सम्पूर्ण समाचार

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३३

१. हरेक बर्ष असोज एक गते मनाइने ‘राष्ट्रिय बिज्ञान दिवस’को यस बर्षको नारा ले हो ? ~ स्वास्थ्य र गुणस्तरीय जीवनका लागि बिज्ञान २. हाल बिमस्टेकको मुख्यसचिब को रहेका छन् ? ~ शैदुल इश्ला ३. अघिल्लो बर्ष (२०७६)मा सम्पन्न नेपालको फुटबल लिगलाई कुन बिदेशी कम्पनिले प्रायोजन गरेको थियो ? ~ कतार एयरवेज ४. चिउराको ला�. . .


फौजमा कोरोना संक्रमण : सुरक्षा व्यवस्थाको बढ्दो चिन्ता

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख (डीआईजी) ईश्वरबाबु कार्कीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भयो । सोमबार संकलन गरिएको स्वाबको मंगलबार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्रदेश १ का प्रहरी प्रमुख आईसोलेशनमा बस्नुपर्ने अवस्था सिर्जना भएको हो । लक्षण छैन, संक्रमण पुष्टि भएको छ, डिआईजी कार्कीले भन्नुभयो�. . .


अपुरो छाडिएको उर्लाबारी-मधुमल्ला सडक खण्ड यसरी बन्दैछ (भिडियो रिर्पोट )

विराटनगर । पुर्वी मोरङको उर्लाबारी–मधुमल्ला–तोरीबारीको करिब १२ किलोमिटर सडक खण्ड यतिबेला भग्नाषेस अवस्थाबाट गुज्रीरहेको छ । उर्लाबारी मधुमल्ला रबि सडक खण्डको एउटा मुख्य मार्गको रुपमा मानिदै आएको सडक खण्ड अपुरो निर्माणको रुपमा छाडिएका कारण स्थानियवासीले सास्ती खेप्दै आउनुपरेको अवस्था छ । विवाद�. . .


प्रदेश १ का डीआईजी र्ईश्वरबाबु कार्कीमा कोरोना पुष्टि

विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि भएको छ । प्रहरीले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन । मंगलबार सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि पोजेटिभको सूचीमा छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएप�. . .


राख्नु न उखेल्नु भयो इलामको चिया

“राख्नु न उखेल्नु भयो अहिले आएर यो चिया पनि” तीन वर्ष अघिदेखिको चियाको मूल्य पाउन नसकेको स्मरण गर्दै इलाम नगरपालिका– २ सुम्बेकका चिया किसान मात्रिका खतिवडाले भन्नुभयो । “फालौँ भने लोभलाग्दो गरी पलाइरहेको छ, राखौँ भने वर्षेनी भाउ घट्दै जान्छ, यो चिया खेतीले अब त गुजारा चल्नै गाह्रो हुने भयो” उहाँ भन्नु. . .


राजस्व सङ्कलनका बैंकका काउण्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्री�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३२

१. यस सिजनको इंगलिस प्रिमियर लिग कुन मिती बाट सुरु हुदैछ ? ~ २०२० सेप्टेम्बर १२ २. अर्थशास्त्रका पिता भनेर एडम स्मिथलाई चिनिन्छ भने औषधि बिज्ञानका पिता भनेर कसलाई चिनिन्छ ? ~ हिप्पोकृट्स ३. हरेक बर्ष भाद्र २२मा मनाइने ‘निजामती सेवा दिवस’ को यस बर्षको नारा के हो ? ~ स्वच्छ र सक्षम निजामती प्रशाशन, समृद्धि र �. . .


कोरोना निको भएर घर फर्कने बढ्दै

पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको सङ्ख्या बढ्दै गएको हो । कोरोना निको हुनेको सङ्ख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्ध�. . .


प्रदेश १ मा ८० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिल�. . .


व्यवसायिक मलमा बढ्दो लगानीले विराटनगर मेन रोडका पसल धमाधम बन्द हुँदै

विराटनगर । व्यवसायिक मल भाटभटेनी सुपर मार्केट खुल्दै गर्दा विराटनगरको मेनरोडका लत्ताकपडा र खाद्यन्न व्यापारी अत्तालिएको खबर बाहिर आएको थियो । भाटभटेनी सुपरमार्केटले थला पार्न सक्ने संभावनालाई अर्को व्यवसायिक महल सेन्ट्रल महलले थप मद्दत गर्यो । मेन रोडमै रहेको सेन्ट्रल मल पनि भाटभटेनीको ओझेलमा त �. . .


मन्दिरमा राखिएको मुर्ती चोरी गर्ने पक्राउ

विराटनगर । सोलुखुम्बु दुधकुण्ड ८ कोे चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय रमेश मगर रहेका छन । सोमबार दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्य. . .


न सुरक्षित सुत्केरी सेवा न त खोप नै : नेपालको विकट कथा

शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिकाले छ महिना खोपविहीन बन्नुपरेको हो । वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले �. . .