सम्पूर्ण समाचार

जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १३ जना पक्राउ

विराटनगर । नवलपरासी (पूर्व), देवचुली नगरपालिका वडा ३ घुमाउने भिर बस्ने ५१ वर्षीय सूर्य बहादुर फाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.५१ हजार ८ सय ५५ रुपै. . .


विराटनगरमा खुल्यो बाथरुम र किचेनका सामाग्री बिक्री केन्द्र

विराटनगर । सुविधासम्पन्न बाथरुम तथा किचेनका सामग्री बिक्री केन्द्र खुलेको छ । हाइलेक्स सेनिटरीले विराटनगरमा शाखा सञ्चालनमा ल्याएको हो । विराटनगर महानगरपालिका–४ पिपलचोकमा सञ्चालनमा आएको शाखाको सोमबार मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्घाटन गरेका थिए । हाइलेक्सका निर्देशक विश्वनाथ आचार. . .


प्रदेश १ को नाम‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’प्रस्ताव : जसपा

दमक । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवा. . .


एमसीसी सम्झौता जनता समक्ष लगिने : काँग्रेस बागमती प्रदेश

सिन्धुपाल्चोक । नेपाली काँग्रेस बागमती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ । सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको काँग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसीसीबारे विषयवस्तु तयार गरी, भ्रमलाई चिर्दै. . .


प्रदेश नं. १ को नामाकरणका निम्ति सर्वदलीय बैठक सुरु

विराटनगर । प्रदेश नं. १ को नामाकरणका निम्ति प्रदेश सरकारले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण टुङ्ग्याउन मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य र विभिन्न राजनितिक दलका नेता�. . .


धरानमा भेटिएको शव दीपक सिग्देलको

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान–४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्ज�. . .


ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० हराए

ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको सङ्ख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्त�. . .


सुन तस्करीमा दुई विदेशी पक्राउ

काठमाडौं । नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी. . .


सुनको मूल्य प्रतितोला ९७ हजार

काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार दुई सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज आठ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार पाँच सय तोकिएको छ । यसको �. . .


बस दुर्घटना हुदा १ जना मृत्यु, ४ जना घाईते

विराटनगर । इलाम नगरपालिका वडा १० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका वडा ७ बस्ने ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन । सोमबार राती करिब ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.�. . .


पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका वडा ३ बस्ने निलम कुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । सोमवार दिउँसो करिब २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबा. . .


कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने अभियानमा चाँगुनारायण

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ । यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त पालिका घोषणा गर्न अभियान सुर�. . .