सम्पूर्ण समाचार

हेटौँडामा टिपरको ठक्करबाट एकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० वर्षीय युवराज �. . .


हुम्लाका नौ हजार बालबालिकालाई मोर्डना खोप दिइने

हुम्ला । हुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ । कोरोना सङ्क्रमणबाट जोगिनका लागि सो उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार उक्त खोप आगामी पुस ४ देखि १४ गतेसम्म �. . .


सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु.९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९१ हजार ८०० छ जसको . . .


मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान हेटौँडा उपमहानगरपालिका–१९ दारिमटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल�. . .


नेपाल दशनामी समाज बिर्तामोडको अध्यक्षमा पुनः अर्जुन

झापा । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले अध्यक्षमा पुनः अर्जुन गिरीलाई चयन गरेको छ । मंगलबार बुट्टावारीस्थित दशनामी भवनमा सम्पन्न अधिवेशनले १५ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद गिरी, उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धव पु�. . .


सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने. . .


लैनो भैँसीपालन गर्ने किसानलाई अनुदान

तानसेन । लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई रु.४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । लैनो भ. . .


नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको हो । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो । सभापति देउवा प्रतिस्पर्धी डा.शेखर कोइरालाल�. . .


नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले न�. . .


महिलाको चेन्जिङ्ग रुममा सिसी क्यामेरा जडान गरेको आरोपमा विराटनगरको जेन्टलमेन टेलर्सका सञ्चालक पक्राउ

विराटनगर । चेन्जिङ रुममा सिसिटीभी क्यामेरा जडान गरेर प्रविधिको दुरुपयोग गरेको आरोपमा प्रहरी विराटनगरबाट एकजनालाई पक्राउ गरेको छ । विराटनगरको मुख्य बजार क्षेत्र महाविर रोडमा सञ्चालित जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँलाई प्रहरीले सिसी क्यामेराको दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो । सिल�. . .


ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता तथा ग्राहक सचेतना अभियान सम्पन्न

विराटनगर । ग्लोबल आईएमई बैंक लिमिटेडको दुई दिवसीय देशव्यापी वित्तीय साक्षरता तथा ग्राहक सचेतना अभियान सम्पन्न भएको छ । बैंकले सोमबार र मङ्गलबार विराटनगर पोखरियास्थित सफल बैंक्वेटमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । बैंकले सोमबार दिनको ३ देखि ६ र मङ्गलबार बिहानको ८ देखि ११ बजेसम्मका लागि कार्यक्�. . .


नेपाल बैंक लिमिटेड बजार अड्डा शाखाको वित्तीय साक्षरता कार्यक्रम

विराटनगर । नेपाल बैंक लिमिटेडको विराटनगरस्थित बजार अड्डा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले मङ्गलबार विराटनगरको लर्ड बुद्ध कलेजमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको डिजिटल प्रोडक्ट्स, अनलाईन बैंकिङ, सुभज्ञान बचत खाता तथा सहयात्री बचत . . .