विराटनगर । विराटनगर–१ पोखरिया निवासी २३ वर्षीया युवती पेशाले स्टाफ नर्स हुन् । नोबेल मेडिकल कलेजमा तीनवर्ष अध्ययन सकाएर बाँकी तीनवर्ष नर्सिङ पेशा अंगालेकी उनमा चारदिन अगाडी कोरोना भाईरस (कोभिड–१९) संक्रमण पोजेटिभ पुष्टि भयो । त्यसपछि उनी आफ्नै घरमा ‘आईसोलेशन’ जीवन बिताईरहेकी छिन् । कोरोना पोजेटिभ. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीनजना संक्रमितको मृत्यु भएको छ भने ६४ जना नयाँ संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना र कोशी अस्पताल विराटनगरको कोभिड उपचार केन्द्रमा १ जनाको मृत्यु भएको छ । वीपीमा धरान र सिराहा लहानका दुईजना कोशीमा विराटनगरका १ जना ग. . .
विराटनगर । विराटनगर महानगरपालिकामा नयाँ पीसीआर मेशिन आईपुगेको छ । निजी क्षेत्रको सहयोगमा खरिद गरेको पीसीआर मेशिन सोमबार महानगरका मेयर भीम पराजुलीलाई हस्तान्तरण गरिएको हो । प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा निजी क्षेत्रले महानगरलाई र महानगरले कोशी अस्पताल विराटनगर�. . .
—मोहम्मद सदरुल धान यो वर्ष निकै सप्रिएको थियो । पर्याप्त पानी परेका कारण यस वर्ष धान राम्रै फल्ने अनुमान किसानले गरेका थिए । सुनसरी चाँदबेलाका किसान देबनारायण चौधरी यो वर्ष धानको उत्पादन बढ्ने देखेर खुशी थिए । तर गाँज बढिरहेको बेलामा रोग देखिएपछि उहाँलाई चिन्ता परेको छ । “केही दिनअघिसम्म खेतमा लगा�. . .
यस समाचार दोहोरिएकोले हटाइएको छ । समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्. . .
विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति ९ बजे थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय कार्की थरका पुरुषको मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले उपचारका लागि अस्पताल ल्याइपुर्याएको एक घण्टा�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएको अर्का संक्रमितको पनि मृत्यु भएको छ । आइतबार साँझ धरान–८ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार साउन ३० मा भर्ना गरिएका पुरुषमा पहिलो प्लाज्मा थेरापी गरिएको थियो । . . .
विराटनगर । उद्योगी–व्यवसायीहरुको छाता उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले औद्योगिक क्षेत्र सञ्चालनमा सहज वातावरणको माग गरेका छन् । उनीहरुले आफ्ना सदस्य औद्योगिक प्रतिष्ठान तथा व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना अनिवार्य गराउन आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल स�. . .
विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माणको प्रक्रिया अगाडी बढाइएको छ । एकवर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रक्रिया अगाडी बढाएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्लीस�. . .
विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुन. . .
विराटनगर । प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् । मोरङको बुढीगंगा �. . .
विराटनगर । विराटनगरस्थित होटल एशियाटीकमा कोरोना भाईरस (कोभिड–१९) संक्रमित नागरिकको उपचारका लागि आईसोलेशन सञ्चालनमा आएको छ । शनिबार साँझदेखि होटलमा आईसोलेशन सञ्चालन आएसँगै ७ जना संक्रमित समेत भर्ना गरिएका छन् । नेपाल विद्युत प्राधिकरणका ६ जना र वाणिज्य बैंकका एकजना कर्मचारी शनिबार साँझ नै होटल एशि�. . .