नेपाल स्टक एक्सचेञ्ज (नेप्स)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि परेका आवेदनमध्ये पहिलो चरणमा पाँच जना छनोट भएका छन् । प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले प्राप्त आवेदकमध्येबाट शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणका आधारमा पाँच आवेदकलाई छन�. . .
अदालतबाट रु.२६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु.२६ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई आज बानेश्वरबाट पक्राउ गरेको हो । ब्यु�. . .
इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ । एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, "बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा शहरका धेरै उपजिल्लाह. . .
यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ । बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्�. . .
विराटनगर । नेकपा एमाले मोरङको ९ औं अधिवेशन भव्य रुपमा उद्घाटन गरिएको छ । विराटनगरको मनास्लु होटलमा जिल्लाभरबाट उत्साहपूर्ण रुपमा कार्यकर्ताको उपस्थितिमा अधिवेशनको उद्घाटन गरिएको हो । अधिवेशनको उद्घाटन सत्रमा नेताहरु भानुभक्त ढकाल, गुरु बराल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, बिनोद ढकाल, जीवन . . .
विराटनगर । नेपालमा थप २४ जनामा कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राका अनुसार पुस महिनाभर संकलित जम्मा ११४६ पोजिटिभ नमुनाहरुको एस-जिन स्क्रिनिङ गर्दा २५० वटा नमुनाहरु (२२%) एस-जिन नेगेटिभ पत्ता लागेको छ । एस-जिन नेगेटिभ पत्ता लागे. . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अतिरिक्त शुल्क बुझाउन दिएको दवावका विरुद्ध शुक्रबार विराटनगरमा विद्यार्थीहरुले सडक अवरुद्ध गरेका छन् । मनोमानी शुल्क असुली फिर्ता हुनुपर्ने माग गर्दै अध्ययनरत तथा अन्य विद्यार्थी संघसंगठनले कन्चनबारी चौकमा सडक अवरुद्ध गरेका हुन् । विद्यार्थीहरुले �. . .
काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिए�. . .
विराटनगर । विराटनगर बरगाछीमा रहेको कर्पेडियम रेष्टुरेन्टबारमा शुक्रबार आज साँझ सांगीतिक साँझ हुने भएको छ । युवा माझ निकै नै लोकप्रिय बनेका गायक हर्कुलेस बस्नेतले आज साँझ ७ बजेदेखी कार्पेटियममा सांगीतिक प्रस्तुति दिने छन् । उनका चर्चिक गीतहरु ‘माया संसार, के यो माया हो, उडायो हावाले , चाहान्छु तिमील�. . .
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख १७ हजार १०० सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५२ लाख २६ हजार सङ्क्रमित भएका छन् । हाल यहाँ तीन हजार ७ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त�. . .
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.७०० ले घटेर रु.९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिही�. . .
विराटनगर । सरकारद्वारा निर्धारित तलब नपाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका मोरङको जहदा गाउँपालिकाका शिक्षिका तथा विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । बिहीबार बसेको द्विपक्षीय वार्तामा गाउँपालिकाले सरकारद्वारा वृद्धि गरिएको तलब दिने प्रतिबद्धता जनाएपछि शिक्षिका तथा विद्यालय कर. . .