विराटनगरमा गत साताबाट संचालित कृषि तथा अाैद्याेगिक मेला विराट एक्सपाे २०७३ मंगलबारबाट सम्पन्न भएकाे छ । स्वदेशी र विदेशी गरि २ सय ५४ वटा स्टल राखिएकाे उक्त मेलामा फाल्गुन ११ गतेदेखि सुरू भएकाे थियाे । मेलामा कृषिजन्य विउबिजन देखि ट्रयाक्टर, अटाेमाेबाइल्समा कार, माइक्राे, जिप देखि घरेलु सरसामान सम्मक. . .
धर्मपुत्रीकाे रूपमा पालिएकाे एक बालिकाकाे हत्या भएकाे भन्दै स्थानीयले विराेध प्रदर्शन गर्दा धरानमा मंगलबार मध्यरात सम्म तनाव भएकाे छ । धरान १६ स्थित जाेरसखुवा नजिकै बलिमान राइ र पदमकुमारी राइले धर्मपुत्री बनाएर राखेकाे १३ वर्षिय बालिका अनुषा राइले विषादी सेवन गरेर अात्महत्या गरेकाे खबर बाहिरिएपछ. . .
बिराटनगर फाल्गुन १८ , बिवाह , बिवाहको वार्षिकोत्सव तथा जोडीहरुले चलचित्रको हिरो हिरोइन जसरी फोटो खिचाउने चलन यूरोप अमेरिका पछी भारतमा निक्कै लोकप्रिय रहेको छ । नेपालमा पनि विशेषगरी काठमाण्डौमा यसरी बिवाहहरुमा प्रोफेसनल फोटोग्राफर तथा भिडियोग्राफर लगाएर फोटोसुट गराउने चलन बिगत केहि बर्ष यता निक्क�. . .
आगामी चुनाबको लागि मतदाता नामावलीमा तपाइको नाम छ/छैन भनेर थाहा पाउन तलको लिंकमा गई चेक गर्नुहोला मतदाता नामावलीमा अाफ्नाे नाम चेक गर्न यहाँ क्लिक गर्नुहाेस् . . .
बिराटनगर फाल्गुन १० , विराटनगरमा संचालन भएको मिस कोशी २०१७ को संस्करण अहिले ठुलो विवादमा मुछिएको छ । गत फागुन ७ गते भएको फाइनलमा मिस कोशीमा पैसा दिए विजेता बनाइदिने भन्दै आयोजकले प्रतिस्पर्दीहरु संग रकम मागेको आरोप प्रतिस्पर्दीहरुले लगाएका छन् । बिराटनगर कै जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा. . .
प्रेम देवान विराटनगर १४ मा रहेको जुनजेली बुटिकले पहिलो पटक आयोजना तथा ओबी मिडिया प्रालिको व्यस्थापनमा फाल्गुन ३ गते भएको विराट फेशन फेस्टले बिराटनगर भेलेन्टाइन डे मय बनेको छ । प्रेम दिवस अर्थात भ्यालेन्टाईन्स डे लाई लक्षित गरी आयोजना गरिएको फेशन फिस्टामा एक दर्जन बढी मोडल र्याम्पमा उत्रिए । विराटन. . .
भेलेन्टाइन डे नेपालमा पनि केहि दशकदेखि युवापुस्ता माझ निक्कै लोकप्रिय हुदै आएको छ । फेब्रुअरी १४ तारिकका दिन मनाइने यस दिवसमा युगल जोडीहरु एक आपसमा प्रेम साटासाट तथा प्रेमको इजहार गर्ने गर्दछन । बिराटनगरका मोडेल तथा पुर्वान्चल कलेज प्रिन्सेस तथा प्रिन्सका कोरियोग्राफर सजिद आलम तथा मोडल तथा बिरा�. . .
बिराटनगर माघ २८ , बिराटनगरमा यस पटकको भेलेन्टाइन डे बिशेष हुने भएको छ । प्रेम दिवसको अवसरमा सदाबाहार नायिका करिश्मा मानन्धर बिराटनगरमा आयोजना हुन लागेको "बिराट फेसन फेस्ट २०१७" मा र्याम्पमा देखिने भएकीछिन् । होटल ह्यारीसन प्यालेसमा हुने उक्त फेसन शोमा करिश्मा मानन्धर साथै अन्य दुई दर्जन राष्ट्रिय तथ�. . .
वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ । प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८३ जनाको मानिसको मृत्यु हुने गरेको पाइएको छ । नेपालजस्ता विकासोन्मु�. . .
माघ १८, २०७३- यातायात व्यवस्था कार्यालय कोसीअन्तर्गतको सवारी चालक अनुमति पत्र वितरण कार्यालयका लेखापाल भूपेन्द्र कटुवाललाई चारपाङ्ग्रे सवारीको दुईवटा लाइसेन्स बनाइदिने सर्तमा लिएको ४० हजार नगदसहित अख्तियारको टोलीले मंगलबार बिहान पक्राउ गरेको छ । कार्यालय नजिकैको खोटाङ होटलमा दुईवटा लाईसेन्स ब�. . .
विराटनगर माघ १६ , प्रेम दिवस अर्थात फेब्रुअरी १४ तारिखका दिन विराटनगरमा भव्य फेसन शो हुने भएको छ । जुनजेली बुटिकको आयोजनामा "बिराट फेसन फेस्ट २०१७" हुन लागेको हो । पुर्वाञ्चल मै पहिलोपटक यतिको भव्य फेसन शो हुन लागेको कार्यक्रमका इभेन्ट म्यानेजर विवेक दाहालले बताए । फेसन शो का साथै म्युजिकल कार्यक्रम प�. . .
विराटनगर माघ ९ , जुनजेली बुटिक बिराटनगरको आयोजनामा फागुन ३ (भेलेन्टाइन डे) को अवसरमा "विराट फेसन फेस्ट २०१७" हुने भएको छ । उक्त फेसन शो को लागि शनिबार विराटनगरमा मोडलहरुको लागि अडिसन सम्पन्न भएको छ ।विराटनगरको एसियाटिक होटलमा सम्पन्न उक्त अडिसनबाट छानिएका मोडलहरुले उक्त कार्यक्रममा प्रस्तुति दिने कार. . .