एन्जु शिवाकोटी विराटनगर । साउन महिना सुरु भएको छ । महिलाहरुका हात मेहन्दी र हरिया चुराले भरिन थालेका छन् । यो महिनामा हिन्दु धर्मालम्बिहरुले शिव भगवानको पुजा आराधना गर्ने र सोमबारको व्रत बस्ने चलन छ । साउन महिना धान रोपेर जताततै खेतहरु हरियो हुनु बर्षाका कारण जलमग्न रहने यो महिनामा हरियो रंग विशेष म�. . .
मैले एण्डिशा पराजुलीलाई आफ्नो प्रेम सम्बन्धको बारेमा बताई, फोटाहरू पठाई स्वेता पोखरेलसँग विवाह गर्न लागेको केटा संजिव सुवेदीलाई देखाउनु भन्नु नै मेरो ठुलो गल्ती भयो भन्ने कुरा अहिले आएर मलाई महसुस हुँदै छ, यदि स्वेता पोखरेलले मेरै कारणले आत्महत्या गरेको हो भने म आफूलाई निजको दोषी भएको स्वीकार्छु : सव�. . .
विराटनगर । विराटनगरका निजी उच्च मा.वि.ले कक्षा ११ मा विद्यार्थी भर्ना सुरु गरेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआउँदै विराटनगरका उच्च मा.वि.ले पूर्व भर्ना कार्यक्रम सुरु गरेका हुन् । ‘प्रि–एडमिशन’ भनेका छौं, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले भने–संभव वा सहज हुने विद्यार्थी�. . .
विराटनगर । आज साउने सक्रान्ति पर्व घरघरमा रमाइलो र स्वादिष्ट भोजन खाएर मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने चलन छ । हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलाग�. . .
सुयोग ढकाल विराटनगरकी शुशीला आचार्यलाई एउटा कारोबारका लागि अलग्गै बैंक खाता खोल्नपर्ने भयो । तर, कोरोना त्रासमा बैंकमा जाने, लाइन बस्ने र खाता खोल्ने काम प्राथमिकतामा पर्ने कुरै भएन । शुशीला जस्ता अन्य धेरैलाई परम्परागत बैंकिङ प्रणालीले घरमा नै बसेर खाता खोल्न सक्ने सुविधाहरु दिनसकेको थिएन । तर, ए�. . .
प्रेम देवान विराटनगर । आर्थिक अवस्था कमजोर भएका कारण ८ महिनासम्म अस्पतालको शैयामा बसेका सुनसरी जिल्ला तरहराका ४२ बर्षीय गणेश कुमार राईको उपचारको क्रममा निधन भएको छ । उनी केहीदिन अगाडीमात्र विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका थिए । गोल्डेन अस्पतालमा तिर्नुपर्ने रकम बुझाईसकेपछि विराटन�. . .
विराटनगर । ढुवानी व्यवसायी र सरकारबीच वार्ता मिलेको छ । ढुवानी व्यवसायीले आर्थिक वर्ष २०७७-२०७८ मा पनि ग्राहकसित मूल्य अभिबृद्धि कर नलाग्ने सरकारले वार्तामा सहमति दिएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । अर्थ मन्त्रालयका प्रतिनिध र ढुवानी व्यवसायीबीच बुधबार वार्ता भएको हो । वार्तामा चालु आर्�. . .
एन्जु शिवाकोटी विराटनगर । हामी आधुनिक युगका मानिस । दिनप्रतिदिन घडीको सुँई घुमे झंै हाम्रो जीवनशैलीमा परिवतर्न हुदैछ । आजको हाम्रो रहनसहन समयसँगै थोत्रो हुदै जान्छ । जसरी हाम्रा बाजेबजुको रहनसहन हामीलाई पुरानो लाग्छ । पुराना कुरा सुन्दा हामीलाई अनौठो लाग्छ । ती संस्कार हामीलाई बेकार लाग्छ । तर, ती प�. . .
विराटनगर । प्रदेश १ मा बुधबार ५ जना कोरोना संक्रमित थपिएका छन् । तीनजना पुरुष र २ जना महिलामा संक्रमण देखिएको हो । जसमध्ये इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलामको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्ष. . .
विराटनगर । प्रदेश १ सरकारले तेह्रौं एशियाली खेलकुदमा प्रदेश नम्बर १ बाट सहभागी भई पदक विजेता ८८ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । विभिन्न खेल विधामा सहभागी भई एकल तथा टिम तथा डबलतर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई बुधबार विराटनगरमा सम्मान गरिएको हो । सम्मानित ८८ जना मात्रै खेलाडी भए. . .
विराटनगर । लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले प्रदेश १ सरकारलाई २ हजार ६ सय भीटीएम किट हस्तान्तरण गरेको छ । संभावित वा संकास्पद व्यक्तिहरुको कोरोना भाईरस परीक्षणका लागि आवश्यक भाईरस ट्रान्सपोर्ट मेडियम (भीटीएम) बुधबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको हो । लायन्स क्लव डिष्ट्रि�. . .
विराटनगर । प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टीनमा मात्र देखिएकोले परीक्षण समेत क्वारेन्टीनमा सिमित रहेको थियो । समुदायमा संक्रमण छैन तर प्रदेश सरकारले नमूनाका रुपमा समुदायस्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकास म�. . .