आज दुईजनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक–एक संक्रमित पुष्टि भएका हुन् । धुलिखेल अस्पतालमा आज (बुधबार) गरिएको कोरोना परीक्षणमा बाकेका पुरुसमा देखिएको थियो । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परी. . .
आज थप २६ जनामा कोभिड-१९ रोगको संक्रमण देखिएको खबर प्राप्त भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार थप २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसअघि आजै ५७ जनामा कोरोना संक्रमण देखिएको थियो। एकै दिन ८३ जनामा कोरोना भाइरस रोगको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुग�. . .
प्रेम देवान विराटनगर । भारतीय नागरिकलाई पैसा लिदै नेपालबाट भारततर्फ पठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर १८ स्थित भेडियारीबाट २ जना व्यक्तिहरुलाई सशस्त्र प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । लकडाउनको कारण अलपत्र परेका भारतीय नागरिकहरुसँग प्रत्येक व्यक्ति बराबर भारतिय एक हजार �. . .
विराटनगर । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपाली भुभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरी सडक बनाएको अनेरास्ववियू सम्वद्ध युवाहरुले विराटनगरको रोडशेष चोकमा मोदी�. . .
विराटनगर । जोगबनी नाका हुदै १५ जना नेपाली राती २ बजे नेपाल प्रवेश गरेका छन् । जोगबनीबाट उनीहरुलाई भारतीय प्रहरीले चोरबाटो हुँदै नै सिमापार गराएको उनीहरुले बताएका छन् । दिल्ली र बिहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा, मोरङ र सुनसरीका युवाहरु रातको समयमा प्रहरीको सहायतामा सिमापार गरी नेपाल. . .
नेपालमा आज मात्र थप ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै संख्या १९१ पुगेको छ । आज एकै दिन यति ठुलो मात्रामा संक्रमण पुष्टी भएको नेपालमा आज प�. . .
कोभिड-१९ महामारीको असर संसार भर परेसँगै विश्व अर्थतन्त्रमा नै यसले नराम्रो प्रभाव पारीरहेको छ । यसको प्रभावले विश्वको दोश्रो सबैभन्दा पुरानो विमान सेवालाई यति नराम्रोसँग प्रहार गर्यो कि अहिले उक्त सेवा टाटपल्टीएको घोषणा गर्न कम्पनी बाध्य भएको छ । कोलम्बियाका विमान सेवा कम्पनी एभियान्सा टाट पल्टेक�. . .
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार आज सोमबार साँझ थप १३ जनामा संक्रमण देखिएको छ । यस अघि आजै कपिलवस्तुमा दश जना र सप्तरीमा एक जनामा नयाँ शंक्रमण देखिएको थियो । साँझ थपिएको १३ जना सहित आज २४ जनामा नयाँ संक्रमण देखिएको हो । साँझ देखिएको नयाँ संक्रमितहरु कपिलवस्तु यशाेधरा गा�. . .
नेपाल सरकारको मन्त्रीपरीषदले लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि मोरङ्ग जिल्लामा बनाएको जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन समितिले मिति २०७७ वैशाख २९ गतेदेखि लागु हुने गरी विभिन्न निर्णय गरेको छ । उक्त निर्णय अनुसार मोरङ्ग जिल्ला भरी लकडाउनको अवधीमा संचालन हुन पाउने सवारीका साधनहर�. . .
कपिलवस्तुको यशोधरा गाउँपालिका र बुद्धभुमि नगरपालिकाका १० जना व्यक्तिहरुमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमित संख्या १ सय २० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।. . .
मोरङ जिल्लास्तरीय COVID-19 Crisis Management Centre को निर्णय अनुरुप मोरङ्ग जिल्लामा आजबाट लागु हुने सवारीहरुको संचालन समय सीमा ।. . .
विराटनगर । विराटनगर स्थित हयूमनिटी फाउन्डेसनले मुस्लिम समुदायका ९५ रोजेदार परिवारलाई कोसेली वितरण गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजानमा साँझको समयमा व्रत खोल्नका लागि आवश्यक पर्ने खाद्य सामाग्री सहितको कोसेली फाउन्डेसनको तर्फबाट संस्थाका संस्थापक अध्यक्ष सलिम अंसारीले वितरण गरेको ह�. . .