हामी उनि पढ्ने ईटहरीको ब्लुमिङ लोटस सेकेण्डरी स्कुलमा पुग्दा उनि क्लास लिईरहेका थिए । अतितले उनको बावा र स्कुलको प्रिन्सिपल सर सँग हामी आउने कुरा गरिसकेको थियो । हामी उनलाई पर्खिँदै अफिसमा बस्यौ । उनको नाम अभिषेक पोखरेल हो । उनलाई पहिलोपटक भेट्दै थिँए म । युथ फर व्लड सुनसरी च्याप्टरको सेयरिंग डे मा सह�. . .
अफगानिस्तानको राजधानी काबुलमा अाज सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपाली शुरक्षा गार्डकाे मृत्यु भएको छ। । यसै घटनामा अन्य अाठ नेपाली पनि घाइते भएकाे खबर छ । साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने ति नेपाली क्यानडियन राजदूतावासकाे सुरक्षामा कार्यमा अावद्ध थिए । जलालावादस्थित क्याम्पमा जानका ल�. . .
बिराटनगरमा भइ रहेको विकास निर्माणको कामहरु बारे हामी अवगत नै छौ । निकै चर्चामा रहेको मझौला सहर एकीकृत वातावरणीय परियोजना(STIUEIP) सन् २०१४ अक्टुबर महिनामा सुरु गरि सन् २०१६ मै महिनामा सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न राजनैतिक र प्रसाशनिक ढिला सुस्तीका कारण समय पुरा हुन सकेन । परियोजना अन्तर्गत भइरहेका. . .
विराटनगर १३ स्थित पिपल चाैकमा एशियाली विकास बैंककाे ऋणमा निर्माण भएकाे ढल केहि दिन नबित्दै फुट्न थालेका छन् । धेरै मध्ये केहि फुट्नु सामान्य भए पनि यहाँ अधिकाँश स्ल्याब चर्किने, ढल फुट्ने समस्या देखिन थालेकाे नयाँ ढललाइ बर्षाैंका लागि निर्माण गरिएकाे हाे कि केहि साताका लागि मात्र भन्ने प्रश्न मनमा उ�. . .
विराटनगर ११ चैत्र । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१त ३२८८ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भई राजमार्गको छेउमा रहेको कलभर्टमा ठक्कर खाँदा दुईजनाको मृत्यु भएको हो . . .
बेलबारी, १ चैत्र बालविवाह विरुद्धको छोटो चलचित्र आँखी को छायांकन सकिएको छ । विराटनगरका युवाहरुको प्रयासमा निर्माण सुरु गरीएको सर्ट मुभि आँखी को ३ दिन कोशी हरैँचा नगरपालीका क्षेत्रमा छायांकन गरिएको थियो । चलचित्रको छायांकन जिवन नेपाली र अमन श्रेष्ठले गरेका थिए । निकिता भट्टराईको मुख्य भुमिका रहेको च. . .
बिनु तिम्सिना उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले उच्चस्तरीय समितिको नेतृत्वमा आफु रहदा आन्दोलनरत दलहरुलाइ असन्तुष्टि भए आफु त्यो पदबाट अट्न कुनै आपत्ति नरहेको बताउनुभएको छ । विराटनगर पिमानस्थलमा आज संचारकर्मीहरुसंग कुरा गर्दै उहाले यस्तो बताउनुभएको हो । उच्च स्तरीय समितिको नेतृत्वमा आ�. . .
बिनु तिम्सिना - विराटनगर फागुन-३, फागुन ६ गते देखि हुने विराट गोल्डकप फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुई चर्चित टिमले सहभागिता नजनाउने भएका छन् । प्रतियोगिताको तयारी अन्तीम चरणका पुगेको विषयमा जानकारी गराउने उद्देश्यले आयोजीत पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो । प्रतियोगितामा गत बर्ष सहभागि�. . .
विराटनगर १ फागुन । श्री जनता बाल निमावि विराटनगर–१८ को विद्यालय व्यवस्थापन समितिले विद्यालयका प्रधानाध्यापकको कार्यशैली प्रति आपत्ति जनाएको छ । १७ वर्षदेखि विद्यालयमा प्रधानाध्यापक रहनु भएका वीरेन्द्रकुमार यादवले मनोमानी र एकलौटी ढंगले विद्यालयमा हिनामिना गरेको आरोप व्यवस्थापन समितिले लगाएको �. . .
कुनै प्रतिष्ठित संस्थाकाे पूर्वाञ्चल प्रमुख पदमा जागिर खाने इच्छा कसकाे नहाेला र ? अंकमा हिसाब गर्दा लाखाैं व्यक्ति हुन सक्छन् यस पदका लागि इच्छुक । अनि यति अाकर्षक स्थानकाे जागिर छाड्ने इच्छा कसलाइ पलाउला र ? हरेक अंग्रेजी महिनाकाे अन्तिम विहिवार विराटनगरमा अायाेजना हुने लास्ट थर्स डे नामक कार्यक्. . .
प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले ब्राउनसुगरसहित सिरहाको गोलबजार नपा–६ निवासी २० वर्षीय भक्ति राई, २२ वर्षीय गोरे भन्ने बिमल छारापाने र १९ वर्षीय सुजन थापा मगरलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट एक ग्राम २० . . .
बिराटनगर माघ १४ , पुर्वाञ्चलको अनलाइन पत्रिका आवर बिराटनगर डट नेटले आफ्नाे साईटमा गरेको सर्भेमा ७४.४% सहभागीले बिराटनगरलाई प्रदेश १ बाट टुक्र्याउनु हुदैन भनेका छन । त्यसैगरी १८.६% सहभागीले भने बिराटनगरलाई प्रदेश २ मा गाभ्नुपर्छ भनेका छन । बाकि ७% ले भने बिराटनगरलाई जता राख्दा पनि हुनेमा भोट दिएका छन । अ�. . .