सम्पूर्ण समाचार

विराटनगर भन्सारको राजश्व ५७.१३ प्रतिशतमा सिमित

विराटनगर । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७६÷२०७७ मा लक्ष्यको ५७.१३ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । भन्सार कार्यालयलाई गत आर्थिक वर्ष २०७६÷२०७७ का लागि ४९ अर्ब ६४ करोड ६० लाखको लक्ष्य तोकिएकोमा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपिँया मात्रै संकलन भएको हो । कार्यालयले भन्सार महसुलबाट २�. . .


समाज परिवर्तनका लागि उदाहरण स्वेता

एन्जु शिवाकोटी विराटनगर । धेरै नेपाली युवाहरु ठुलो सपना बोकेर विदेश पढ्न जान्छन् । त्यहाँको सुविधा र जीवन शैलीले मोहीत भएर नेपालमा फर्केर केही गर्ने भन्दा पनि उतै काम गर्ने गर्दछन् । विस्तारै नेपालको जीवनशैली मनपर्न छाड्छ र उतै बस्न रुचाउछन् । कतिपय युवाहरु पढाइ गर्न भन्दा पनि पढाइको बहानामा काम गर्�. . .


मोटरसाइकल चोरको साथबाट बरामद गरिएको जीव भागेपछि पथरी प्रहरीलाई हैरान

विराटनगर । इलाका प्रहरी कार्यलय पथरीले मोटर साइकल चोरी गरेको आरोपमा पक्राउ गरेका व्यक्तिसँग बरामद गरेको वन्यजन्तु प्रहरी कार्यालय भित्रैबाटै उम्काएपछि प्रहरीमाथि विविध आशंका उब्जिएको छ । प्रहरीले मोटरसाइकल चोरी गरि बिक्री गर्ने ग्यारेजका सञ्चालकसहित ६ जनालाई गत असार ३१ गते नियन्त्रणमा लिइएको थि�. . .


एनआईसीको ८.२५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह योजना

विराटनगर । एनआईसी एशिया बैंकले ८ं.२५ प्रतिशत ब्याजदरमा गाडी र घर किन्नका लागि तथा घर बनाउन ऋण दिने भएको छ । बैंकले पहिलो पटक ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा प्रवाह गर्ने भएको हो । सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेव. . .


केराबारी गाउँपालिकाका अध्यक्ष कार्कीमाथि कार्यकक्षमै छुरा प्रहार

विराटनगर । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै छुरा प्रहार गरिएको छ । शुक्रबार दिउँसो पौने १२ बजे उनीमाथि हतियार प्रहार भएको बताइएको छ । केराबारी वडा नम्बर १० का भवन ठकुरीले उनीमाथि हतियार प्रहार गरेको आरोप छ । अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको छ । मोरङका प्रहरी उपरीक्षक म�. . .


इनरुवा–काकडभिट्टा रेलवे योजना : मुआब्जा पहिल्यै दिनुपर्ने स्थानीयको माग

विराटनगर । मेची–महाकाली रेलवे आयोजनाको इनरुवा–काकडभिट्टा खण्ड अन्तर्गत मोरङको बेलबारीका स्थानीयले पाउनु पर्ने मुआब्जा दिएर मात्रै काम अगाडी बढाउनुपर्ने माग गरेका छन् । प्रदेश १ अन्र्तगत सुनसरी, मोरङ र झापाका १८ स्थानीय तह हुँदै विस्तार गरिने रेलमार्गको बेलबारी ९ र १० का स्थानीयले जिल्ला प्रशासन क. . .


सुनसरीको देवानगञ्जमा प्रहरी र अपराधिक समुहबीच गोली हानाहान

विराटनगर । सुनसरीको देवानगञ्जमा प्रहरी र अपराधिक समूहबीच गोली हानाहान भएको छ । सुनसरी प्रहरीले नियमित रुपमा सञ्चालन गर्दै आएको सर्च अप्रेसन अन्तरगत गस्तीमा रहेको प्रहरी टोली र अपराधिक समूहबीच बिहीबार राती गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राती १० बजे देवानगञ्ज – ३ मा र�. . .


धरानमा कोरोना संक्रमित विरामीको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या ४० पुग्यो

विराटनगर । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्�. . .


साउन ५ देखि ८ भारी वर्षाको संभावना

विराटनगर । मौसम पूर्वानुमान महाशाखाले पुनः आगामी साउन ४ गते बेलुकादेखि ७ गतेसम्म नेपालका विभिन्न स्थानमा पानी पर्ने संभावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भागको नजिक आउने संभावना रहेको भन्दै ३–४ दिन सतर्कता अपनाउन आग्रह गरिएको हो । मनसुन सक्रिय . . .


विराटनगरका उद्योगी–व्यवसायीको चिन्ता : बैंकले त मनपरी नै गरिसके

विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले कोभिड १९ का कारण धरासयी भएका उद्योग, व्यवसायीलाई बैंकले धम्कीपूर्ण भाषा प्रयोग गरेर कर्जा तथा ब्याज असुल्ने नीति लिइएको गुनासो गरेका छन् । उनीहरू कोभिड १९ का कारण धरासायी भएका उद्योग व्यवसायहरूको उत्थानका लागि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट कर्जा भ�. . .


बेलबारी भेटियो अनौठो माछा

विराटनगर । मोरङको बेलबारी ६ मा अनौठो प्रजातिको माछा भेटिएको छ । बेलबारीको सोमबारे र बनौलबीच नहरको पानीमा स्थानीयले पहिचान गर्न नसक्ने प्रजातिको माछा भेटिएको हो । सुनसरी–मोरङ सिंचाई आयोजनाको यो नहरमा दुईवटा माछा फेला परेका छन् । स्थानीय टेकनाथ शर्माका अनुसार माछा अहिलेसम्म पहिचान नगरिएकोमा पर्दछ �. . .


स्नातक र स्नातकोत्तरको परीक्षा असोजमा गर्ने त्रिविको तयारी

विराटनगर। त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ ।  कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित परीक्षा गराउने तयारी गरिएको हो । विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वव. . .