गते देखि संचालन हुने प्रबेशिका परिक्षाको लागी केन्द्राध्यक्ष तोकिएको छ । आज बिराटनगरमा एक कार्यक्रमको आयोजना गरि परिक्षाकेन्द्रको मोरङका ६२ केन्द्रको लाग. . .
मोरङको रंगेली स्थित पब्लिक उच्च माविमा चैत ४ गते निशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ५ सय ८५ जनाले स्वाथ्य परिक्षण गराएका छन् । जिल्ला विराटनगरको आयोजनामा भएको शिविरमा आयुरवेद चिकित्सक डाक्टर पुनम कर्ण,प्रकाश लिम्बू लगायतका ६ जना चिकित्सकले सेवा दिनु भएको थियो । पछिल्. . .
बिराटनगरमा जारी बिराटनगर मेडिकल प्रिमियर लिग (बिएमपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा धरान इडलियन १२२ रनले विजयी भएको छ । महेन्द्र मोरङ क्यम्पसको खेलमैदानमा भएको आजको खेलमा बिराटनगर हटलरलाई हराउँदै हटलर बिजयी भएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको इडलीयनले निर्धारीत २० ओभरमा १७५ रन ब�. . .
मोरङ जिल्लामा सूर्तीजन्य र गुट्खा उद्योगबाट तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएका आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ । करको दायरामा आएका चार वटा सूर्तीजन्य उद्योगबाट उक्त राजस्व सङ्कलन भएको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरले म्याप इन्टरनेसनल उद्योग कटहरीबाट १४ लाख ६० हजार, गणपति टोवा�. . .
विराटनगर, १ चैत्र । उपभोक्ता अधिकार दिवसको अवसरमा विराटनगरमा आयोजना गरिएको हाजिरि जवाफ प्रतियोगितामा पब्लिक फोरमको टोली प्रथम भएको छ । वाणीज्य कार्यालय मोरङ र जिल्ला भरिका सबै उपभोक्ता संस्थाहरुको संयुक्त आयोजनामा गरिएको उक्त प्रतियोगितामा पब्लिक फोरम १२५ अंकको साथमा प्रथम भएको हो । यसै गरि आदर्श �. . .
बिराटनगरमा जारी नगर स्तरीय नकाउट फुटबल प्रतियोगिता अन्र्तगत आजको खेलमा ट्रेनिङ सेन्टर ए र मुनाल क्लब बिजयी भएका छन । बिराटनगर जुट मिलको खेल मैदानमा भएको प्रतियोगीताको पहिलो खेलमा ट्रेनिङ सेन्टर ए ले स्मृती यूबा क्लब १ ० गोल अन्तरले हराउदै बिजयी भएको हो । जसमा राम लिम्बुले निर्णायक गोल गरेका थिए । यस�. . .
उदयपुरको ठोक्सिला गाउं विकास समितिमा सामुदायीक पुस्तकालय स्थापनाका लागि पुर्वका विभिन्न प्रमुख शहरहरुमा चलचित्र दासढुंगाको च्यारीटी सो गरिने भएको छ । सुनाखरी युवा क्लब ठोक्सीलाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै पुस्तकालय निर्माणका लागि विराटनगर, धरान, गाइघाट र ठोक्सीलामा चलचित्र दासढ�. . .
आज बिराटनगरमा उद्योग संगठन मोरङ्गले आयोजना गरेको औद्योगिक ब्यवसायीक ऐन २०६८ को मस्यौदा सम्बन्धी छलफल कार्यक्रममा उद्योगीहरुले औद्योगिक क्षेत्रको बिकासको माध्यमबाट समग्र देशको अर्थतन्त्रमा टेवा पुग्न खालको निती बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले औद्योगिक ब्यवसाय सम्बन्धी कानुनलाई समेत प्र�. . .