सम्पूर्ण समाचार

पूर्वका युवाले बनाए ‘ट्र्याकन जीपीएस’ नामक प्राविधिक ट्र्याकिंग उपकरण

विराटनगर आकृति रानी फुयल हामी सबैलाई थाहा छ कि गाडीहरू चाहे ती बाइक हुन् वा कार धेरै महँगो सम्पत्ति हुन्। हाम्रो देशमा एउटा मोटरसाइकलको औसत मूल्य साँढे तिन लाख पर्दछ, जो कुनै व्यक्तिको लागी एकैपटकमा तिर्न सकिने सानो रकम हैन। यदि कसैले एक पटकमा यति धेरै पैसा खर्च गरेर गाडी खरिद गर्दैछ भने, ति व्यक्तिल�. . .


विराटनगरका उद्योगी–व्यवसायीलाई चुनाव लाग्यो, अध्यक्षमा रिजाललाई नेतृत्व हस्तान्तरण गर्दै मुन्दडा

विराटनगर । मोरङ व्यापार संघको ६५ औं साधारणसभा आगामी साउन १७ गते गर्ने निर्णयसँगै नयाँ नेतृत्वका लागि चर्चा सुरु भएको छ । उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य संघ अर्थात् मोरङ व्यापार संघ स्थापनाको ७० वर्ष पुगेको छ । नेपालमा ऐतिहासिक र पहिलो उद्योग वाणिज्य संघको रुपमा परिचित व्यापार स. . .


सङ्घीय संसद्को अधिवेशन आजबाट सुरु हुँदै, अधिवेशनअघि भएको कोरोना परीक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ

काठमाडौँ सङ्घीय संसद्को अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएपछि दुवै सदनको अधिवेशन आह्वान भएको हो । अधिवेशनको पहिलो बैठक आइतबार अपराह्न ४ बजे बस्ने छ । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ । स्वास्थ्य माप�. . .


वृक्षरोपण अभियानमा जुट्दै कामपा

काठमाडौँ शहरको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि काठमाडौँ महानगरपालिकाले वृक्षरोपण अभियान शुरु गरेको छ । बर्षातको समय पारेर कामपाले शनिबारदेखि यस अभियानको थालनी गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यले वडा नं १२ विष्णुमती नदी किनाराबाट बिरुवा रोप्ने काम शुरु गर्नुभएको हो । सार्. . .


प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ आएको �. . .


आयकर र भ्याटको साथले राजश्व कार्यालय विराटनगरको लक्ष्य भन्दा बढी असुली

विराटनगर । संकटको समयमा समेत मोरङका करदाताले कर बुझाउन उत्साहजनक सहभागीता देखाएका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷२०७८ मा २८ प्रतिशतले कर असुली बृद्धि गरेको छ । गत आवका लागि ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार लक्ष्य तोकिएकोमा ८ अर्ब ९३ करोड ३७ लाख ७६ ह. . .


जुवा खेलिरहेको अवस्थामा दुईलाख नगदसहित ११ जना जुवाडे पक्राउ

झापा । झापा दमक नगरपालिका–७ हाटखोला स्थितबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैँयासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा दमक–७ का ४० वर्षीय कर्ण बहादुर राई, ४४ बर्षीय गंगा पाठक, ४० बर्षीय राजन दाहाल रहेका छन । यसै गरी गौर. . .


आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु हुने

निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगको शुक्रबारको बैठकले साउन ३ गते देखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको. . .


नेपाली सेनाको साङ्गठनिक पुनः संरचना कार्यान्वयन, थप प्रभावकारी हुने विश्वास

नेपाली सेनाको साङ्गठनिक पुनः संरचना २०७७/७८ कार्यान्वयनमा आएको छ । सेनाको साङ्गठनिक पुनः सरचना मन्त्रिपरिषद्को असार २४ गते बैठकले स्वीकृत गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा कमाण्ड सेनापतिलाई झण्डा हस्तान्तरण गर्नुभएको सैनिक जनस�. . .


भद्रपुरबाट लक्ष्यभन्दा बढि राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७-७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःश�. . .


कोशी अस्पतालमा पाँच दिनसम्म आएन सिटी स्क्यानको रिपोर्ट (भिडियो रिर्पोट)

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत रेडियोलोजिष्ट नहुँदा ल्यावको रिर्पोट दिन ढिलाइ हुदा बिरामीलाई उपचारमा समस्या देखिएको छ । सिटीस्क्यान गर्ने रेडियोलोजिष्ट बिदामा बसिदिदा परीक्षणको रिपोट आउन ढिलाई भएर उपचार गर्नमा समस्या आएको हो । विराटनगर ६ का ७० वर्षीय असरफि कामतले कोशी अस्पतालमा सिटी स्क्�. . .


चीनमा परिवारका सबै सदस्यले कोभिड १९ बिरुद्धको खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउने

काठमाडौं चीनमा परिवारका सबै सदस्यले कोभिड १९ बिरुद्धको खोप लगाएपछि मात्रै बालबालिका विद्यालय जान पाउनेछन् । आगामी सेप्टेम्बर महिनादेखि चीनमा सामुदायिक विद्यालय सञ्चालन हुँदैछन् । अस्पताल र सुपरमार्केटमा प्रबेशका लागि समेत खोप लगाएको सुनिश्चित हुनुपर्ने मापदण्ड तोकिएको छ । चीनले सन् २०२१ भित्र . . .