प्रदेश नं २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो । प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ५१ मेट्रिक टनक�. . .
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित पानीपिया जङ्गलमा दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा खाँदबारी नगरपालिका–७ का २२ वर्षीय अबि राई र मोरङ सुन्दरहरैचा–५ का २७ वर्षीय सन्तोष राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी �. . .
विराटनगर । मोरङ प्रशासनको रोहबरमा बिहीबार नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबिच कलेजकै पक्ष दुई बुँदे सहमति भएको छ । अतिरिक्त शुल्क नतिर्ने अडान सहित बुधबार विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी गरेपछि बिहीबार जिल्ला प्रशासनको रोहबरमा बसेको वार्तामा कलेजकै पक्षमा दुई बुँदे सहमति भ�. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ मा आकस्मिक सहित २५ शैयाको अस्पताल सञ्चालनमा आएको छ । धनपालथान–६ स्थित कदमाहा चौकमा कदमाहा पब्लिक हस्पिटल सञ्चालनमा आएको हो । रंगेलीका मनिस कुमार यादव र धनपालथानका पंकज कुमार यादवले कुल २० लाखको संयुक्त लगानीमा उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन् । बिहीबार आ. . .
विराटनगर। साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका रमेश उप्रेती दुईलाख रुपिँया धरौटीमा छुटेका छन् । यो प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ का भाई ३६ वर्षिय रमेशलाई जिल्ला अदालत मोरङले दुईलाख धरौटी आदेश गरेको हो । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीम. . .
तनहुँ । डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु.दश लाख राहत प्रदान गरेको छ । आर्थिक वर्ष २०७७-७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए । उनीहरुको परिवारलाई रु.दश लाखका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले ज�. . .
महोत्तरी । गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ ।अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर रु.१२ हजार ७३० जरिवाना गरिएको कार्यालयले जनाएको छ । महोत्तरीका विभिन. . .
धनुषा । धनुषामा स्रोत नखुलेको रु.३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा यादव नगराइन नगरपालिका–२ बाट स्रोत नखुलेको रकमसहित पक्राउ परेको प्रहरी नायब महानिरीक्षक गण. . .
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल आज भक्तप. . .
विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीको महाधिवेशनले रुपान्तरण ल्याएकोले अब तीन तहका निर्वाचनमा केन्द्रीत हुने बताउनु भएको छ । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर नेतृ संग्रौलाले महाधिवेशनको प्रकृयामा पार्टी नेतृत्वका लागि भएको प्रतिस्पर्धामा बिजेत�. . .
लमजुङ । लमजुङमा धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीका अनुसार यसवर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ ह�. . .
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ ऊर्जाको प्रयोगलाई प्राथमिकता दिन ग्यास चुलोलाई विद्युतीय चुलोले विस्थापन गर्ने सरकारले नीति लिएको बताउनुभएको छ । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको २१औँ वार्षिक साधारणसभालाई आज धुलिखेलमा सम्बोधन गर्दै मन्त्री भुसालले विद्युत् खपत गर्ने ठ�. . .